अन्तर्राष्ट्रिय

३४ वर्षीय युवा गेब्रियल अटल बने फ्रान्सको प्रधानमन्त्री

२०८० पुष २४ गते १८:३५

एजेन्सी – फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले ३४ वर्षिय युवा गेब्रियल अटल एल लाई प्रधानमन्त्री बनाएका छन । योसँगै अटल फ्रान्सको इतिहासमै सबैभन्दा कम उमेरका युवा प्रधानमन्त्री बनेका छन् । अटलले जुनमा हुने युरोपेली संसदीय निर्वाचनमा सरकारको नेतृत्व गर्ने बीबीसीले जानकारी दिएको छ । उनी...

बंगलादेशमा भएको चुनाव निष्पक्ष भएन, तर इन्डोप्यासिफिकमा मिलेर जान्छौं: अमेरिका

२०८० पुष २४ गते १५:२६

एजेन्सी – संयुक्त राज्य अमेरिकाले बंगलादेशमा भएको आम चुनाव ‘स्वतन्त्र वा निष्पक्ष’ नभएको दाबी गरेको छ । अमेरिकाले चुनावका क्रममा भएको हिंसाको निन्दा पनि गरेको छ । ४० प्रतिशत मात्र मत खसेको बंगलादेशको चुनावमा अवामी लिगकी अध्यक्ष शेख हसिनाको दलले लगातार चौथो पटक चुनाव...

भारतले सूर्य अध्ययन गर्न पठाएको आदित्य–एल १ गन्तव्यमा पुग्यो

२०८० पुष २१ गते १८:३१

एजेन्सी– भारतले सूर्यको अध्ययन गर्न पठाएको यान आदित्य–एल १ गन्तव्यमा सफल अवतरण भएका छ । भारतले यस अधि ५ अगष्ट २०२३ मा चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल अवतरण भएको एक सातापछि भारतले सूर्यको अध्ययनका लागि अर्को यान पठाएको थियो । ‘सूर्यको अध्ययन गर्नका...

अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब

२०८० पुष २१ गते १४:३१

एजेन्सी– अमेरिकाको पोर्टल्याण्ड (ओरेगन)बाट ओन्टारियो (क्यालिफोर्निया) गइरहेको अलास्का एयरलाइन्सको विमानमा एउटा अनौठो घटना घटेको छ । हावाको दबाबमा विमानको एक भाग भाँचियो र विमानबाट अलग भएको घटना बाहिरीएको छ । यसका बाबजुद यो विमान सकुशल अवतरण भएको थियो । स्थानीय समय अनुसार शनिबार बिहान...

गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २२ हजार ६०० पुग्यो

२०८० पुष २१ गते १३:५४

एजेन्सी– इजरायल–हमासबीच युद्ध सुरु भएदेखि गाजा पट्टीमा इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६०० पुगेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जानकारी दिएका छन । इजरायली सेनाले गत २४ घण्टामा गाजामा १५ वटा आक्रमण गरेको छ जसमा १६२ जनाको मृत्यु भएको छ भने, २९६ जना...

जापान एयरलाइन्सको विमान अवतरणका क्रममा अर्को विमानसँग ठोक्किदा भीषण आगलागी

२०८० पुष १७ गते १७:१६

 एजेन्सी– जापान एयरलाइन्सको एक विमान अवतरणका क्रममा रनवेमा अर्को विमानसँग ठोक्किदा भीषण आगलागी भएकाने छ । जपानको राजधानी टोकियोमा रहेको हनेदा विमानस्थलमा साँझ विमान अवतरणका क्रममा कोस्ट गार्डको विमानसँग ठक्कर खाँदा आगलागी भएको जापानको सरकारी सञ्चार संस्था एनएचकेले जानकारी दिएको छ । जापान एयरलाइन्सको...

जापानमा ५ मिटर माथिसम्म सुनामी छाल आउन सक्ने

२०८० पुष १७ गते ८:२३

एजेन्सी– जापानमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी ६ जनाको ज्यान गएको छ । मध्य जापानको इशिकावा प्रान्तमा सोमबार अपराह्न ७ दशमलब ६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पपछि समुन्द्री तटीय क्षेत्रहरुमा सुनामी आउन सक्ने चेतावनीसहित भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई छिटोभन्दा छिटो सुरक्षित स्थानमा...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

२०८० पुष १६ गते १८:३५

एजेन्सी– जापानमा शक्तिशाली भूकम्पसँगै सुनामीको चेतावनी जारी गरिएको छ । नर्थ सेन्ट्रलस्थित मध्य जापानको इशिकावा प्रान्त केन्द्रबिन्दु भएर ७.६ रेक्टर स्केलको भूकम्प गएको हो । सन् २०२४ को नयाँ वर्षको पहिलो दिन आएको शक्तिशाली भूकम्पसँगै सुनामीको चेतावनी जारी गरिएको छ । अधिकारीहरुले सुनामी आउन...

शल्यक्रिया गरिरहँदा डाक्टरले बिरामीलाई मुक्का हानेपछि…

२०८० पुष ६ गते १७:१८

काठमाण्डु, ६ पुस– चिनियाँ अधिकारीहरुले अहिले एउटा अस्पतालमाथि छानबिन जारी राखेका छन । शल्यक्रिया गरिरहेको बेलामा एक जना डाक्टरले बिरामीमाथि मुक्का हानेको घटनालाई लिएर अहिले अस्पताल अनुसन्धान भईरहेको छ । यो भिडियो क्लिप यही हप्ता सामाजिक सञ्जालमा आगो झैं फैलिएको थियो । यस भिडियोप्रति...

पाकिस्तानमा गोली हानी ६ मजदुरको हत्या

२०८० पुष ६ गते १५:०३

एजेन्सी– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात आक्रमणकारीले गोली हानेर ६ जना मजदुरको हत्या भएको छ । पीटीआईले पाकिस्तानी प्रहरीलाई उद्धृत गर्दै जनाए अनुसार मृत्यु हुने मजदुरहरु दक्षिण वजिरिस्तान जिल्लामा एउटा प्रहरी चौकी भवन निर्माण कार्यमा संलग्न रहेको समाचार एजेन्सीले जानकारी दिएको छ । गत...

भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट

२०८० पुष ४ गते १४:१६

काठमाण्डु, ४ पुस– छिमेकी राष्ट्र भारतमा कोरोनाको नयाँ भेरिएन्ट जेएन १ देखा परेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)  ले मंगलवार कोभिड १९ को नयाँ भेरिएन्ट जेएन १ (भेरिएन्ट अफ इन्टरेस्ट) पुष्टि भएको जानकार । कोभिड १९ का अन्य ‘उपप्रजाति’ तुलनामा यसले मानव शरीरको...

भारतमा ह्वात्तै बढ्यो कोरोना संक्रमण दर 

२०८० पुष ४ गते १०:०८

एजेन्सी, ४ पुस– पछिल्लो एक सातामा भारतमा कोरोना भाइरस संक्रमित संख्या ह्वत्तै बढेको छ । मंगलबार कोराना संक्रमितको संख्या १ हजार ९ सय ७० पुगेको छ । भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार एक साताअघि उक्त संख्या ९ सय ३८ मात्र थियो ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us