
नयाँदिल्ली, १० बैशाख – भारतको गुडगाउँ प्रहरीले एमजी रोडस्थित डीटी सेन्टर महलमा संचालन भएको मसाज सेन्टरमा छापा मारेको छ । सेक्स गर्दा गर्दे प्रहरीले आपत्तिजनक अवस्थामा ५ युवति सहित १ जना ग्राहकलाइ पक्राउ गरेको छ । पक्राउ परेका सबै युवथि मणिपुरको भएको प्रहरीले जनाएको छ । मसाज पार्लरकी संचालिका भने फरार छिन् ।