अन्तर्राष्ट्रिय

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार हार्वर्डकी प्राध्यापक गोल्डिनलाई

२०८० असोज २२ गते १८:२०

काठमाण्डु, २२ असोज– महिलाको श्रम बजारका योगदानबारे गरिएको खोजका लागि अमेरिकी हार्वर्ड विश्वविद्यालयकी प्राध्यापक क्लाउडिया गोल्डिनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ । स्वीडेनको स्टकहोमस्थित रोयल स्वीडिस एकेडेमी अफ साइन्सेजका महासचिव हान्स एलेग्रेनका अनुसार सोमबार घोषणा गरिएको पुरस्कार विजेता गोल्डिन अर्थशास्त्रतर्फको विधामा...

दुई इजरायलीको गोली हानी हत्या

२०८० असोज २१ गते १६:०६

एजेन्सी– इजिप्टमा दुई इजरायली पर्यटकको गोली हानी हत्या गरिएको छ । इजिप्टको एलेक्जेन्ड्रिया सहरमा आइतबार प्रहरीले गोली हानी दुई इजरायलीहित तनि पर्यटकको हत्या गरेको समाचार संस्था एपीले जनाएको छ । मारिने अर्का इजिप्टकै नागरिक छन् । ती प्रहरीले इजरायलीमाथि गोली चलाउनुको कारण खुलेको छैन...

अफगानिस्तान भूकम्पमा दुई हजारको मृत्यु

२०८० असोज २१ गते १२:४८

एजेन्सी– फगानिस्तानमा गएको ६.३ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी २ हजार मानिसको ज्यान गएको छ । स्थानीय समयअनुसार शनिबार राति ११ बजे पश्चिमी सहर हेरातबाट ४० किलोमिटरको दूरीमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । समाचार संस्था एपीका अनुसार शनिबार बिहानसम्म मृतकको संख्या दुई हजा...

अफगानिस्तानमा भूकम्प, १ सयको मृत्यु

२०८० असोज २१ गते १०:५०

एजेन्सी– अफगानिस्तान भूकम्पमा परी १ सय जनाभन्दा बढीको मृत्यु भएको छ । हेरातबाट करिब ४० मिटर उत्तर पश्चिम केन्द्रबिन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबाट हेरात प्रान्तमा ठूलो धनजनको क्षति भएको अनुमान गरिएको समाचारहरुमा जनाइएको छ । हजारौं घर भत्किएको बताइएको...

इजरायल–हमास युद्धमा ४ सय ५० मारिए

२०८० असोज २१ गते १०:४१

तस्बिरः न्यूयोर्क टाइम्स एजेन्सी– प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणपछि भएको युद्धमा ४ सय ५० जनाले ज्यान गुमाएका छन् । दुवैतर्फ गरी आइतबार बिहानसम्ममा ४ सय ५० को मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । जसमध्ये हमासको आक्रमणमा मारिनेको संख्या २ सय ५० र...

इजरायलमा ९ नेपाली घाइते, २ को अवस्था गम्भीर

२०८० असोज २० गते २२:३७

काठमाण्डु, २० असोज–अतिवादी हमास समूहलेइजरायलका विभिन्नसहरमा गरेको आक्रमणमा नौनेपाली घाइते भएका छन् । परराष्ट्र मन्त्रालयलेहमलामा परी हालसम्म ९ नेपाली घाइते भएकोजनाएकोहो ।शनिबार बसेको आकस्मिकबैठकपछि मन्त्रालयद्वारा जारी विज्ञप्तिमाघाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकोउल्लेख छ । तरमन्त्रालयले घाइते हुनेको नाम रनेपालस्थित ठेगाना खुलाएको छैन । यसैबीच...

हमासद्वारा इजरायलमा ठूलो हमला, २० मिटेनमा ५ हजार रकेट प्रहार

२०८० असोज २० गते १३:१०

एजेन्सी– प्यालेष्टिनी चरमपन्थी समूह हमासले इजरायलमा रकेट आक्रमण गरेको छ । शनिबार बिहान गाजाबाट हमासले इजरायलमा ठूलो आक्रमण गरेको हो । हमासले २० मिनेटभित्र इजरायलतर्फ पाँच हजार रकेट प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । हमास प्रमुख मोहम्मद डाइफले आक्रमणको जिम्मेवारी लिएका छन्...

अमेरिकामा ७५ हजार स्वास्थ्यकर्मी काम छाडेर हड्तालमा

२०८० असोज १८ गते ८:१४

एजेन्सी– अमेरिकामा ठूलो संख्यामा स्वास्थ्यकर्मी हड्तालमा उत्रिएका छन् । एकैपटक ७५ हजारभन्दा बढी स्वास्थ्यकर्मी हडतालमा उत्रिएका हुन् । तलब वृद्धि र श्रमको उपसम्झौतासहित माग अघि सारेर स्वास्थ्यकर्मी हड्तालमा उत्रिँदा अस्पताल र स्वास्थ्य संस्थाका सेवा प्रभावित भएका छन् । अस्पतालहरुलाई अमेरिकामा सबैभन्दा ठूलो गैरनफामुलक संस्था...

टिष्टा नदीमा अचानक बाढी, २३ भारतीय सैनिक बगे

२०८० असोज १७ गते ११:२७

तस्बीर: सिक्किम एक्सप्रेस । एजेन्सी– भारतको सिक्किमस्थित टिस्टा नदीमा आएको बाढीमा बगेर २३ भारतीय सैनिक बेपत्ता भएका छन् । अचानक ठूलो बाढी आएको र २३ सैनिक बेपत्ता भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । समाचारमा जनाएअनुसार बुधबार बिहान लाचेन उपत्यका क्षेत्रमा एक्कासि नदीको सतह...

जम्मु–कस्मिरमा भिडन्तः कर्णेल सिंह र डिएसपी भट्टको निधन

२०८० भदौ २८ गते १३:०५

एजेन्सी– जम्मु–कश्मिर क्षेत्रमा बुधबार भएको भीडन्तमा भारतीय सेनाका एक कर्णेलको मृत्यु भएको छ । सर्च अपरेशनका क्रममा बुधबार अनन्तनाग जिल्लामा सुरक्षाकर्मी र सशस्त्र उग्रवादी समूहबीच भिडन्त भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । त्यस क्रममा कर्णे, मनप्रित सिंह, मेजर आशिष धोचक र प्रहरीका डिएसपी...

लिबियामा बाढीमा परेर मृत्यु हुनेको संख्या ५ हजार नाघ्यो

२०८० भदौ २७ गते १९:४१

एजेन्सी– अफ्रिकी मुलुक लिबियामा बाढीका कारण मृत्यु हुनेको संख्या पाँच हजार नाघेको छ । बाढीमा परेर मर्नेको संख्या ५ हजार ३ सय पुगेको अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । धेरै मानिस बाढीमा फसेका कारण मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको...

राजस्थानमा ट्रकले बसलाई ठक्कर दिँदा ११ जनाको मृत्यु

२०८० भदौ २७ गते १०:१२

एजेन्सी– भारतको राजस्थानमा ट्रकले बसलाई ठक्कर दिंदा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ महिला र ५ पुरुष छन् । दुर्घटनामा अरु १५ जना घाइते भएका छन् । गुजरातको भावनगरबाट मथुरा जाँदै गरेको बसलाई ट्रकले राजस्थानको भरतपुरमा ठक्कर दिएको त्यहँको प्रहरीलाई उद्धृत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us