पाकिस्तानमा विस्फोटमा परेर तीन सैनिकको मृत्यु

काठमाण्डु टुडे २०७० फागुन १७ गते ११:५६ मा प्रकाशित

क्वेटा (पाकिस्तान), १७ फागुन – पाकिस्तानको दक्षिणपश्चिमी समस्याग्रस्त बलुचिस्तान प्रान्तमा शनिबार बम विस्फोट हुँदा कम्तीमा तीन अर्धसैनिक सुरक्षाकर्मीको मृत्यु भएको छ ।

अन्य छजना घाइते भएको जानकारी अधिकारीहरूले दिएका छन् । बलुचिस्तानबाट कराचीसम्मको प्रमुख मार्गमा उक्त बम राखिएको र सुरक्षागस्तीमा उक्त बम विस्फोट भएको बताइएको छ ।

बलुचिस्तान इरान तथा अफगानिस्तानको सीमामा पर्छ र त्यहाँ पृथकतावादी तथा इस्लामी लडाकूहरूको नियन्त्रण

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us