काबुल, २५ असार – अफगानिस्तानमा त्यहाँका तालिवानहरूका विरुद्धमा सुरक्षाबलले मङ्गलबार बिहानदेखि बुधबार बिहानसम्म गरेको कारबाहीको क्रममा ३५ तालिवान आतङ्ककारीको मृत्यु भएको छ । अफगान गृह मन्त्रालयले बुधबार सो जानकारी दिएको छ । गत २४ घण्टाभित्र अफगान सैनिक, प्रहरी र गुप्तचर निकाय समेतको सहभागितामा सो...
काठमाण्डु, २४ असार – भारतमा सोमबार प्रस्तुत भएको रेल–वे बजेटमा भारतीय जनता पार्टी र तृणमुल काँग्रेसका सांसदबीच दोहोरो झडप भएको छ । महङ्गीको विषयमा विवाद भएपछि दुई पार्टीका सांसदले लाजमर्दो ढङ्गले झगडा गरेका हुन् । एकअर्कालाई गालीगलौज र ज्यानमार्ने धम्कीसमेत दिएका छन् । तृणमूल...
भारत– भारतमा भाईले दिदीको हत्या गरेका छन् । जग्गा विवादमा गोली हानेर दिदीलाई मारेको प्रहरीले बताएको छ । हत्यापछि फरार रहेका उनको ज्यान मुद्धामा खोजी भैरहेको छ । ३९ वर्षिया विद्या सोमबार आफ्नी आमालाई भेट्न स्कुटीमा माइत जादै गर्दा बाटोमा उनको भाइले गोली हानेर...
काठमाण्डु, २४ असार– इजरालयलले प्यालेष्टाइनलाई लक्षित गरी विवादास्पद जागापट्टी क्षेत्रमा थप हवाई आक्रमण गरेको छ । इजरायली सेनाले एक घण्टाको बीचमा करिब ४० वटा रकेट खसालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्यालेस्टिनी चरमपन्थी समूह हमासले इजरायलको दक्षिण क्षेत्रमा रकेट आक्रमण गरेलगत्तै इजरायलले जवाफी कारबाही...
बेइजिङ, २३ असार – चिनियाँ राष्ट्रपति सि जिनपिङले यसै महिना चारवटा ल्याटिन अमेरिकी देशको भ्रमण गर्ने भएका छन् । उनले चार ल्याटिन अमेरिकी देश ब्राजिल, अर्जेन्टिना, भेनेजुयला र क्युबाको भ्रमण गर्न लाग्नुभएको चिनियाँ सरकारी समाचार समिति, सिन्ह्वाले सोमबार जनाएको छ । चिनियाँ विदेश मन्त्रालयलाई...
काठमाण्डु – भारतमा एक जोडी श्रीमान–श्रीमती ६ वर्ष अघि खिचेको यौन भिडियो सार्वजनिक भएपछि हैरानीमा परेका छन् । ६ वर्ष अघि प्रेमालापको क्रममा मोवाइल फोनमा रेकर्ड गरिएको सो भिडियो बजारमा छ्यापछ्याप्ती भएको हो । जानकारी अनुसार दुई सन्तानमा यी बाबुआमाको २० वर्ष अगाडी विवाह...
काठमाण्डु – बेलायतमा १८ वर्षीया युवतीले एउटा नाइट क्लबमा २४ जनासँग अप्राकृतिक यौन सम्पर्क गरेकी छिन् । रक्सीले मातेकी ती युवतीले एक पेग ‘हालिडे’ रक्सी माग्दै त्यसो गरेकी हुन् । जुन रक्सीको मूल्य ४ पाउण्ड रहेको छ । इन्टरनेटमा सो क्रियाकलापको भिडियो सार्वजनिक भएपछि...
काठमाण्डु, २१ असार– युक्रेनले मुलुकको पूर्वी भागमा सक्रिय रुस समर्थित विद्रोहीविरुद्ध जारी सैन्य कारबाही स्थगन गरी स्थायी युद्धबिरामको घोषणा गरेको छ । सरकारले युद्धबिराम गरेसँगै वार्तामा आउन विद्रोहीलाई अपिल गरेको छ । राष्ट्रपति पेट्रो पोरोसेन्कोले देशको पूर्वी भागमा संघर्षरत रुस समर्थक पृथकतावादी आन्दोलनको स्थायी...
मुम्बई, २० असार – भारतको पूर्वी राज्य बिहारमा शुक्रबार सशस्त्र माओवादीले दुई जना प्रहरीको हत्या गरेको समाचार छ । प्राप्त समाचारअनुसार भारतीय माओवादीले शुक्रबार बिहान ती प्रहरीको हत्या गरेका हुन् । हत्या भएका एकजनामा भारतीय सुरक्षा निकाय सिआरपिएफका कमान्डेन्ट रहेका छन् । भारतीय पूर्वी...
काठमाण्डु, १९ असार– हिंसा ग्रस्त अफ्रिकी मुलुक दक्षिण सुडानमा चरम भोकमरीको खतरा बढेको छ । संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रमका अनुसार आगामी महिनाबाट करिब ४० लाख मानिसले चरम खाद्यान्न संकट ब्यहोर्नुपर्नेछ । अधिकारीहरुले भोकमरी हुन नदिन राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायमा अपिल गरेका छन् । राष्ट्रपति साल्भा...
काठमाण्डु – सुन्दा अचम्म लाग्न सक्छ , भारतमा १८ वर्षीया केटीले मध्यरातमा केटासाथीलाई फोन गरेर भाग्न आग्रह गरेकी छिन् । केटा उनको घर छेउ पुग्दा उनी २० लाख बराबरको गहना झोलामा बोकेर घरबाहिर बसिरहेकी तथ्य खुलेको छ । तर केटाले उनको आग्रहलाई नकार्दै प्रहरी...
मस्को, १६ असार – रसियाली पत्रकारलाई पूर्वी युक्रेनमा गोली हानी हत्या गरिएको समाचार छ । रसियाली पब्लिक टेलिभिजनका पत्रकारलाई रसियाली पत्रकारहरुको समूहमा रहेका बेला गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ । पूर्वी युक्रेनमा रसियाली समर्थक विद्रोहीहरुले आन्दोलन गरिरहेका बेला सो समाचार सङ्कलनका लागि...