काठमाण्डु, २२ जेठ– छिमेकी देश भारतको लोकसभा चुनावको मतगणना जारी छ। कंग्रेस आईका नेता राहुल गान्धी यसपालि पनि केरलको वायनाड र उत्तर प्रदेशको रायबरेलीमा उम्मेदवार रहेका छन । प्रारम्भिक चरणमा यी दुवै स्थानमा गान्धीले अग्रता लिन सफल भएका छन । यता प्रधानमन्त्री समेत रहेका...
एजेन्सी– जापानको इशिकावा प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट कुनै क्षति नभएको समाचार एजेन्सी एनएचकेले जानकारी दिएको छ । सुनामीको चेतावनी पनि जारी नभएको एनएचकेले जानकारी दिएको छ । सोमबार बिहान स्थानीय समय अनुसार करिब साढे ६ बजेतिर भूकम्पको पहिलो धक्का महसुस...
एजेन्सी– भारतको सिक्किममा एक पटक फेरि ‘सिक्किम क्रान्तिकारी मोर्चा’ले सरकारको नेतृत्व गर्ने पाउने भएको छ । सिक्किम विधानसभाको हालै सम्पन्न मत परिणामले ‘सिक्किम क्रान्तिकारी मोर्चा’ बहुमतका साथ सरकारको नेतृत्व गर्ने पक्का भएको छ । भारतको सिक्किमका कुल ३२ सदस्यीय विधानसभामा ‘सिक्किम क्रान्तिकारी मोर्चा’ले ३१...
एजेन्सी– भारतको राजधानीको मुंगेशपुर क्षेत्रमा हालसम्मकै उच्च तापक्रम मापन गरिएको छ । राजधानीको मुंगेशपुर क्षेत्रमा आज ५२.३ डिग्री सेल्सियस मापन गरिएको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी)का अनुसार मुंगेशपुरको मौसम केन्द्रमा दिउँसो २ः३० बजे ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको हो । गत...
एजेन्सी– अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेका सबै ३४ आरोपहरुमै न्यूयोर्कको १२ सदस्यीय जुरीले दोषी ठहर गरेको छ । दुई दिनसम्म चलेको सुनुवाइ पछि जुरीले ट्रम्पलाई दोषी ठहर्याएको सीएनएनले जानकारी दिएको छ । अमेरिकाको इतिहासमा पहिलो पटक पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध आपराधिक अभियोग दर्ज भएको थियो...
एजेन्सी– हङकङको एक अदालतले देशद्रोहको मुद्दामा आज बिहीवार १४ प्रजातन्त्रवादी कार्यकर्तालाई दोषी ठहर गरेको छ । कुल ४७ जनाविरुद्ध मुद्दा परेकोमा १६ जनाले आफू निर्दोष रहेको ठहर गरेका थिए । यस मध्य भने दुई जनालाई सफाइ दिएको छ । यसअघि नै ३१ जनाले आफू...
एजेन्सी– इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा निधन भएको खुलेको छ । हिजो आइतबार हेलिकप्टर दुर्घटनामा परेका उनको अवस्था अज्ञात रहेको थियो । एक इरानी अधिकारीलाई उद्धृत गर्दै दुर्घटनामा हेलिकप्टर पूर्ण रुपमा जलेको समाचार एजेन्सी रोयटर्समा उल्लेख गरीएको छ...
काठमाण्डु,७ जेठ– इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । उनीसँगै विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानको पनि ज्यान गएको छ । इरानी उच्च अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले राष्ट्रपति रायसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको पुष्टि गरेको हो । उनीहरु सवार हेलिकोप्टर...
एजेन्सी– विश्व प्रसिद्ध मोबाइल कम्पनि एप्पलले आइफोन १६ सार्वजनिक हुने मिति नजिकिँदै गर्दा आइफोन १७ मा हुने केही फिचिरहरू सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय टेक वेबसाइट द इन्फर्मेसनका अनुसार एप्पलले आइफोन १७ को लागि विशेष योजनाहरू बनाइरहेको छ । कम्पनीले आइफोन १७ को बाहिरी...
एजेन्सी– स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ । ह्याण्डलोभा सहरमा आयोजित एक बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनीमाथि गोली प्रहार भएको हो । उक्त स्थान राजधानी ब्राटिस्लाभाबाट करिब १ सय ८० किलोमिटर टाढा हो । ह्याण्डलोभास्थित एक सांस्कृतिक केन्द्र अगाडि मानिसहरूलाई नमस्कार...
काठमाडौँ, १० वैशाख– माल्दिभ्समा भारतविरोधी अभियान चलाएका राष्ट्रपति मोहम्मद मुइज्जुको दल पिपुल्स नेशनल कांग्रेस (पीएनसी) ले बहुमत हासिल गरेको छ । ९३ सिटका लागि आइतबार भएको संसदीय निर्वाचनमा चीन नजिक भनिएको मुइज्जुको दलले ६६ सिटमा जित हासिल गरेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।...
काठमाण्डु, ६ वैशाख– इजरायलले इरानमा हमला सुरु गरेको छ । आज इजरायलले इरानमामाथि मिसाइल आक्रमण सुरु गरेको हो । इजरायलको आक्रमण पछि एयर डिफेन्स सिस्टमलाई प्रान्तहरुमा सकृय बनाइएको इरानको सरकारी मिडियाहरुले जानकारी दिएका छन । इरानको समाचार एजेन्सीका अनुसार उत्तर पश्चिमी शहर इस्फहान लगायतका...