अन्तर्राष्ट्रिय

जहाजको खोजी जारी राख्छौँ : चिनियाँ प्रधानमन्त्री

२०७० फागुन २९ गते १३:३७

बेइजिङ, २९ फागुन – चिनियाँ प्रधानमन्त्री लि केकियाङले हराइरहेको मलेसियाली जहाजको खोजीकार्य जारी राखिएको बताएका छन् । उनले विहीबार भने, अन्तिम समयसम्म पनि चीनले सो जहाजको खोजीलाई जारी नै राख्ने छ । उक्त जहाजको दुर्घटनाका बारेमा कुनै समाचार प्राप्त भएको भने छैन ।’ सो...

सीआइएलाई जासुसीको आरोप

२०७० फागुन २८ गते ५:२९

काठमाण्डु, २८ फागुन – अमेरिकी सीनेट इन्टेलिजेन्स समितिका अध्यक्ष डाएन फाइनस्टाईनले अमेरिकी खुफिया एजेन्सी सीआइएले काँग्रेसको जासुसी गरेको आरोप लगाएकी छन् । सीनेटर फाइनस्टाइनले सीआएले गलत ढंगले काँग्रेसका कार्यकर्ताको कम्युटरमा छानविन गरेको बताइन् ।  इन्टेलिजेन्स समितिले बुश प्रशासनवाट सीआईएको दुरुपयोग गर्दै यातना दिएकाहरुको छानविन...

हराएको बिमान आक्रमणमा परेको अनुमान

२०७० फागुन २७ गते ४:५६

काठमाण्डु, २७ फागुन –मलेसियाबाट चीनतर्फ उडान भर्ने क्रममा हराइरहेको विमान आक्रमणमा परेको हुन सक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चार दिन अघिदेखि वेपत्ता विमानको खोजी कार्यका लागि ४० भन्दा बढी पानीजहाज र ३४ वटा विमान प्रयोग गरिए पनि विमान अझै पत्ता नलागेको हो ।...

युक्रेनको क्राइमियामा रुसी सैनिक बढे

२०७० फागुन २७ गते २:५१

काठमाण्डु, २७ फागुन –युक्रेनको विवादित क्राईमिया प्रान्तमा रुसले बिस्तारै सैन्य शक्ती बढाउँदै गएको छ । क्राईमिया संसदले आफ्नो प्रान्त रुसमा बिलय गराउने बिद्ययक पास गरेपछि रुसले त्यहाँ सैन्य शक्ती बढाउँदै लगेको बिबिसीले जनाएको छ । सोमबार रुसी सेनाले क्राईमियाको एक सैन्य अस्पताल कब्जा गरेको...

निर्वाचन बिथोल्ने तालिवानको योजना

२०७० फागुन २६ गते ८:५१

काबुल, २६ फागुन – अफगानिस्तानका तालिवानहरुले त्यहाँ आगामी अप्रिल ५ मा हुन गइरहेको राष्ट्रपतीय निर्वाचन जसरी भए पनि बिथोल्ने योजना बनाएको खुलासा गरेका छन् । उनीहरुले अप्रिल ५ अगावै निर्वाचन केन्द्रहरुमा आक्रमण गर्ने, निर्वाचनमा खट्ने कर्मचारीहरुलाई भौतिक रुपमा करबाही गर्ने तथा उम्मेदवारहरुलाई नै लक्षित...

हराइ राखेको विमानको खोजी जारी

२०७० फागुन २५ गते १८:०२

हराइ राखेको मलेशियाली विमान सेवाको एउटा विमानले फिर्ता आउने प्रयास गरेको हुन सक्छ भनि राडार संकेतहरुबाट जानकारी प्राप्त भएको कुरा मलेशियाका अधिकारीहरुले बताएका छन्। सो विमानको खोजी गरी रहेका उद्धार टोलीहरुले खोजी गरी रहेको क्षेत्रलाई अझ फराकिलो तुल्याएका छन्। नक्कली राहदानी प्रयोग गरेर विमान...

सेना फिर्ता गर्न ओबामाको आग्रह

२०७० फागुन २३ गते २:३१

युक्रेन अमेरिकी राष्ट्रपति बाराक ओबामाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरी युक्रेनमा परिचालन गरिएका सेना फिर्ता गर्न पुन आग्रह गरेका छन् । बिहिबार साँझ भएको करिब एक घण्टा लामो टेलिफोन बार्तामा ओबामाले युक्रेन समस्याबारे कुटनैतिक समाधान खोज्न आग्रह गरेका हुन् । उनले युक्रेनले आफ्नै...

खाडीका तीन मुलकले कतारबाट राजदूत फिर्ता बोलाए

२०७० फागुन २२ गते १२:३७

काठमाण्डु, २२ फागुन– खाडी क्षेत्रका तीन मुलुकले कतारबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएका छन् । साउदी अरब, बहराइन र संयुक्त अरब इमिरेट्सले कतारले अन्य मुलुकको आन्तरिक मामलामा हस्तक्षेप गरेको भन्दै आफ्ना राजदूत फिर्ता बोलाएका हुन् । एउटाले अन्य देशको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने पूर्वसहमति कतारले...

पाकिस्तानमा तीन सैनिकको मृत्यु

२०७० फागुन २२ गते ३:५४

काठमाण्डु, २२ फागुन –पाकिस्तानको उत्तरपश्चिमी आदीवासी इलाकामा बुधवार सडक किनारमा रहेको एक बम विस्फोटबाट तीन सैनिकको मृत्यु भएको छ । हिंसा प्रभावित यस देशमा तालिवानहरुले केही दिनअघिमात्र आतङ्ककारी क्रियाकलाप नगर्ने भनी युद्धविरामको सुरुवात भएको भनिएपछि पनि पुनः आक्रमण भएको बताइएको छ । कुर्रम जिल्लाको...

जेठी महिलाले मनाईन ११६ औं जन्मदिन

२०७० फागुन २१ गते १३:१४

टोकियो, २१ फागुन । विश्वकै सबैभन्दा जेठी महिलाले बुधबार आफ्नो ११६ औं जन्मोत्सव मनाएकी छिन् । उनले नर्सिङ होममा बुधबार आफ्नो ११६ औं जन्म दिन मनाएकी हुन् । समाचारमा भनिएको छ– पश्चिमी जापानी सहर ओसाका निवासी मिसाओ ओकावा नामकी ती महिलाले केक काटेर र...

भारतमा चुनावको मिति घोषणा हुँदै

२०७० फागुन २१ गते ३:१८

काठमाण्डु, २१ फागुन –भारतको निर्वाचन आयोगले यस बर्ष हुने लोक सभा चुनावको आज मिति सार्वजनिक गर्ने भएको छ । त्यहाँको निर्वाचन आयोगले बुधवार लोकसभा चुनावको मिति सार्वजनिक गर्न लागेको हो । लोकसभा चुनावको घोषणा संगै यसको तरिका र आचारसंहिता पनि लागु हुने छ ।...

अमेरिकाद्वारा रसियालाई सैनिक सहयोग बन्द

२०७० फागुन २० गते १२:३३

किभ, २० फागुन – अमेरिका र रसियाकाबीचमा हुँदैआएको सैनिक सहयोग र आदानप्रदान सम्बन्धी कार्य अमेरिकाले हालका लागि स्थगित गरेको छ । हालैमात्र युक्रेनमा भएको विद्रोहपछि युक्रेनको क्रिमियाली प्रायद्वीपमा रसियाले सेना पठाएको भन्दै अमेरिकाले एकतर्फी रुपमा सो सैनिक सहयोग र समन्वयको काम बन्द गर्ने बताएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us