एजेन्सी– अमेरिकी राष्ट्रपति जो बाइडेनलाई सामाजिक सञ्जालबाट धम्की दिने एक व्यक्ति मारिएका छन् । अमेरिकी गुप्तचर निकाय एफबीआई टोलीले ती व्यक्तिको युटाह राज्यस्थित आफ्नै घरमा गोली हानी हत्या गरेको हो । ती व्यक्तिको नाम क्रेग रोबर्टसन रहेको प्रहरीलाई उघृत गर्दै एजेन्सीहरुले बताएका छन् ।...
एजेन्सी- भारतीय कंग्रेस आईका नेता राहुल गान्धीको सांसद पद पुनर्बहाली भएको छ। लोक सभाका महासचिवले उनको सांसद पद सोमबार पुनर्बहाल गरेका हुन्।पुनर्बहाली भएसँगै राहुल संसद भवन पुगेका छन्। उनले संसद भवन परिसरमा रहेको महात्मा गान्धीको शालिकमा फूल चढाएका छन्। गान्धी संसद फर्किएसँगै कंग्रेसका नेताहरूले...
एजेन्सी- पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । आइतबार सिन्ध प्रान्तमा हजारा एक्सप्रेस नाम गरेको रेल लिकबाट उछिट्टिएर दुर्घटना भएको हो ।पाकिस्तानका रेल मन्त्री साद रफीकले दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको जानकारी दिए । लाहोरमा आयोजित पत्रकार सम्मेलनमा उनले...
एजेन्सी- बंगलादेशमा वनभोज खाएर घर फर्केकाहरू चढेको डुंगा डुब्दा आठ जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट ३० किलोमिटर टाढा रहेको मुन्शीगञ्ज जिल्ला भएर बग्ने विशाल पद्मा नदीको सहायक नदीमा शनिबार राति डुंगा पल्टिएको नागरिक रक्षा तथा अग्नि नियन्त्रण कार्यालयका ड्युटी अफिसर रफी अल...
काठमाण्डु ,१९ साउन- भारतीय सर्वोच्च अदालतले कांग्रेस पार्टीका नेता राहुल गान्धीको सजायमा रोक लगाएको छ । जिल्ला अदालतको आदेश उल्ट्याउँदै सर्वोच्चले गान्धीको सजायमा रोक लगाएको हो ।यससँगै गान्धीको सांसद पद पुनर्बहाली हुने भएको छ । ‘मोदी’ थर भएका मानिसहरुको अपमान गरेको गरेको आरोपमा गुजरात...
काठमाण्डु, १९ साउन- भारतको उत्तर प्रदेशमा पहिरो जाँदा १७ जना नेपाली बेपत्ता भएका छन् । उत्तर प्रदेशस्थित गौरीकुण्डमा पहिरोमा बेपत्ता हुनेमा हुम्लाका १० जना र जुम्लाका ७ जना रहेका छन् । बेपत्ता हुनेमा जुम्लाका चन्द्र कामी, उनका छोरा लालबहादुर कामी, सुखरा रावत र उनका...
काठमाण्डु १७ साउन चीनको राजधानी बेइजिङमा गत शनिबारदेखि लगातार परेको वर्षाका कारण बाढी र डुबान भएको छ। समाचार संस्था एपीका अनुसार चिनियाँ मौसमविद्हरूले गत शनिबारदेखि बुधबार बिहानसम्म बेइजिङ र आसपासका क्षेत्रमा ७४४.८ मिलिमिटर वर्षा भएको बताएका छन्। १४० वर्षअघि बेइजिङमा वर्षाको मापन गर्न थालिएको...
काठमाण्डु, १५ साउन–भारतको मुम्बईमा सोमबार बिहान गुडिरहेको रेलभित्र गोली चल्दा चार जनाको मृत्यु भएको छ। टाइम्स अफ इन्डियाका अनुसार राजस्थानको राजधानी जयपुरबाट मुम्बई गइरहेको उक्त रेलमा सोमबार बिहान स्थानीय समयअनुसार साढे ५ बजेतिर गोली चलेको हो। मुम्बईको भायन्दर र मीरा रोड स्टेशनको बीचमा रेल...
काठमाण्डु, ११ साउन- कुवेतले बिहीबार पाँच जनालाई मृत्युदण्ड दिएको छ । प्राण हरणको दण्ड पाउनेमा सन् २०१५ मा आत्मघाती बम विष्फोटमा संलग्न भएको आरोपमा दोषी ठहरिएका इस्लामिक स्टेट समूहका एक सदस्यसमेत रहेका कुवेति सार्वजनिक अभियोजनको कार्यालयले जनाएको छ । उक्त आक्रमणमा २६ जनाले ज्यान...
एजेन्सी– अफ्रिकी मुलुक नाइजरमा सैनिक ‘कू’ भएको छ । त्यहाँको सेनाले देशको शासनसत्ता आफूले लिएको घोषणा गरेको छ । कर्णेल मेजर अमाडो अब्द्रामानेले राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गरी देशको शासन सत्ता आफूले सम्हालेको घोषणा गरेका छन् । आफ्नो नेतृत्वमा बन्ने राष्ट्रिय परिषद्ले देशको दैनिक कामकाज...
एजेन्सी– चीनका विदेशमन्त्री छिन काङ बर्खास्तीमा परेका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङले परराष्ट्रमन्त्री काङलाई मंगलबार बर्खास्त गरेको समाचार एजेन्सीहरुले बताएका छन् । काङ पछिल्लो एक महिनायता सार्वजनिक रुपमा देखिएका थिएनन् । ग्लोबल टाइम्सका अनुसार काङको ठाउँमा सीले वाङ यीलाई पुनः विदेशमन्त्रीमा नियुक्त गरेका...
एजेन्सी,नयाँ दिल्ली – भारतको उत्तराखण्डमा ट्रान्सफर्मर पड्किँदा करेन्ट लागेर १५ जनाको मृत्यु भएको छ । बुधबार विद्युत् ट्रान्सफर्मर विस्फोट हुँदा एक प्रहरी अधिकारी र तीन होमगार्डसहित कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य ६ जना गम्भीर घाइते भएका भारतीय प्रहरीले बताएको छ ।...