सोल- दक्षिण कोरियामा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ३३ जना मानिसको मृत्यु भएको छ। भने अन्य १० जना बेपत्ता भएका छन् ।सरकारी अधिकारीहरूका अनुसार उत्तरी ग्याङसङ प्रान्त र मध्य चुङचेङ प्रान्तमा उनीहरूको मृत्यु भएको हो दक्षिण कोरियाको मध्य भागमा पर्ने छेओङ्जुमा...
सोल- दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण सात जनाको मृत्यु भएको छ भने अन्य तीन जना बेपत्ता भएका छन् । याहाका सरकारी अधिकारीहरूका अनुसार अधिक वर्षाले गोसान बाँधमा बाढी पसेकाले हजारौं नागरिकलाई सुरक्षित स्थानमा जान आह्वान गरिएको छ । पछिल्ला तीन दिनमा लगातार...
एजेन्सी -भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर दश जनाको मृत्यु भएको छ । चट्याङ लागेर ज्यान गुमाउनेमा अधिकांश खेतमा काम गर्ने किसान रहेको अधिकारीहरुले बताएका छन् । गत साता राज्यमा चट्याङ र वर्षासँग सम्बन्धित घटनामा १२ जनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका...
काठमाण्डु,२९ असार- भारतले शुक्रबार चन्द्रमाका लागि रकेट पठाएको छ। भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले सतिश धवन स्पेस सेन्टरबाट चन्द्रयान–३ लाई लन्च गरेको हो। स्थानीय समयअनुसार शुक्रबार दिउँसो २:३५ बजे आन्ध्रप्रदेशको स्पेसपोर्टबाट चन्द्रयान-३ नाम दिइएको रकेट टेकअफ भएको टाइम्स अफ इन्डियाले जनाएको छ। योजनाअनुसार...
एजेन्सी- मेजर लिग सकर (एमएलएस) खेल्न अमेरिकी क्लब इम्टर मियामीमा आबद्ध भएका अर्जेन्टिनी स्टार लियोनल मेसी अमेरिका पुगेका छन् । सात पटकको बेलन डीओर विजेता ३६ वर्षीय मेसी परिवासहित अमेरिका पुगेका हुन् । उनको विमान स्थानीय समयअनुसार, मंगलबार अबेर मियामीमा अवतरण गरेको समाचारमा जनाइएको...
एजेन्सी-बङ्गलादेशमा डेङ्गुबाट एकैदिन सात जनाको मृत्यु भएको छ । मङ्गलबार सबैभन्दा बढी एक हजार ५४ जना डेङ्गुका नयाँ बिरामी दर्ता भएका तथा थप सात जनाको मृत्यु भएको स्वास्थ्य सेवा महानिर्देशनालयले बुधबार जनाएको छ । यो सङ्ख्या यस वर्षको जनवरी यता एकै दिनमा सबैभन्दा धेरै...
काठमाण्डु ,२५ असार- भारतको राजधानी नयाँदिल्लीसहित उत्तर पश्चिमी राज्यहरूमा मुसलधारे वर्षाले जनजीवन प्रभाबीत बनाएको छ। टाइम्स अफ इन्डियाका अनुसार उत्तराखण्ड, हिमाचल, हरियाणा, पञ्जाब, जम्मु९कश्मिरलगायत ठाउँमा बाढी र पहिरोमा परी कम्तीमा २८ जना मानिसको मृत्यु भएको छ। ज्यान गुमाउनेमा दुई जना भारतीय सैनिक पनि रहेका...
एजेन्सी- भारतको पश्चिम बङ्गालमा स्थानीय निर्वाचन अर्थात् पञ्चायत चुनावमा प्रतिस्पर्धी दलबीच भएका हिंसात्मक झडपमा चार जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूका अनुसार परगना,वीरभूम,दक्षिण दिनाजपुर र मुर्शिदाबादमा भएका झडपमा राजनीतिक दलका कार्यकर्ताले ज्यान गुमाएका हुन् ।एक जनाको भने घरेलु बम बनाउने क्रममा मृत्यु भएको...
एजेन्सी- दक्षिण अफ्रिकामा विषाक्त नाइट्रेट अक्साइड ग्याँस लिक हुँदा १६ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा जोहनिसबर्गको बोक्सबर्ग भन्ने स्थानमा यो घटना भएको हो ।स्थानीय अधिकारीहरुले नाइट्रेट अक्साइड ग्याँस लिक हुँदा महिला र बालबालिकासहित १६ जनाको मृत्यु भएको जानकारी दिएको बीबीसीले जनाएको छ...
एजेन्सी– अमेरिकामा गोली चल्दा चार जनाको मृत्यु भएको छ । ८ जनालाई गोली लागेकामा दुई बालकसहित ४ जना घाइते छन् । प्रत्यक्षदर्शीहरुका अनुसार स्थानीय समयअनुसार सोमबार राति ८ बजेको समयमा पेन्सिलभेनिया प्रान्तको फिलाडेल्फिया भन्ने स्थानमा बुलेटप्रुफ ज्याकेट धारण गरेका एक व्यक्तले अन्धाधुन्द गोली चलाएका...
एजेन्सी, न्युर्योक -पुर्व अमेरिकी राष्ट्रपति बाराक ओबामको निवास नजिक बिष्फोट पदार्थसहित एक संदिग्द्दलाई पक्राउ गरिएको छ । सियाटलका ३७ वर्षीय टेलर टारान्टो भनेर चिनिने एक व्यक्तिलाई पक्राउ गरिएको हो ।अधिकारीहरूले बिहीबार बाराक ओबामाको वाशिंगटन, डीसी घर नजिकै पक्राउ गरिएका हालै सार्बजनिक गरिएको हो ।...
एनेन्सी- भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा बुधबार एउटा रथ ओभरहेड हाई–टेन्सन तारसँग छोइदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् । घटना त्रिपुराको राजधानी शहर अगरतलाबाट १२० किलोमिटर उत्तरपूर्वमा उनाकोटी जिल्लाको कुमारघाट क्षेत्रमा भएको हो। अधिकारीका अनुसार धार्मिक यात्रामा...