अन्तर्राष्ट्रिय

इजरायल र हमासबीच युद्धविराम

२०७१ साउन १० गते ४:३८

काठमाण्डु, १० साउन –  इजरायल इजरायल र हमास बिद्रोही संगठन १२ घण्टा युद्धबिराम गर्न सहमत भएका छन् । अधिकारीहरुका अनुसार स्थानीय समय अनुसार आज ८ बिहान ८ बजेदेखि युद्धबिराम सुरु हुने छ । यस अघि अमेरिकी विदेशमन्त्री जोन केरीले इजरायल र हमासबिद्रोहीलाई कम्तीमा ७...

१ सय १६ यात्रु बोकेको विमान आकाशमै हरायो

२०७१ साउन ८ गते ११:०७

काठमाण्डु, ८ साउन – १ सय १६ यात्रु बोकेको अल्जेरीयाको विमान (एएच ५०१७) आकाशमा हराएको छ । बुर्किनोफासोबाट उडान भरेको लगभग एकघण्टा पछि सम्पर्क टुटेको उड्डयन विभागले जनाएको छ । अल्जेरीया समाचार एजेन्सीले बताएअनुसार सो विमान राजधानी अल्जियर्स उडेको थियो ।...

स्कुल बस दुर्घटनामा ११को मृत्यु

२०७१ साउन ८ गते १०:२७

भारत, ८ साउन – दक्षिण भारतमा बिहीबार बिहान एक विद्यालय बसलाई यात्रुबाहक रेलले ठक्कर दिँदा कम्तीमा ११ बालबालिकाको मृत्यु भएको समाचार छ । मृतक बालबालिकाको सङ्ख्या अझै बढ्न सक्ने डर रहेको अनुमान गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । वरिष्ठ प्रहरी अधिकारीका अनुसार ११ विद्यार्थी...

विमान दुर्घटनामा ४८ को मृत्यु

२०७१ साउन ८ गते ७:२४

ताइपेइ, ८ साउन – बुधबार ताइवानको ट्रान्स एसिया एयरवेज कम्पनीको विमान दुर्घटनामा पर्दा ४८ यात्रुको मृत्यु हुनुका साथै १० घाइते भएको उक्त विमान कम्पनीले पुष्टि गरेको छ । कम्पनीको उडान नं जिइ २२२ बाट ५८ जना यात्रु बोकी आन्तरिक उडानमा रहेको विमान पेङ्गु द्वीपमा...

गाजामा ६३५ प्यालेस्टिनीको मृत्यु

२०७१ साउन ७ गते ११:१७

गाजा, ७ साउन – इजरालद्धारा जारी राखिएको आक्रमणको क्रममा गाजा पट्टिमा बुधबार बिहान सबेरै चार प्यालेस्टिनीको मृत्यु भएको समाचार छ । ती व्यक्तिको मृत्यु भएपछि गाजा पट्टिमा मारिने नागरिकको सङ्ख्या ६३५ पुगेको चिकित्सक स्रोतले जनाएका छन् । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अधिकारहिरुका अनुसार दक्षिणी गाजा...

पाकिस्तानमा ३५ आतङ्ककारी मारिए

२०७१ साउन ६ गते १०:३३

पाकिस्तान , ६ साउन – पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा गत हप्ता गरिएको हवाई आक्रमणमा मारिएका कयौँ सर्वसाधारणपछि पाकिस्तानमा हवाई आक्रमणको व्यापक विरोध भएको छ । पाकिस्तानी नागरिकले यसरी गरिने हवाई हमलामा परी नागरिक मारिएपछि सर्वसाधारणको हत्या गरिएको भन्दै व्यापक मात्रामा विरोध गर्ने गरेका छन् ।...

