काठमाण्डु, ५ चैत– रुसको राष्ट्रपतिमा फेरि एकपटकको लागी भ्लादिमिर पुटिनको जित सुनिश्चित भएको छ । चुनावी सर्वेक्षणबाट उनले ८८ प्रतिशतभन्दा बढी भोटसहित चुनाव जित्ने देखिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । रुसमा राष्ट्रपति पदका लागि गत शुक्रबारदेखि आइतबारसम्म तीन दिन चुनाव भएको थियो ।...
एजेन्सी– भारतको लोकसभा चुनावको मिति घोषणा गरेको छ । केन्द्रीय चुनाव आयोगले १८औं लोकसभाको चुनाव १९ अप्रिलदेखि १ जुनसम्म हुने बताएको छ । आयोगका अनुसार पहिलो चरणमा १९ अप्रिलमा २१ राज्यका १०२ सिटका लागि चुनाव हुनेछ। जसमा अरुणाचल, असम, बिहार, छत्तीसगढ, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर,...
एजेन्सी- बलिउडका सुपरस्टार अमिताभ बच्चन अस्पताल भर्ना भएका छन । आज शुक्रबार बिहान मुम्बईस्थित कोकिलाबेन अस्पतालमा भर्ना गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यम हरुले जानकारी दिएका छन । ८१ वर्षीय अमिताभको एञ्जियोप्लाष्टी शल्यक्रिया गरिएको छ । बिहान उनी उच्च सेक्युरिटीको साथ अस्पताल पुगेका थिए । खबरहरूका...
एजेन्सी– भारत शक्ति अभ्यासमा संलग्न तेजस लडाकु विमान जैलसमेरमा दुर्घटनामा परेको छ । तेजस विमान दुर्घटनाको यो पहिलो घटना भएको अन्तराट्रिय सञ्चार माध्यमहरुले बताएका छन । मंगलबार दिउँसो करिब २ बजे सहरबाट २ किलोमिटर टाढा रहेको भील सामुदायिक छात्रावासमा खसेको बताइएको छ । घटना...
एजेन्सी– अर्बपति एलन मस्कले सामाजिक सञ्जालमा निकै सक्रिय रहेका छन । मस्कले सामाजिक सञ्जालमा निकै सक्रिय रहने अर्बपति एलन मस्कले एक्समा गरेको एउटा पोस्ट अहिले निकै चर्चा पाएको छ । मस्कले अचानक ट्वीट गरेर लेखे कि ः जापान छिटै समाप्त हुनसक्छ । उनको उक्त...
एजेन्सी– अमेरिकी सर्वोच्च अदालतले सोमबार राष्ट्रपति चुनावका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि लगाइएको प्रतिबन्ध हटाएको छ । यस निर्णयको प्रतिक्रिया दिँदै ट्रम्पले यसलाई अमेरिकाको ठुलो जीत भएको बताएका छन । डिसेम्बरमा अमेरिकी राज्य कोलोराडोको अदालतले पूर्व राष्ट्रपति ट्रम्पलाई चुनाव लड्न प्रतिबन्ध लगाएको थियो । त्यसो गर्दा,...
एजेन्सी– युरोपको एउटा पुरानो भूउपग्रह पृथ्वीमा खस्ने बताइएको छ । आगामी केही घण्टाभित्रै अर्थ रिमोट सेन्सिङ ९ईआरएस० भूउपग्रह खस्ने बताईएको छ । यो सेटलाइटलाई सन् १९९५ मा लन्च गरिएको थियो । त्यति बेदा यो कटिङ–एज भूउपग्रह थियो । यसलाई बाजे भूउपग्रहु पनि भनेर चिनिने...
एजेन्सी– अमेरिकी राष्ट्रपति जो बाइडेन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एलेक्सी नाभाल्नीको मृत्युमा प्रतिक्रिया दिँदै यसका लागि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई जिम्मेवार रहेको बताएका छन । अमेरिकी राष्ट्रपतिले शुक्रबार पुटिनका आलोचक र विपक्षी नेता एलेक्से नाभाल्नीको मृत्युले आफूलाई अचम्मित नतुल्याएको तर आफूलाई क्रुद्ध बनाएको...
एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीको जेलभित्रै मृत्यु भएको छ । उनको मृत्यु रूसको सबैभन्दा कठोर मानिने जेल आर्क्टिक सर्कलमा भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जानकारी दिएका छन । विभिन्न अभियोगमा १९ वर्षको जेल सजायँ सुनाइएका नाभाल्नीलाई एक वर्ष अघिमात्र स्थानान्तरण गरेर...
एजेन्सी– हिजो बिहीबार भारतको नयाँ दिल्लीको अलिपुरमा रहेको एक केमिकल गोदाममा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । आगलागीबाट नजिकैका पसल र घर जलेर ध्वस्त भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन । धुवाँको मुस्लो केही किलोमिटर टाढाबाट पनि देखिन्थ्यो । करिब तीन...
काठमाण्डु, २ फागुन– पाकिस्तान मुस्लिम लिग (पिएमएल–एन) का नवाज शरिफले आफ्ना कान्छा भाइ एवं पूर्वप्रधानमन्त्री मोहम्मद शहबाज शरीफलाई प्रधानमन्त्री बनाउने तयारी सुरु गरीएको छ । पिएमएलको नेतृत्वमा ६ दलीय गठबन्धनको सरकार बनाउने तयारी भइरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जानकारी दिएका छन । गठबन्धनबाट शहबाजलाई प्रधानमन्त्री...
एजेन्सी– बाल यौन शोषणको मुद्दामा दोषी ठहरिएका व्यक्तिलाई माफी दिने निर्णय विवादमा परेपछि हंगेरीकी राष्ट्रपति काटालिन नोभाकले राजीनामा दिएकी छन् । उक्त माफी दिने निर्णय विवादमा परेपछि कन्जरभेटिभ राष्ट्रपति नोभाकले शनिबार आफ्नो राजीनामा बुझाएकी हुन । हंगेरीमा सरकारले सञ्चालन गरेको बालगृहमा बालबालिकामाथि यौनशोषण गरेको...