काबुल, १९ वैशाख – अफगानिस्तानमा तालिवानविरुद्ध गरिएको कारबाहीमा परी शुक्रबार कम्तीमा पनि ११ जना तालिवानको ज्यान गएको समाचार छ । अफगान राष्ट्रिय सुरक्षाबल (एएनएसएफ)ले अफगानिस्तानका विभिन्न स्थानमा जारी राखेको शृङ्खलाबद्ध कारबाहीमा परी कम्तीमा पनि ११ जना तालिवानको मृत्यु भएको समाचारमा जनाइएको छ । गत...
नयाँ दिल्ली, १९ वैशाख – भारतीय उत्तरपूर्वी राज्य आसाममा त्यहाँका विद्रोहीले आक्रमण गरी कम्तीमा पनि ११ जना सर्वसाधारण नागरिकको हत्या गरेका छन् । हतियारधारी विद्रोहीहरूले गएराति आसामका विभिन्न तीन स्थानमा आक्रमण गरी ती व्यक्तिको हत्या गरेका समाचारमा उल्लेख गरिएको छ । सो आक्रमणमा परी...
रियो डे जानेरो, १८ वैशाख – ब्राजिलकी राष्ट्रपति डिल्मा रुसेफले आगामी अक्टोबरमा राष्ट्रपतीय पदका लागि पुनः निर्वाचनमा उम्मेदवारी दिने जनाएकी छिन् । हाल वामपन्थी दलको समेत सहयोगमा सत्तारुढ राष्ट्रपति डिल्माले विपक्षी वा संयुक्त सरकार सहमत भएपनि नभएपनि राष्ट्रपतीय निर्वाचन अवश्य हुने समेत बताएकी छिन्...
किर्कुक (इराक), १७ वैशाख – उत्तरी इराकमा जारी रहेको मतदातको क्रममा विद्रोहीहरुले मतदान केन्द्रमै हमला गरेका छन् । उनीहरुले गरेका सो हमलामा परी कयौँ व्यक्तिको ज्यान गइसकेको छ । बुधबार पनि ती केन्द्रमा बम हमला भएका समाचार आएका छन् । बुधबार भएको बम विस्फोटमा...
सोल, १६ वैशाख – दक्षिण कोरियाका राष्ट्रपतिले गतहप्ता दक्षिण कोरियामा भएको ठूलो आकारको डुङ्गा दुर्घटना भएको घटनालाई लिएर क्षमायाचना गरेका छन् । उनले सो दुर्घटना हुन पुगेको र त्यहाँ रहेका नागरिकको ज्यान बचाउन नसकेकोमा आफूलाई दुःख लागेको बताएका छन् । राष्ट्रपति पार्क गेन हाइले भनेका...
सोल, १५ वैशाख – दक्षिण कोरियाले त्यहाँ ठूलो आकारको डुङ्गा डुब्दा हराएका शवहरु भेटिएमा खबर गरिदिन चीन र जापानलाई आग्रह गरेको छ । सो डुङ्गा गत हप्ता डुबेको थियो । त्यसमा परी हराएका ११४ जनाको अवस्था अझै अज्ञात नै रहेको छ । ती शवका बारेमा...
सोल, १४ वैशाख । दक्षिण कोरियाका प्रधानमन्त्रीले आफ्नो पदबाट राजिनामा दिएका छन् । गत अप्रिल १६ मा दक्षिण कोरियामा भएको डुङ्गा दुर्घटनामा मृत्यु र बेपत्ता गरी करिब तीनसय व्यक्ति पुगेको घटनाको नैतिक जिम्मेवारी लिदै उनले राजिनामा दिएको बताइएको छ । सो राजिनामा उक्त दुर्घटनामा...
काबुल, १२ वैशाख – अफगानिस्तानमा बिहीबार अफगान राष्ट्रिय सुरक्षाबल (एएनएसएफ) ले जारी राखेको शृङ्खलाबद्ध कारबाहीमा परी कम्तीमा पनि आठ भन्दा बढी तालिवानको मृत्यु भएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । अफगानिस्तानको संयुक्त सेनाले गत २४ घण्टासम्म जारी राखेको सो कारबाहीमा अन्य २५ तालिवान...
काबुल (अफगानिस्तान), ११ वैशाख – अफगानिस्तानको राजधानी काबुलमा बिहीबार अमेरिकी अनुदानमा सञ्चालन भइरहेको अस्पतालमा त्यही कार्यरत एक सुरक्षा गार्डले गरेको आक्रमणमा तीन व्यक्तिको मृत्यु भएको समाचार छ । सो आक्रमण विदेशी नागरिकलाई लक्ष्यगरी गरिएको जनाइएको छ । अफगान सरकारका अनुसार क्युरे अन्तर्राष्ट्रिय अस्पताल नामक...
नयाँदिल्ली, १० बैशाख – भारतको गुडगाउँ प्रहरीले एमजी रोडस्थित डीटी सेन्टर महलमा संचालन भएको मसाज सेन्टरमा छापा मारेको छ । सेक्स गर्दा गर्दे प्रहरीले आपत्तिजनक अवस्थामा ५ युवति सहित १ जना ग्राहकलाइ पक्राउ गरेको छ । पक्राउ परेका सबै युवथि मणिपुरको भएको प्रहरीले जनाएको...
दमासकस, ९ वैशाख – निकै लामो विवाद र विरोधका बीच सिरिया सरकारले आगामी जुन महिनामा राष्ट्रपति निर्वाचन गर्ने भएको छ । सिरियामा नागरिक हत्याको शृङ्खला व्यापक रहेकै बेला यो निर्वाचन घोषणा गरिएको समाचारमा जनाइएको छ । यस निर्वाचनपछि सिरियाली राष्ट्रपति बसार अल असाद पुन...
सोल, ८ वैशाख – दक्षिण कोरियाको समुद्रमा गत बुधबार भएको फेरी (ठूलो आकारको डुङ्गा) दुर्घटनामा हराइरहेका व्यक्तिहरु मध्ये ६४ को मृत्यु भएको पुष्टि भएको छ । सो घटनामा परेका यात्रुको खोजी कार्य जारी नै रहँदा त्यसमा परेका ६४ जनाको शव प्राप्त भएको बताइएको छ...