तालिवान आक्रमणमा चार विदेशीको मृत्युु

२०७१ साउन ६ गते १०:३१

काबुल, ६ साउन – अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार एक आत्मघाती आक्रमणमा कम्तीमा चार विदेशीको मृत्यु भएको समाचार छ । प्रारम्भिक समाचार अनुसार विदेशीहरुको एक कार्यालय परिसरलाई लक्ष्यगरी गरिएको यस आक्रमणमा चार विदेशीको मृत्यु भएको बताइएको छ । उक्त आक्रमणमा परी अन्य ६ जना घाइते...

गाजामा युद्धविरामका लागि संयुक्त राष्ट्रसंघद्वारा अपिल

२०७१ साउन ५ गते १२:१७

गाजा सिटी, (प्यालेस्टाइन क्षेत्र), ५ साउन – संयुक्त राष्ट्रसंघले तत्कालै युद्ध विरामका लागि इजरायलसँग सोमबार आग्रह गरेको छ । गएको करिब दुई हप्तादेखि इजरायलको आक्रमणमा परी गाजामा नागरिक हताहतिको सङ्ख्या बढ्दै गएपछि राष्ट्रसङ्घीय सुरक्षा परिष्दले तत्कालै युद्धविरामका लागि आग्रह गरेको हो । सोमबार एक...

गाजामा एकै दिन १ सय बढीको मृत्यु

२०७१ साउन ५ गते ३:३१

काठमाण्डु, ५ साउन– इजरायल र प्यालेष्टिीन हमास विद्रोहीबीच जारी युद्धका कारण एकै दिन एक सयभन्दा बढीको मृत्यु भएको छ । विवादास्पद जागा क्षेत्रमा इजरायली सेनाले गरेको आक्रमणमा आइतबार यति धेरै संख्यामा मानिसहरु मारिएका हुन् । मृत्यु हुनेमा १३ इजरायली सेना र जागाका ८७ सर्वसाधारण...

इजरायलको आक्रमणमा गाजामा ४ सयको गयो ज्यान

२०७१ साउन ४ गते १२:५७

गाजा नगर (प्यालेस्टाइन क्षेत्र), ४ साउन – गाजामा इजरायलले आइतबार गत पाँच वर्षमा सबैभन्दा ठूलो आक्रमण गरेको छ र हाल यस क्षेत्रमा मर्ने व्यक्तिको सङ्ख्या ४०० नाघेको जानकारी प्यालेस्टाइन स्वास्थ्य अधिकारीहरूले दिएका छन् । स्वास्थ्य उपमन्त्री युसेफ अबु रिसले गाजा नगरको सिफा अस्पतालमा पत्रकारहरूलाई...

सामुद्रिक आँधीबाट ९४ को मृत्यु

२०७१ साउन ४ गते १२:२०

फिलिपिन्स , ४ साउन – फिलिपिन्समा आएको रामासुन (स्थानीय भाषामा ग्लान्दा) नामक सामुद्रिक आँधीाट आइतबारसम्म मृत्यु हुने व्यक्तिको सङ्ख्या ९४ पुगेको राष्ट्रिय जोखिम न्यूनीकरण र व्यवस्थापन परिषद (एनडीआरआरएमसी) ले जनाएको छ । यस आँधीकाबाट करिब ३१७ व्यक्ति घाइते हुनुकोसाथै अन्य ६ जना अझै बेपक्ता...

विद्रोहीले विमान दुर्घटनाको प्रमाण नष्ट गरेको युक्रेनको आरोप

२०७१ साउन ३ गते १३:३५

काठमाण्डु, ३ साउन– युक्रेनको सरकारले मलेसियाली विमान दुर्घटनाग्रस्त क्षेत्रमा रुस समर्थित पृथकतावादी विद्रोहीले प्रमाण नष्ट गरिरहेको आरोप लगाएको छ । दुर्घटनाको स्वतन्त्र छानविनका लागि गएको विज्ञ सम्मिलित अन्तर्राष्ट्रिय टोलीलाई निर्वाध रुपमा दुर्घटनाग्रस्त क्षेत्रमा जानबाट रोकेर विद्रोहीले प्रमाण नष्ट गरेको सरकारको भनाइ छ ।  युक्रेन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us