अन्तर्राष्ट्रिय

मुल्यवृद्धिको विरोध गरेर सत्तामा आएका मोदीले बढाए रेल भाडा

२०७१ असार ७ गते १२:३८

काठमाण्डु, ७ असार– केन्द्रीय सरकारले रेल भाडा बढाएको विरोधमा भारतभर व्यापक प्रदर्शन भएको छ । भजपा नेतृत्वको सरकारले रेल भाडामा १४ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेपछि विभिन्न राजनीतिक दलले देशैभर प्रदर्शन चर्काएका हुन् । भारतीय सञ्चार माध्यमले जनाएअनुसार कांग्रेस आई समर्थकले मूल्यवृद्धि फिर्ताको माग...

युद्धका कारण विश्वमा पाँच करोड नागरिक विस्थापित

२०७१ असार ६ गते ११:४५

जेनेभा, ६ असार – आन्दोलन, हिंसात्मक विद्रोह एवम् विभिन्न देशहरुमा व्यप्त बन्दै गएको आन्तरिक द्वन्द्वका कारण विश्वमा पाँच करोड भन्दा बढी नागरिक विस्थापित भएको समाचार छ । सन् २०१४ को मे महिनासम्ममा विश्वका विभिन्न देशहरुबाट ती नागरिक विस्थापित भएका र उनीहरुले शरणार्थीको निकै कठिन...

अमेरिकाले इराकी विद्रोहीविरुद्ध संक्षिप्त सैन्य कारबाही गर्ने

२०७१ असार ६ गते १:२२

काठमाण्डु, ६ असार– संयुक्त राज्य अमेरिकाले इराकका विद्रोह गरिरहेका शून्य लडाकु विरुद्ध संक्षिप्त सैन्य कारबाही गर्ने भएको छ । राष्ट्रपति बाराक ओवामाले विद्रोहीविरुद्ध आवश्यक संक्षिप्त कारबाही गरिने बताएका छन् । तर अमेरिकी सेना पुन: इराक भने नफर्कने उनले स्पष्ट गरेका छन् । राष्ट्रिय सुरक्षा...

हत्या आरोपमा मृत्युदण्ड

२०७१ असार ५ गते ११:३३

चीन, ५ असार – दक्षिण चीनको गुआङ्गसी जुआङ्ग स्वायत्त क्षेत्रमा रहेको एक अदालतले बिहीबार एक व्यक्तिलाई मृत्युदण्ड सजाय सुनाएको छ । उनीमाथि सरकारी अधिकारीको हत्या र आक्रमण गरी घाइते बनाएको आरोप ठहर भएको थियो । गत जुलाईमा सेङ्गवो नाम गरेका ती व्यक्तिले परिवार नियोजनमा...

विद्रोहीको कब्जामा रहेको क्षेत्र नियन्त्रणमा आएको इराकी सुरक्षा फौजको दावी

२०७१ असार ५ गते ३:५९

काठमाण्डु, ५ असार –ईराकी सुरक्षा फौजले विद्रोहीको कब्जामा रहेका धेरै क्षेत्र आफ्नो नियन्त्रणमा आईसकेको दावी गरेको छ ।  तल अफार, समारा र बाईजी क्षेत्र सुरक्षाफौजको नियन्त्रणमा आईसकेको सुरक्षाबलका प्रवक्ता कासिम अट्टाले बताएको बीबीसीले जनाएको छ । पछिल्लो पल्ट सुन्नि विद्रोही संगठन आईसिसले राजधानी बगदादबाट...

अफगानिस्तानमा निर्वाचन आयोगले धाँधली गरेको आरोप

२०७१ असार ४ गते १३:२४

काबुल, ४ असार – अफगानिस्तानका राष्ट्रपति पदका प्रमुख उम्मेदवार अब्दुल्लाह अब्दुल्लाहले बुधबार भएको निर्वाचनमा निर्वाचन आयोग नै धाँधलीमा संलग्न भएको आरोप लगाएका छन् । उनले एक पत्रकार सम्मेलनमा धेरै मतदान केन्द्रमा आफ्ना पर्यवेक्षकको अनुपस्थितिमा मतपेटिका भरिएको र केही स्थानमा आफ्ना पर्यवेक्षकलाई अनुगमनका लागि अनुमति...

