बेइजिङ, १६ असार – चीनको गुन्जाओ सहरका पार्टी प्रमुखलाई भ्रष्टाचारको आरोपमा बर्खास्त गरिएको छ । चिनियाँ दक्षिणी प्रान्त गुआन्दोङमा अवस्थित गुन्जाओ सहरमा चिनियाँ कम्युनिष्ट पार्टीको प्रमुखका रुपमा रहेका उनलाई भ्रष्टाचारको आरोपमा पदबाट बर्खास्त गरिएको बताइएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको संगठन विभागद्वारा दिइएको जानकारीअनुसार...
नयाँ दिल्ली, १५ असार – भारतको दक्षिणी भागमा अधिक वर्षापछि ११ तले एक आवासीय भवन भत्कदा ११ व्यक्तिको मृत्यु भएको छ भने अन्य उक्त भवनको भग्नावशेषमा पुरिएको आशङ्का गरिएको छ । उद्धारकर्मीहरुले आइतबार उनीहरुको खोजी गरिरहेको जानकारी दिइएको छ । उक्त दुर्घटना शनिबार राती...
सोल, १५ असार – उत्तर कोरियाले आइतबार दुईवटा बाल्टिक क्षेप्यास्त्र परीक्षण गरेको सोलका सैनिक स्रोतले जानकारी दिएको छ । उत्तर कोरियाले सो क्षेप्यास्त्र परीक्षण पूर्वी समुद्र (जापानको समुद्र) उत्तरी कोरियाको पूर्वी तटिय क्षेत्रमा आइतबार गरेको दक्षिण कोरियाको प्रतिरक्षा मन्त्रालयका अधिकारीले एएफपी समाचार समितिलाई बताएको...
नयाँ दिल्ली , १५ असार – दक्षिण भारतीय राज्य आन्ध्र प्रदेशको पूर्वी गोदावरी जिल्लामा गत शुक्रबार ग्यास पाइपलाइन विस्फोटनपछि भएको आगलागीमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १९ पुगेको समाचार छ । यस दुर्घटनामा परी कम्तीमा १९ व्यक्तिको मृत्यु भएको अन्य १७ जना घाइते भएको...
काठमाण्डु – भारतको पटनामा एक अनौठो घटना घटेको छ । फलामको तीनवटा रडले शरीरको कम्मरको वारपार छेडेको महिला चमत्कारीक रुपमा बाँच्न सफल भएकी छिन् । पटनामा निर्माण हुँदै गरेको एक भवनको पिल्लरमा उक्लदाँ उनी लडेर रडले छेडेको थियो । सो घटनापछि उपचारको क्रममा सबैको...
काठमाण्डु, १४ असार– अमेरिकाको सान्फ्रान्सिस्कोस्थित गोल्डेन गेट पुलमा आत्महत्या रोक्न लागि जाली निर्माण गरिने भएको छ । पुल सञ्चालन बोर्डको बैठकले जाली निर्माण योजना पारित गरेको हो । त्यसका लागि ७ करोड ६० लाख डलर लगानी हुने बोर्डले जनाएको छ । उक्त पुलबाट हालसम्म...
अबुजा, १२ असार – नाइजेरियाको राजधानी अबुजामा अवस्थित एक ‘सपिङ सेन्टर’ मा बुधबार भएको बम आक्रमणमा सहभागी संदिग्ध एक व्यक्ति पक्राउ परेको नाइजेरियाली अधिकारीहरूले जानकारी दिएका छन् । यस बम आक्रमणबाट २१ व्यक्तिको मृत्यु हुनुका साथै १७ जना घाइते भएको राष्ट्रिय प्रहरीका प्रवक्ता फ्रान्क...
काठमाण्डु, ११ असार – अमेरीकामा बस्ने एक दक्षिण एशियाली महिलालाई आफ्नो बच्चाको ज्यान खतरामा पारेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । २४ वर्षीया ती महिलाले ३ वर्षको बच्चालाई गाडीमा छोडेर नाइट क्लबमा मस्ती मारिरहेको अवस्थामा फेला पारेको हो । ती महिलाले पहिले बच्चासहित नाइट...
काठमाण्डु, ११ असार– रुस समर्थित व्रिद्रोहीले रकेट बम आक्रमण गरेर मुलुकको पूर्वी क्षेत्रमा युक्रेनी सेनाको एमआई–८ हेलिकोप्टर खसालेका छन् । आक्रमणमा हेलिकोप्टरमा सवार सबै ९ सैनिकको ज्यान गएको छ । सकारले ल्याएको मात्र शान्ति योजनाको स्वागत गर्दै शुक्रबारबाट युद्धविराम गर्ने बताएका विद्रोहीले सैनिक बिमान...
काबुल, १० असार – अफगानिस्तानमा सुरक्षाबलले सोमबार बिहानबाट जारी राखेको कारबाहीको क्रममा २२ तालिवान आतङ्ककारीको मृत्यु भएको छ । अफगान गृह मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । गत २४ घण्टाभित्र अफगान सैनिक, प्रहरी र गुप्तचर निकायको सहभागीतामा सो कारबाही जारी रहेको बताइएको छ ।...
कायरो, १० असार – इजिप्टमा इराकी टेलिभिजन अल जजिराका पत्रकारहरुलाई इजिप्टको अदालतले जेल सजाय सुनाएको घटनाको व्यापक विरोध भएको छ । प्राप्त समाचारअनुसार इजिप्टको अदालतले गरेको सो निर्णयको विरोधगर्दै विश्वका देशहरुले ती पत्रकारहरुलाई क्षमादिन दबाब दिएका छन् । इजिप्टको एक अदालतले आइतबार अल जजिरा...
काठमाण्डु, ९ असार– इराकले देशको पूर्वी क्षेत्रस्थित सीमा इलाकामा आफ्ना् नियन्त्रण गुमाएको छ । सुन्नी समुदायका विद्रोहीले सिरियाको अल वालिड र जोर्डनसँग सीमा जोडिएको यस क्षेत्र नियन्त्रणमा लिएको छ । इस्लामिक स्टेट अफ इराकले पछिल्लो समय देशका विभिन्न इलाका आफ्नो नियन्त्रणमा लिएको हो ।...