किभ, २ साउन – पूर्वी युक्रेनमा बिहीबार भएको विमान दुर्घटनाको छानबीनका लागि आपूmहरुले अनुसन्धानकर्तालाई पहूँच दिने जानकारी युक्रेनको पूर्वी क्षेत्रमा विद्रोह गरिरहेका विद्रोहीले बताएका छन् । सो विमान आफै दुर्घटना नभई त्यहाँका विद्रोहीहरुले क्षेप्यास्त्र हानेर खसालेका भन्ने आरोप विश्वव्यापी रुपमा आइरहेका बेला विद्रोहीले सो...
बेरुत, २ साउन – सिरियाको होम प्रान्तमा ग्यासको खानी कब्जा गर्ने क्रममा कम्तीमा ९० सिरियाली शासकतर्फका लडाकू मारिएका मानवअधिकारवादी समूहले शुक्रबार जानकारी दिएको छ । राष्ट्रिय प्रतिरक्षा बल सदस्यहरु र सुरक्षा अधिकारहरुले सिरियाको होमस् प्रान्तमा साआरा ग्यास खानी कब्जा गर्ने क्रममा जिहादि धार्मिक कट्टरपन्थीद्धारा...
थाइल्याण्ड , १ साउन – थाइल्याण्डका पूर्वप्रधानमन्त्री यिङ्लक सिनावात्रालाई त्यहाँको सैनिक सरकारले देश बाहिर जान पाउने अनुमति दिएको छ । थाइल्याण्डमा गत मे २२ मा सैनिक कू गरिएपछि राजनीतिक दलका नेता अधिकांश नेताहरूलाई घरैमा नजरबन्द गरिएको छ । सो नजरबन्दमा थाई पिउ पार्टीका प्रमुख...
काठमाण्डु – भारतीय काँग्रेस पार्टी अध्यक्ष सोनीया गान्धीको नातीले लोकसभाको काम कारवाही रमाइलो लागेको बताएका छन् । उनले दर्शकदीर्घा कक्षमा बसेर लोकपालको क्रियाकलाप नजिकैबाट नियालेका हुन् । बुधबार आफ्ना साथीको साथमा लोकसभा गएका थिए । १४ वर्षीया रेहान प्रियंका गान्धीका छोरा हुन् । प्रियंकाले...
मनिला ,३० असार – दक्षिणी फिलिपिन्सको सामूद्रिक जल सतहमा सोमबार ६.४ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ । सो संस्थाका अनुसार यस भूकम्प पश्चात् मानवीय हताहती तथा भौतिक सम्पत्तीको क्षति नभएको र सुनामीको चेतावनी पनि दिइएको छैन् । फिलिपिन्सको भूगर्भशास्त्र...
काठमाण्डु, ३० असार–इजरायलले विवादास्पद क्षेत्र गाजापट्टीमा जारी राखेको रकेट आक्रमणका कारण करिब १७ हजार प्यालेष्टिनी नागरिक विस्थापित भएका छन् । इजरायलले आक्रमण थप तीव्र पार्ने घोषणा गरेलगत्तै गाजाबाट करिब १७ मानिसले घरबार छाडेर शरणका लागि आग्रह गरेको संयुक्त राष्ट्र संघले जनाएको छ । आक्रमणमा...
त्रिपोली, २९ असार – उत्तरी अफ्रिकी राष्ट्र लिबियामा त्यहाको सशस्त्र विद्रोही समूहले विगतका तीन वर्षदेखि आफ्नो नियन्त्रणमा लिएको त्रिपोली विमानस्थल अन्ततः छाड्ने भएका छन् । लिबियाको राजधानी त्रिपोलीबाट अन्तर्र्रािष्ट्रय आबागमन गर्ने प्रमुख हवाई केन्द्र त्रिपोली विमानस्थललाई गत तीनवर्षदेखि सशस्त्र विद्रोहीले कब्जामा लिएका थिए ।...
नयाँ दिल्ली, २७ असार – अमेरिकी राष्ट्रपति बाराक ओमाबाले भारतीय प्रधानमन्त्री नरेद्र मोदीलाई अमेरिका भ्रमणको निम्तो दिएका छन् । राष्ट्रपति ओबामाले सेप्टेम्बर महिनामा अमेरिका भ्रमणका लागि भारतीय प्रधानमन्त्री मोदीलाई औपचारिक आमन्त्रण गरेका छुन् । हाल भारत भ्रमणमा रहेका अमेरिकी उप विदेशमन्त्री विलियम बोर्नस्ले प्रधानमन्त्री...
चीन, २७ असार – मध्य चीनको हुनान प्रान्तमा बिहीबार एक मिनीभ्यान दुर्घटनाग्रस्त हुँदा किन्डरगार्डेनमा रहेका विद्यार्थीसहित ११ को मृत्यु भएको समाचार छ । हुनानको प्रान्तीय राजधानी चाङ्गासानसजिकै रहेको घान्जी गाउँमा स्थानीय समयअनुसार बिहीबार ५ बजे बेलुका सो दुर्घटना भएको जनाइएको छ । सो बस...
नयाँ दिल्ली, २६ असार – भारतको नयाँ सरकारले नयाँ बजेट प्रस्तुत गरेको छ । भारतीय जनता पार्टीको नेतृत्वमा रहेको प्रजातान्त्रिक गठबन्धन सरकारले नयाँ बजेट बिहीबार प्रस्तुत गरेको हो । ‘विकासका लागि बजेट’ नाम दिइएको सो बजेटले नयाँ नयाँ र महत्वाकांक्षी कार्यक्रमहरु पनि घोषणा गरेको...
काठमाण्डु, २६ असार– इजरायलले प्यालेष्टाइनको सीमावर्ती क्षेत्र गाजापट्टीमा आक्रमण तीव्र पार्ने भएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालेष्टिनी लडाकु समूह हमासविरुद्धको आक्रमण तीव्र पार्ने घोषणा गरेका हुन् । प्यालेष्टाइनले इजरायलमाथि गरेको आक्रमणको ठूलो मूल्य चुकाउनुपर्ने उनको चेतावनी छ । प्यालेष्टिनी राष्ट्रपति मोहम्मद अब्बासले...
काठमाण्डु, २५ असार – भारतीय जनता पार्टीले अमित शाहलाई नयाँ अध्यक्ष नियुक्त गरेको छ । यसअघिका अध्यक्ष राजनाथ सिंह गृहमन्त्री भएपछि भाजपाले शाहलाई नयाँ अध्यक्ष बनाएको घोषणा गरेको हो । एक व्यक्ति एक पद अनुसार शाहलाई अध्यक्ष बनाएको भाजपाले जनाएको छ । भारतका प्रधानमन्त्री...