काठमाण्डु, २० जेठ – कार दुर्घटनामा परी भारतका केन्द्रीय ग्रामिण विकास मन्त्री गोपीनाथ मुन्डेको मृत्यु भएको छ। सत्तारुढ भारतीय जनता पार्टीका वरिष्ठ नेता रहेका मुन्डेकाे मुम्बईका लागि प्लेन चढ्न जाने क्रममा लोधी एस्टेटस्थित सफदरजङ अस्पताल नजिकै उनी सवार कारलाईअर्को गाडीले ठक्कर दिँदा ज्यान गएको...
काठमाण्डु, १९ जेठ – स्पेनका राजा जुआन कार्लोसले राजगद्धी त्याग गरेका छन् । उनले राजगद्धी त्यागेको प्रधानमन्त्री मारीआनो राजोयले जानकारी दिएका छन् । ७६ वर्षीय कार्लोस सन् १९७५ देखि गद्धीमा आसीन थिए । उनले आफ्ना ४५ वर्षीय छोरा फेलीपलाई गद्धी हस्तान्तरण गरेका हुन् ।...
काठमाण्डु, १९ जेठ– भारतमा आजदेखि २९ औं राज्यका रुपमा तेलंगना राज्य अस्तित्वमा आएको छ । आन्ध्र प्रदेशबाट अलग भएर तेलंगना राज्य स्थापना भएको हो । तेलंगाना राष्ट्र समिति पार्टीका प्रमुख चन्द्रशेखर रावले आज पहिलो मुख्यमन्त्रीका रुपमा सपथ लिएका छन् । नयाँ राज्य कायम भएको...
रियो डे जानेरो १८ जेठ – फुटबलका विश्वप्रख्यात खेलाडी पेलेका छोरालाई ३३ वर्षको जेल सजाय भएको समाचार छ । उनीमाथि लागूऔषधि ओसारपसारको कारोबार गरी रकम लिएको आरोप लागेको छ । एडसन चोल्बी दो नास्सिमेन्टो (उपनाम इदिन्हो) नामबाट परिचित उनीसहित अन्य चारजनालाई साओ पाउलोअवस्थित एक...
काठमाण्डु, १७ -जेठ भारतको दिल्ली क्षेत्रमा हुरीबतासका कारण ९ जनाको मृत्यु भएको छ । हुरीका कारण रुख ढलेर, पर्खाल भत्किएर र करेन्ट लागेर ६ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् । यस्तै गाजियाबादमा हुरी बतासका कारण ३ जनाको ज्यान गएको छ । शुक्रबार...
बेरुत, १६ जेठ– सिरियामा विद्रोहीको बलियो प्रभाव रहेको भनिएको आलेप्पो प्रान्त र वरपरको इलाकामा गत जनवरीदेखि हालसम्म सरकारी सेनोले गरेको हवाई आक्रमणमा एक हजार ९६३ व्यक्तिको ज्यान गएको छ । शुक्रबार सिरियाका अधिकारवादीहरुले सो जानकारी दिएको समाचारमा जनाइएको छ । यसरी मारिनेमध्ये ५६७ बालबालिका...
चीन,१६ जेठ – दक्षिणपश्चिम चीनको युनान प्रान्तमा शुक्रबार बिहान ६.१ रेक्टर स्केलको भूकम्प गएको समाचार छ । तर अमेरिकी भौगर्भिक सर्वेक्षण सस्थाले भने म्यानमारको सीमा क्षेत्रमा पर्ने दक्षिण पश्चिमी चीनमा गएको सो भूकम्प ५.९ रेक्टर स्केलको भएको जनाएको छ । सो भूकम्पबाट २९ व्यक्ति...
रुस समर्थक पृथकतावादीले उडिरहेको एक युक्रेनी सैन्य हेलिकप्टरमाथि आक्रमण गरेका छन । आक्रमणका कारण हेलिकप्टर जमिनमा खस्दा एक जनरलसहित १२ जना जवानको मृत्यु भएको छ । पृथकतावादीहरुको कब्जामा रहेको पूर्वी युक्रेनको विभिन्न क्षेत्रमा सैन्य शिविर स्थापनाका लागि सैनिकहरु लिएर जाँदै गरेको हेलिकप्टरमाथी आक्रमण भएको...
काठमाण्डु, १५ जेठ– भारतको नवगठित सरकारले संसद्को पहिलो अधिवेशन आगामी जुन ४ देखि १२ सम्मलाई तोकेको छ । नरेन्द्र मोदी नेतृत्वकको मन्त्रिमण्डलको बिहीबार बसेको बैठकले संसद्को पहिलो सत्र जुन महिनाको ४ बाट सुरु गर्ने निर्णय गरेको हो । सो अधिवेशनमा लोकसभाका सदस्यहरुको शपथ ग्रहण...
काठमाण्डु, १४ जेठ– अमेरिकाले सक्रिय गतिविधि नगर्ने सर्तमा ९ हजार ८ सय सेना अफगानिस्तानमा कायम राख्न पहल सुरु गरेको छ । अफगानी सेनालाई युद्ध अभ्यास गराउन र असजिला परिस्थितिमा मात्र सहयोग गर्नेगरी सैनिक कामय राख्ने विषयमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले पहल थालेका हुन् ।...
काठमाण्डु, १४ जेठ– दक्षिण कोरियाको एक अस्पतालमा भएको आगलागीमा एक नर्ससहित कम्तिमा २१ जनाको ज्यान गएको छ । बीबीसीका अनुसार आगलागीमा ज्यान गुमाउने अधिकांश ७० देखि ८० वर्ष उमेर समूहका रहेका छन् । जानसियोङस्थित अस्पतालमा भएको आगलागीमा परी जर्दनौं घाइते भएका छन् । सयौं...
नयाँदिल्ली, १२ जेठ– भारतको १५ औं प्रधानमन्त्रीका रुपमा भाजपा नेता नरेन्द्र मोदीले थप तथा गोपनियताको सपथ लिएका छन् । मोदीले राष्ट्रपति प्रणव मुखर्जीबाट सोमबार साँझ प्रधानमन्त्रीका रुपमा सपथ लिएका हुन् । सपथ ग्रहण समारोहमा स्वदेशी र विदेशी गरी झण्डै ४ हजार सहभागी थिए ।...