एजेन्सी–प्यालेस्टायनी संगठन हमास र इजरायलबीच जारी संघर्या अन्त्यका लागि भएका सबै प्रयास विफल भएका छन् । इजरायलले गाजामा सबै सुरुङ नष्ट नभएसम्म सम्झौता नगर्ने अडान लिएको छ । अन्तर्राष्ट्रिय समुदायले गरेका प्रयास पनि हमासका सुरुङकै कारण असपल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ ।जारी संघर्ष...
काठमाण्डु, १७ साउन– गाजाको दक्षिणी क्षेत्र रफामा इजरायली सेनाले गरेको कारबाहीमा ५३ प्यालेष्टिनीको ज्यान गएको छ । कारबाहीमा अरु २ सयभन्दा बढी सर्वसाधारण घाइते भएका छन् । संयुक्त राष्ट्रसंघ र अमेरिकाको पहलमा ७२ घण्टे युद्धविराम घोषणा भएको केही घण्टामै इजरायलले सैन्य कारबाही गरेको हो...
काठमाण्डु, १६ साउन– अमेरिका र संयुक्त राष्ट्र संघले इजरायल र हमास गाजामा ७२ घण्टाका लागि युद्धबिराम गर्न समहत भएको जनाएका छन् । अमेरिकी विदेशमन्त्री जोन केरी र राष्ट्रसंघीय महासचिव वान कि मुनले संयुक्त विज्ञप्ति जारी गरी मानवीय आधारमा इजरायल र हमासले मानवीय आधारमा युद्धबिराम...
नयाँ दिल्ली, १५ साउन – पश्चिमी भारतको महाराष्ट्र राज्यअन्तर्गत पुणे जिल्लामा पर्ने अम्बेगाउँमा गत बुधबार बिहानदेखि गएको पहिरोमा परेकालाई उद्धार गर्ने क्रम जारी रहेको छ । बुधबार बिहान करिब ३ बजेतिर मानवबस्ती नजिकको एक पहाड पूरै साटसुटै बग्दा अम्बेगाउँका ७०० बासिन्दामध्ये २०० भन्दा बढी...
बेइजिङ, १४ साउन – चिनियाँ द्वन्द्वग्रस्त पश्चिमी सियानजिङ प्रदेशमा भएको झडपमा परी कम्तीमा पनि १०० को ज्यान गएको बताइएको छ । मुस्लिम अल्पसङ्ख्या जातिहरुको बसोबास रहेको सो प्रदेशमा ती नागरिक मारिएका हुन् । सो क्षेत्रमा अल्पसङ्ख्यक उइगुर जातिका नागरिक बसोबास गर्छन् । मङ्गलाबर बेलुका...
काठमाण्डु , १४ साउन – लिबियाको राजधानी सहर ट्रिपोलीमा मङ्गलबार लिबियाली पूर्वउपप्रधानमन्त्री मुस्ताफा अबु सागोरको अज्ञात बन्दुकधारीले अपहरण गरेका छन् । सो समाचार त्यहाँको एक सांसद सदस्यले पुष्टि गरेका छन् । अबु सागोरलाई उनकै घरनजिकैको अल आन्डालुस् क्षेत्रबाट मङ्गलबार अपरान्ह अज्ञात बन्दुकधारीले अपहरण गरेर...
अफगानिस्तान , १३ साउन – अफगानिस्तानका राष्ट्रपति हमिद कारजाईका प्रभावशाली भतिजा हस्मत कारजाईको मङ्गलबार एक आत्मघाती आक्रमणमा मत्युभएको अधिकारीहरुले जानकारीे दिएका छन् । यसबीच अफगानिस्तानको नयाँ नेता निर्धारण हुने गरी भएको राष्ट्रपति पदको निर्वाचनको विषयमा विवाद अझै बढेको छ । यस अवधिमा अमेरिकी नेतृत्वमा...
काठमाण्डु, १३ साउन – राजधानी त्रिपोलस्थित विशाल तेल भण्डारमा लागेको आगो निभाउन लिवियाले अन्तराष्ट्रिय समुदायसँग सहयोग मागेको छ । द्वन्द्वरत लडाकुबीच झडप हुने क्रममा प्रहार गरिएको रकेटबाट तेल भण्डारमा आगलागी भएको हो । ९ करोड लिटर तेल अट्ने यो लिवियाको सबैभन्दा ठुलो भण्डार हो...
काबुल, १२ साउन – तालिवानहरूका विरुद्ध अफगानिस्तानका सुरक्षाबलले सोमबार बिहान गरेको कारबाहीको क्रममा १० तालिवान आतङ्ककारीको मृत्यु भएको छ । अफगान गृह मन्त्रालयले सो जानकारी दिएको छ । गत २४ घण्टाभित्र अफगान सैनिक, प्रहरी र गुप्तचर निकाय समेतको सहभागितामा सो कारबाही जारी रहेको बताइएको...
काठमाण्डु, १२ साउन– लिबियाको बेन्घाजी सहरमा सरकारी सेना र चरमपन्थी इस्लामिक विद्रोहीबीच भएको भिडन्तमा कम्तिमा ३६ जनाको ज्यान गएको छ । विद्रोहीले त्रिपोलीस्थित हवाई अड्डा र इन्धन भण्डारण केन्द्र नजिकै सेनालाई लक्षित गरी आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । तत्कालिन शासक मुअम्मर...
काबुल, ११ साउन – अफगानिस्तानमा तालिवानहरूका विरुद्ध अफगान प्रहरीले सैनिकको सहयोगमा गत २४ घण्टाभित्र गरेको कारबाहीको क्रममा २१ तालिवान आतङ्ककारीको मृत्यु भएको अफगान गृह मन्त्रालयले जानकारी दिएको छ । अफगानिस्तानका विभिन्न क्षेत्रमा भएको कारबाहीको क्रममा २१ आतङ्ककारीको मृत्यु हुनुको साथै र चार पक्राउ परेको...
अफगानिस्तान , ११ साउन – अफगानिस्तानको कान्दाहार प्रान्तमा प्रहरी प्रमुखको घरमा आइतबार आक्रमण भएको छ । तालिवान आतङ्ककारी समूहले गराएको सो आक्रमणमा एक सर्वसाधारण र एक सीमा प्रहरीको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । कान्दाहार प्रान्तको स्पीन बोल्दाक जिल्लामा आत्मघाती आक्रमणकारीसहितको समूहले एक विद्यालय...