अमेरिकाले इराकमा २७५ सैन्य परिचालन गर्ने

२०७१ असार ३ गते १२:१७

काठमाण्डु, ३ असार– संयुक्त राज्य अमेरिकाले बग्दादमा रहेका अमेरिकी कर्मचारी र दूतावासको सुरक्षार्थ २७५ जना लडाकु सेना इराक पठाउंदैछ। राष्ट्रपति ओबामाले अमेरिकी संसद, कंग्रेसलाई एउटा पत्र लेख्दै, बग्दादमा २७५ जना सैनिकहरु परिचालन गर्ने आफ्नो योजनाको जानकारी गराएका छन्। उनी भन्छन् त्यस्तो सैन्य बलको उद्देश्य अमेरिकी...

थाइल्यान्डबाट एकलाख ८० हजार कामदार फर्किए

२०७१ असार ३ गते ११:५६

कम्बोडिया, ३ असार – थाइल्यान्डबाट कम्बोडिया फर्किने कामदारको सङ्ख्या म(ङ्गलबारसम्म एक लाख ८० हजार पुगेको समाचार छ । ती कामदार थाइल्याण्डमा गैरकानूनी रुपमा कार्यरत रहेको हुनाले फर्किएका जनाइएको छ । बैँककमा उत्पन्न यस सङ्कटको दुई देशीबीच वार्ता हुने अनुमान गरिएको छ । थाइल्यान्डमा प्रायः कृषि...

अन्धाधुन्ध गोली प्रहार गरी ३४ को हत्या

२०७१ असार २ गते ११:५४

केन्या, २ असार – केन्याको एक सामुद्रिक तटीय सहरमा आइतबार राति विद्रोहीले गरेको आक्रमणका क्रममा कम्तीमा पनि ३४ जनाको ज्यान गएको समाचार छ । गएराति अल सेबाब नामको सोमालियाली सशस्त्र विद्रोही समूहले सो आक्रमण गरेको थियो । उनीहरुले केन्यामा प्रवेश गरी सो हमला गरेको...

कारबाहीमा तीन सैनिक र ६७ तालिवानको मृत्यु

२०७१ असार २ गते ११:५१

काबुल, २ असार – अफगानिस्तानका छ वटा प्रान्तमा आतङ्ककारी र सैनिकबीच भएको झडपमा ६७ जना तालिवान आतङ्ककारीको मृत्यु भएको समाचार छ । गत २४ घण्टाभित्र अफगानिस्तानको ६ वटा प्रान्तमा गरिएको सैनिक कारबाहीमा ६७ तालिवानी आतङ्ककारीको मृत्यु हुनुको साथै अन्य ३६ जना घाइते भएको जनाइएको...

मानवरहित विमान आक्रमणमा पचासभन्दा बढीको मृत्यु

२०७१ असार १ गते ११:४२

पाकिस्तान, १ असार – उत्तर–पश्चिम पाकिस्तानको आदिवासी इलाकामा आइतबार बिहान पाकिस्तानी चालकरहित विमान (ड्रोन) आक्रमणमा ५० भन्दा बढी आतङ्ककारीको मृत्यु भएको पाकिस्तानी सैनिकले जनाएका छन् । यद्यपि स्थानीय सुरक्षा अघिकारीले यस ड्रोन आक्रमणमा एकसय ५० आतङ्ककारीको मृत्यु भएको जानकारी दिएका छन् । यस ड्रोन...

युक्रेनका विद्रोहीले खसाले सैनिक विमान, ४९ को मृत्यु

२०७१ जेठ ३१ गते १०:५१

काठमाण्डु, ३१ जेठ– रुसी समर्थक विद्रोहीले पूर्वी युक्रेनमा आकाशमा उडिरहेको सैनिक विमान गोली हानी खसालेका छन् । आक्रमणमा विमान पूरै खरानी भएको छ, भने त्यसमा सवार ४९ जना सैनिकको ज्यान गएको छ । अधिकारीहरुले सैनिक र सैन्य सामग्री रहेको विमानमा विद्रोहीले आक्रमण गरेपछि लुहान्स्क...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us