
काठमाण्डु, ८ साउन – १ सय १६ यात्रु बोकेको अल्जेरीयाको विमान (एएच ५०१७) आकाशमा हराएको छ ।
बुर्किनोफासोबाट उडान भरेको लगभग एकघण्टा पछि सम्पर्क टुटेको उड्डयन विभागले जनाएको छ ।
अल्जेरीया समाचार एजेन्सीले बताएअनुसार सो विमान राजधानी अल्जियर्स उडेको थियो ।