एजेन्सी– भारतको उत्तरपूर्वी राज्य मणिपुरको काङपोकी जिल्लामा गोली हानी तीन जनाको हत्या भएको छ । मंगलबार बिहान अज्ञात बन्दुकधारीले तीन जनाको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । मृतक सबै स्थानीय कुकी–जोमी समुदायका व्यक्ति छन् । उनीहरु सार्वजनिक गाडीमा यात्रा गरिरहेका बेला हमला...
एजेन्सी–मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । राहत र उद्धार जारी रहेकाले मुतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । मोरक्कोमा ६.८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पपछि त्यहाँको सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको...
एजेन्सी– मोरक्कोमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २ सय ९६ सर्वसाधारणको मृत्यु भएको छ । शुक्रबार राति मध्य मोरक्कोमा ६.८ म्याग्निच्युडको भूकम्प गएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । बीबीसीका अनुसार भूकम्पले भत्किएका भवनका भग्नावशेषमा ठूलो संख्यामा मानिसहरू पुरिएका छन् । सुरक्षाकर्मी र स्वयंसेवकले...
एजेन्सी– भारत उडिसाका ६ जिल्लामा चट्याङ लागेर दश जनाको मृत्यु भएको छ । उडिसाको जगतसिंहपुर, ढेनकनाल, अङ्गुल र बौद्ध जिल्लामा एक–एक, बोलाङ्गिरमा दुई र खोर्दा जिल्लामा चार जनाको ज्यान गएकोगुमाएका राज्य प्रकोप व्यवस्थापन आयुक्तको कार्यालयले जनाएको छ । गत वैशाखमा नयाँगढ जिल्लाको सरानाकुला क्षेत्रमा...
एजेन्सी– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सुनाइएको तीन वर्षको जेल सजाय खारेज भएको छ । इस्लामावाद उच्च अदालतले मंगलबार खानको कैद सजाय निलम्बनको फैसला गरेको हो । उच्च अदालतका मुख्य न्यायाधीश आमेर फारूक र न्यायाधीश तारिक मेहमुदको संयुक्त इजलासले कैद सजाय निलम्बन गरेको हो ।...
एजेन्सी– इराकको राजधानी बग्दादमा तीन सय जनाको ज्यान जाने गरी भएको बम विस्फोटमा संलग्न तीन जनालाई मृत्यु दण्डको सजाइ दिइएको छ । ७ वर्षअघि भएको बग्दाद बम विस्फोटको घटनामा संलग्न तीन जनालाई हालै मृत्यु दण्ड दिइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मृत्युदण्ड दिइएकाहरुको...
एजेन्सी– पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आत्मसमर्पण गरेका छन । ट्रम्पले जर्जियाको फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ट्रम्पमाथि सन् २०२२ को राष्ट्रपतीय निर्वाचनमा पराजित हुने निश्चित भएपछि नतिजा उल्टाउने प्रयास गरेको आरोप लागेको छ । ट्रम्प दुई लाख अमेरिकी...
एजेन्सी– रुसको सत्ताविरुद्ध विद्रोह गरेको निजी सैन्य कम्पनी वागनर समूहका प्रमुख येवगेनी प्रिगोजिनसहित १० जनाको विमान दुर्घटनामा मृत्यु भएको छ । बुधबार राति भएको एक विमान दुर्घटनामा उनीसहित निजी सेनाका सहसंस्थापक दमित्री अतकिनको ज्यान गएको समाचार एजेन्सीहरुले बताएका छन् । रूसको नागरिक उड्डयन प्राधिकरणका...
एजेन्सी– भारतको लद्दाखमा सवारी दुर्घटनामा ९ भारतीय सैनिकको मृत्यु भएको छ । टाइम्स अफ इन्डियाका अनुसार सैनिकहरू चढेको गाडी शनिबार साँझ अनियन्त्रित भएर सडकबाट खसेको थियो । लेह भन्ने स्थानबाट आएको सैनिक गाडी न्योमा क्षेत्रमा दुर्घटनामा परेको समाचारमा जनाइएको छ । यसैबीच भारतीय प्रधानमन्त्री...
एजेन्सी– भारत बिहारमा एक पत्रकारको शुक्रबार गोली हानी हत्या भएको छ । बिहार अररिया जिल्लामा दैनिक जागरण नाकको पत्रिकाका संवाददाता विमलकुमार यादवको गोली हानी हत्या गरिएको बीबीसी हिन्दीले जनाएको छ । चार जनाको समूहमा आएका अपरिचतले विमललाई घरमै गोली हानेर भागेको समाचारमा उल्लेख छ...
एजेन्सी– रुसमा पेट्रोल पम्प विष्फोटपछि भएको आगलागीमा १२ जनाको मृत्यु भएको छ । रुसको दक्षिणी क्षेत्रस्थित डागेस्तानको एक पेट्रोल पम्पमा विष्फोट भएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । मृत्यु हुनेमा केही बालबालिका पनि छन् । अरु कयौं मानिस घाइेत भएको बताइएको छ...
एजेन्सी–अनवर–उल–हक काकर पाकिस्तानको कार्यबाहक प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति आरिफ अल्वीले काकरलाई कार्यबाहक प्रधानमन्त्री नियुक्त गरेका हुन् । प्रधानमन्त्री शहबाज शरिफ नेतृत्वको मन्त्रिपरिषद्ले संसद् विघटनको निर्णय गरेपछि जारी राजनीतिक अन्यौलका बीच पाकिस्तानको कार्यबाहक प्रधानमन्त्रीमा काकर नियुक्त भएका हुन् । उनलाई विपक्षी दल समेतको...