अफगानस्तान, २८ जेठ – अफगानिस्तानको दक्षिणी प्रान्त उरुजगानमा जारी सैनिक कारबाहीको क्रममा पाँच अफगान सैनिकसहित ८२ जनाको ज्यान गएको समाचार छ । बुधबार प्राप्त समाचारअनुसार सो कारबाहीका क्रममा ७७ जना सशस्त्र हतियारधारी आतङ्ककारीको मृत्यु भएको जनाइएको छ । उरुजगानमा जारी कारबाहीको क्रममा पाँच अफगान...
इराक, २७ जेठ – इराकको बाकुबा नगरमा मङ्गलबार एक अन्त्येष्टि कार्यक्रमनजिकै दुई बम विस्फोट हुँदा २० व्यक्तिको मृत्यु भएको जानकारी प्रहरी तथा चिकित्सकहरूले दिएका छन् । दियाला प्रान्तको केन्द्रमा भएको उक्त विस्फोटमा अन्य २८ व्यक्ति घाइते भएको जानकारी स्रोतले दिएका छन् । विस्फोटको समयमा...
काठमाण्डु, २६ जेठ– पाकिस्तानको राजधानी कराँचीस्थित कायदे आजम जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा चरमपन्थी समूहले आक्रमण गरेको छ । चरमपन्थी समूहले विमानस्थलभित्रको दुईवटा भवनलाई नियन्त्रणमा लिएर आक्रमण गरेको अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणकारी र सुरक्षाकर्मीबीच पाँच घण्टासम्म लगातार भिडन्त भएको थियो ।...
काठमाण्डु, २६ जेठ– भारतको हिमाञ्चल प्रदेशस्थित ब्यास नदीले बगाएर २४ विद्यार्थी बेपत्ता भएका छन् । हैदराबादबाट घुम्न गएका उनीहरुलाई नदी किनारमा फोटो खिच्दै गर्दा बाँध खुलेपछि आएको बाढीले उनीहरुलाई बगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नदीमा पानीको बहाव उच्च भएका कारण हराएकाको खोजीकार्य प्रभावित...
काठमाण्डु २५ जेठ– शनिबार साँझ इराकको राजधानीे बगदादमा एक घण्टाभित्र शहरको आठ भिन्न ठाउँमा बम बिष्फोट भएको छ । बिष्फोटमा परी ५० जनाभन्दा बढी हताहत हुनुको साथै थुप्रै घाइते भएका छन् । धेरैजसो आक्रमण शिया इलाकालाई लक्षित गरी गरिएको जनाइएको छ । त्यस्तै शुक्रबार...
काठमाण्डु, २५ जेठ – अज्ञात रोगका कारण भारतको बिहारस्थित मुजफ्फरपुर शहरको एक सरकारी अस्पतालमा १९ बालबालिकाको मृत्यु भएको छ । थप ७० बालबालिकाको उक्त अस्पतालमा उपचार भैरहेको छ । बिहारका स्वास्थ्य सचिव दिपक कुमारले उपचार गराईरहेका बालबालिकाको मृत्यु भएको पुष्टी गरेका हुन् । उनका...
नयाँदिल्ली– भारतमा एक महिलाले आफ्ना नवजात शिशुलाई १३० पाउण्ड रुपैयाँमा बेचेकी छन् । उक्त रकम नेपाली २१ हजार नेपाली रुपैयाँ हुन आउँछ । पश्चिम बंगालको जलपाइगुडीकी ३२ वर्षीया गौरी साहले १० दिनका छोरा बिक्री गरेकी हुन् । उनको छोरा सन्तान नभएका एक दम्पत्तिले किनेका...
काठमाण्डु, २४ जेठ– पारिश्रमिक वृद्धिको माग गर्दै रेल मजदुरले आन्दोलन सुरु गरेपछि ब्राजिलको साओपाउलो सहरमा यातायात व्यवस्था अवरुद्ध भएको छ। सहरका आधाजसो मेट्रो स्टेशन बन्द भएका छन् । रेल नचल्दा करिब ४५ लाख यात्रु प्रभावित भएका छन् । आफूहरुले हाल खाईपाई आएको तलबमा कम्तिमा...
काठमाण्डु, २३ जेठ– भारतीय प्रधानमन्त्री नरेन्दै मोदीको पहिलो विदेश भ्रमण भुटानबाट हुने भएको छ । प्रधानमन्त्री भएपछि पशुपतिनाथ दर्शनका लागि मोदी पहिलोपटक नेपाल आउने बताइएको भए पनि उनी भुटान जाने भएका हुन् । मोदीले यसै महिनाको अन्तिममा भुटान जाने तयारी गरेका छन् । नेपाल...
काबुल, २३ जेठ – पश्चिम काबुलमा शुक्रबार भएको बम विस्फोटबाट अफगानिस्तानमा हुन लागेको राष्ट्रपति निर्वाचनका एकजना उम्मेदवार बाचेका छन् । स्थानीय समयअनुसार शुक्रबार मध्यान्हमा आतङ्ककारीद्वारा गरिएका दुई बम विस्फोटबाट अफगान राष्ट्रपतिका उम्मेदवार अब्दुल्लाह अब्दुल्लाह भागेर बाच्न सफल भएका समाचारमा उल्लेख गरिएको छ । यस...
यमन, २२ जेठ – यमनको दक्षिण प्रान्तमा बिहीबार संदिग्ध अलकायदा बन्दुकधारीले गरेको आक्रमणमा १२ यमनी सैनिक र एक सर्वसाधारणको मृत्यु भएको समाचार छ । यमनको साब्वा प्रान्तको बेहान गाउँमा रहेको जाँचचौकीमा अल कायदासँग आबद्धआतङ्ककारील गरेका स्वचालित बन्दुक प्रहारबाट १२ सैनिकको मृत्यु हुनुका साथै अन्य...
काठमाण्डु, २१ जेठ– कम्बोडीयाको सिमरिम प्रान्तमा इनारमा फालिएको ४४ रुपैयाँ टिप्न जाने होडमा सात बालबालिकाको ज्यान गएको छ । उनीहरु एक व्यक्तिले फालिदिएको ४४ रुपैयाँ र लाइटर टिप्न इनारमा पसेका थिए । एकजना नआएपछि उसलाई बचाउन इनारमा पस्दा अक्सिजनको कमिको कारण उनीहरुको मृत्यु भएको...