सोनीयाको नातीलाई संसद भवन लाग्यो रमाइलो

काठमाण्डु टुडे २०७१ साउन १ गते १०:३३ मा प्रकाशित

काठमाण्डु – भारतीय काँग्रेस पार्टी अध्यक्ष सोनीया गान्धीको नातीले लोकसभाको काम कारवाही रमाइलो लागेको बताएका छन् ।

rehanउनले दर्शकदीर्घा कक्षमा बसेर लोकपालको क्रियाकलाप नजिकैबाट नियालेका हुन् ।

बुधबार आफ्ना साथीको साथमा लोकसभा गएका थिए । १४ वर्षीया रेहान प्रियंका गान्धीका छोरा हुन् ।

प्रियंकाले चुनावी प्रचारप्रसारमा उनलाई सँगै लिएर हिंडेकी थिइन् ।

rehan1

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us