एजेन्सी– पाकिस्तानमा बिहीबार सम्पन्न आम निर्वाचनको मतगणना जारी रहँदा जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानले पाकिस्तानको आम चुनावमा पीटीआई समर्थित उम्मेदवारले जित हासिल गरेपछि वक्तव्य जारी गरेका छन । भ्रष्टाचारको मुद्दामा जेलमा रहेका खानले आर्टिफिसियल इन्टेलिजेन्समार्फत वक्तव्य जारी गरेका हुन । पूर्वप्रधानमन्त्रीको पार्टी पीटीआईले...
काठमाण्डु, २७ माघ–पाकिस्तानमा बिहीबार सम्पन्न आम निर्वाचनको मतगणना जारी रहँदा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको दल तेहरिक–ए–इन्साफ (पीटीआई) समर्थित उम्मेदवारले अग्रता लिएका छन् । सरकारले पीटीआईमाथि प्रतिबन्ध लगाएपछि सो पार्टीका उममेदवारले स्वतन्त्र उम्मेदवारी दिएका थिए । दुई सय ४३ सिटको परिणाम घोषणा हुँदा पीटीआई...
एजेन्सी– भारतमा फेसबुक लाइभ गरिरहेका बेला शिव सेनाका नेता अभिषेक घोषालकरको गोली हानी हत्या भएको छ । पूर्वविधायक विनोद घोषालकरका छोरा अभिषेक मुम्बईबाट फेसबुक लाइभमा कुराकानी गरिरहेका थिए । प्रहरीका अनुसार घोषालकरमाथि उनकै मोरिस भन्ने साथीले पेस्तोलबाट गोली चलाएका थिए । घोषालकरको हत्यापछि मोरिसले...
एजेन्सी– पाकिस्तानमा बिहीबार सम्पन्न निर्वाचनमा भ्रष्टाचार आरोपमा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको दल पीटीआई समर्थित उम्मेदवार अगाडि देखिएका छन् । प्रारम्भिक मतपरिणाममा पीटीआई समर्थित उम्मेदवारहरु अगाडि देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यो समाचार तयार पार्दासम्म १ सय २० सिटमा पीटीआई समर्थित उम्मेदवार...
काठमाण्डु, २३ माघ– भारतको दक्षिणी राज्य कर्नाटकमा ‘मङ्की फिवर’ का कारण यस वर्ष अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको छ । यस बर्षमा अहिले सम्म मङ्की फिवर का कारण दुई जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ । मृत्यु हुनेमा १८ वर्षीया युवती...
एजेन्सी– सामाजिक सञ्जाल कम्पनी फेसबुकका मालिक एवं अमेरिकी व्यापारी मार्क जुकरबर्गको सम्पत्ति एकै दिनमा २८ अर्ब डलरभन्दा बढीले वृद्धि भएको छ । यो वर्ष अहिलेसम्मको अवधिमा जुकरबर्गको सम्पत्ति ४२ अर्ब ४० करोड डलर थपिएको अमेरिकी आर्थिक पत्रिका ब्लुम्बर्गको बिलेनियर्स इन्डेक्सले जानकारी दिएको छ ।...
एजेन्सी– भारतीय अरबपति मुकेश अम्बानी विश्वकै शक्तिशाली सीईओको सूचीमा दोस्रो स्थानमा पर्न सफल भएका छन । ब्रान्ड गार्जियनशिप इन्डेक्स २०२४ मा लगातार दोस्रो वर्ष पनि उनी दोस्रो स्थानमा रहन सफल भएका हुन । रिलायन्स इन्डष्ट्रिज लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अम्बानी माइक्रोसफ्टका सत्य नदेल्ला,...
एजेन्सी– डच सहर डेल्फ्टका रेस्टुराँका लागि त्यहाँका एक पुरुष टाउको दुखाइको विषय बनेका छन् । ५८ वर्षका एक पुरुष गएका केही वर्षयता कम्तीमा पनि १२७ पटक रेस्टुराँहरूमा पैसा नै नतिरी खाना खाएको खुलेको छ । यही महिनाको सुरुमा डेल्फ्टका प्रहरीहरूले आफू बिरामी परेको झुटो...
एजेन्सी– पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बिबीलाई १४ वर्षको जेल सजाय तोकेको छ । केही दिनअघि इमरान खानलाई साइफर मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको थियो । बुशरा बिबीले सजायपछि आत्मसमर्पण गरेकी छिन् । सन् २०२२ मा विपक्षी...
एजेन्सी–युक्रेनले रुसी विमान आफ्नो सीमा नजिकै खसालेको छ । विमानमा सवारचालक दलका ६ सदस्यसहित ७४ जनाको मृत्यु भएको छ । रुसी रक्षा मन्त्रालयले इल्युशिन–७६ नामको सैन्य विमान युक्रेनको नजिकपर्ने बेलगोरोद प्रान्तको याबलोनोवो गाउँमा दुर्घटना भएको जनाएको छ । रुसी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार ...
काठमाण्डु, १० माघ– बेलायतमा एक महिलाले रिसको हद पार गर्दै आफ्ना भूतपूर्व प्रेमीमाथि खतरनाक बम आक्रमण गरेकी छिन् । प्रेमीप्रेमिका वा लोग्नेस्वास्नीबीच कसैले धोका दिंदा अर्को पक्ष दुःखित हुने वा बदला लिनु त स्वभाविकै हो । कतिपयले बदलास्वरुप सोसल मिडियामा अभद्र तथा अपमानजनक कुराहरुको...
एजेन्सी- पछिल्लो समय विश्वमा अनौठा अनौठा प्रतिस्पर्धा सुरु हुन थालेका छन । केहि दिन मात्र अमेरिकी दही ब्रान्ड सिग्गी डेरीले त्यस्तै एक अनौठा खाले प्रतिस्पर्धाको घोषणा गरेको छ । उक्त डेरीले एक महिनासम्म मोबाइल फोनसँग सम्बन्ध विच्छेद गरेर बस्नुपर्ने प्रतिस्पर्धाको घोषणा गरेको हो ।...