काठमाण्डु, ३ पुस– उत्तर छिमेकी चीनमा गएराति भूकम्प गएको छ । चीनको उत्तर–पश्चिम ग्यान्सु प्रान्तमा मध्यरातमा ६.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको चिनियाँ समाचार एजेन्सी सिन्हवाले जनाएको छ । भूकम्पमा परी एक सयभन्दा बढीको ज्यान गएको छ । भूकम्पका असर ग्यान्सु प्रान्तका छिमेकी प्रान्तहरुमा...
एजेन्सी– प्यालेस्निटी अतिवादी समूह हमासले बन्धक बनाइराखेका तीन इजरायली नागरिकको आफ्नै सेनाको आक्रमणमा ज्यान गएको छ । उत्तरी गजाको शेजैया क्षेत्रमा हमाससँगको भिडन्तका क्रममा बन्धक अवस्थामा रहेका तीन इजरायली मारिएका हुन् । इजरायली सेनाले नै उक्त तत्य स्वीकार गरेको छ । व्यक्ति पहिचान गर्न...
एजेन्सी–राजतन्त्रको विरोध गरेको आरोपमा थाइल्याण्डको विपक्षी दल मुभ फर्वार्ड पार्टीकी सांसद रक्छनोक श्रीनोकलाई जेल हालिएको छ । २९ वर्षीया रक्छनोकलाई राजतन्त्रको विरोध गरेको आरोपमा त्यहाँको फौजदारी अदालतले ६ वर्षको जेल सजाय सुनाएको हो । अदालतले श्रीनोकले कम्युटर अपराध ऐन उल्लंघन गरेको ठहर गरेको सिएनएनले...
काठमाण्डु, २१ मंसिर– अमेरिकाको लसभेगासस्थित नेभाडा विश्वविद्यालयमा गोली चल्दा तीन जनाको ज्यान गएको छ । गोली चलेलगत्तै प्रहरीको जवाफी कारबाहीमा संदिग्ध आक्रमणकारी पनि मारिएका छन् । प्रहरीले बुधबार बिहान भएको घटनाबारे एक्समार्फत् जानकारी दिएको थियो । विश्वविद्यालयको बीम हल नजिकै भएका हो । यसअघि...
एजेन्सी– इजरायली सेनाले गाजाको दक्षिणी भागमा धेरै हमास नेताहरू लुकेको आकलन गर्दै त्यस तर्फ पनि आक्रमण सुरु गरेको छ । यस क्षेत्रमा करिब २३ लाख मानिस रहेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार इजरायली सेनाले आइतबार गाजाको दोस्रो ठूलो सहर खान युनिस वरपरका क्षेत्रहरू...
एजेन्सी– इन्डोनेसियाको मारापी पर्वतमा भएको ज्वालामुखी विस्फोटपरि ११ जनाको मृत्यु भएको छ भने १२ जना वेपता भएका छन । ज्वालामुखी विस्फोट हुँदा त्यस क्षेत्रमा ७५ जना पदयात्री रहेको बताइएको छ । सोमबार थप ३ जनाको उद्धार गरिएको छ । त्यसअघि ४९ उद्धार गरिएको थियो...
एजेन्सी– भारतमा विधानसभा निर्वाचनको मतगणना जारी रहँदा भारतीय जनता पार्टी भाजपाले अग्रता कायम गरेको छ ।मध्यप्रदेश, राजस्थान र छत्तीसगढमा भाजपा अगाडि छ । तेलंगनामा भने कांग्रेसको अग्रता कायमै रहेको छ । सन् २०१८ को तुलनामा भारतीय कांग्रेस यसपालि धेरै स्थानमा पछि परेको छ ।...
एजेन्सी- फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ । फिलिपिन्सको मिन्डानाओमा केन्द्रबिन्दु भएर स्थानीय समयअनुसार गएराति १० बजे ७.६ रेक्टरको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभागले जनाएको छ । भूकम्पको क्षति यकिन नभए पनि ठूलै क्षति भएको अनुमान गरिएको समाचारहरु सार्वजनिक भएका छन् । भूकम्पपछि फिलिपिन्स...
एजेन्सी– पूर्वअमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरको निधन भएको छ । कनेक्टिकटस्थित आफ्नै घरमा उनको एक सय वर्षको उमेरमा निधन भएको हो । किसिन्जर राजनीतिज्ञका साथै प्रसिद्ध कूटनीतिज्ञसमेत थिए । उनले रिचर्ड एम निक्सन र जेराल्ड फोर्ड राष्ट्रपति हुँदा अमेरिकी विदेश नीतिमा महत्वपूर्ण परिवर्तन ल्याउन काम...
एजेन्सी– प्यालेस्टाइनी अतिवादी हमास समूहले थप १७ बन्धक छाडेको छ । इजरायलले गाजामा युद्धबिराम भएको दोस्रो दिन हमासले १७ बन्धक छाडेको हो । योसँगै हमासले रिहा गरेका बन्दी संख्या ४१ पुगेको छ । यसअघि शनिबार हमासले १३ इसराइली र ५ थाइ बन्धक रिहा गरेको...
एजेन्सी– चर्चित आर्टिसियल इन्टेलिजेन्स प्लाटफर्म, च्याटजीपीटी निर्माता ओपनएआई कम्पनीका सीईओ साम अल्टम्यान पदबाट बर्खास्त भएका छन । अल्टम्यान बोर्ड सदस्यहरूसँग प्रभावकारी सञ्चार सम्बन्ध राख्न असफल भएको भन्दै उनलाई ओपेनएआईको बोर्ड बैठकले सो पदबाट हटाएको जानकारी दिएको छ ।बोर्डले बैठकपछि जारी गरेको एक वक्त्तव्यमा अल्टम्यानलाई...
एजेन्सी– जिम्बाब्वेको राजधानी हरारेमा हैजा फैलिएपछि संकटकाल घोषणा गरिएको छ । हैजाका कारण हरारेमा दर्जनौंको मृत्यु भएको र ७ हजार बढी बिरामी परेको बिबिसीले जानकारी दिएको छ । ‘हामीले हैजाका कारण संकटकाल घोषणा गरेका छौं, ‘ हरारेका मेयर आयन मैकोनलाई उदृत गर्दै स्थानीय मिडियाले...