एजेन्सी– भारतको दार्जिलिङमा रोकिएको रेलमा मालगाडी ठोक्किदा भएको दुर्घटना हुदाँ मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । सो घटनामा १५ जनाको मृत्यु भइसकेको प्रेस ट्रष्ट अफ इन्डिया (पीटीआई) ले जानकारी दिएको छ । सो घटनामा अरू ६० जना घाइते भएको पीटीआईले जानकारी दिएको छ...
काठमाण्डु, ३१ जेठ– नोबेल शान्ति पुरस्कार पाएका बंगलादेशका मुहम्मद युनुससहित १३ जना माथि भ्रष्टाचार आरोप लागेको छ । युनुसमाथि बंगलादेशको सबैभन्दा ठूलो टेलिकम कम्पनीमा २० लाख डलर अपचलन गरेको आरोपमा अदालतमा मुद्दा दार्ता गरेको हो । युनुसले ग्रामिण क्षेत्रका कर्मचारीहरुको कल्याणकारी कोषको रकम अपचलन...
एजेन्सी– इजरायलको उत्तरी क्षेत्रमा लेबनानको भूमिबाट हिजबुल्लाहले रकेट आक्रमण सुरु गरेको छ । आक्रमणबाट भएको क्षतिको जानकारी भने सार्वजनिक हुन सकेको छैन । इजरायलले मंगलबार लेबनानको भूमिमा आक्रमण गर्दा हिजबुल्लाहका एक कमाण्डर अब्दुल्लाह तालेब मारिएका थिए । उनी इजरायल र हिजबुल्लाहबीच भएको आक्रमणबाट मारिएका...
काठमाण्डु, २७ जेठ– तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिनु केही घण्टा अगाडि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एनडीएका सिनियर नेताहरूसँग छलफल गरेका छन । छलफलमा मोदीको तेस्रो कार्यकालमा मन्त्री बन्ने सम्भावित नेताहरू पनि रहेका थिए । नयाँ मन्त्रिपरिषद्बारे टुंगो लगाउन हिजो शनिबार प्रधानमन्त्री मोदी, अमित शाह,...
एजेन्सी– तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिनु केही घण्टा अगाडि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एनडीएका सिनियर नेताहरूसँग छलफल गरेका छन । छलफलमा मोदीको तेस्रो कार्यकालमा मन्त्री बन्ने सम्भावित नेताहरू पनि रहेका थिए । नयाँ मन्त्रिपरिषद्बारे टुंगो लगाउन हिजो शनिबार प्रधानमन्त्री मोदी, अमित शाह, भाजपा प्रमुख...
एजेन्सी– तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिनु केही घण्टा अगाडि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एनडीएका सिनियर नेताहरूसँग छलफल गरेका छन । छलफलमा मोदीको तेस्रो कार्यकालमा मन्त्री बन्ने सम्भावित नेताहरू पनि रहेका थिए । नयाँ मन्त्रिपरिषद्बारे टुंगो लगाउन हिजो शनिबार प्रधानमन्त्री मोदी, अमित शाह, भाजपा प्रमुख...
काठमाण्डु, २६ जेठ– भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी तेस्रो पटक नियुक्त भएका छन् । राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार साँझ एनडीए संसदीय दलका नेता मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । शुक्रबार बिहान बसेको एनडीए सांसदहरूको बैठकले मोदीलाई दलको नेता चयन गरेको थियो । एनडीएका नेताहरूले संसदीय...
एजेन्सी– छिमेकी देश भारतमा लोकसभा चुनावको मतगणना जारी छ । जारी मतगणनामा बलिउड अभिनेतृ कंगना रनावत लोकसभा सदस्य निर्वाचित हुने निश्चित भएको छ । उनी भारतीय जनता पार्टी (भाजपा)बाट हिमाचलको मण्डी सिटमा उम्मेदवार छिन् । त्यहाँ कंग्रेस आईबाट विक्रमाद्धित्य सिंह उम्मेदवार रहेका छन ।...
एजेन्सी– छिमेकी देश भारतमा लोकसभा चुनावको मतगणना जारी छ । जारी मतगणनामा लोक सभाका ५४३ सिटमध्ये मंगलबार दिउँसो पौने ३ बजेसम्मको परिणामअनुसार ३ क्षेत्रको मात्र नतिजा आएको छ । जसमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडिए गठबन्धनले २ सिट जितेको छ भने कंग्रेस नेतृत्वको...
एजेन्सी– छिमेकी देश भारतमा लोकसभा चुनावको मतगणना जारी छ । जारी मतगणनामा ओडिशामा सत्तारूढ भारतीय जनता दल (बिजेडी)लाई पछि पार्दै भारतीय जनता पार्टी (भाजपा) ले अग्रता लिएको छ । दिउँसोसम्म ओडिशा विधानसभाका १४७ सिटमध्ये ७६ सिटमा भाजपाले अग्रता लिएको भारतीय समाचार संस्था द हिन्दुस्तान...
काठमाण्डु, २२ जेठ– छिमेकी देश भारतमा लोकसभा चुनावको मतगणना जारी छ । जारी मतगणनामा लोक सभाका ५४३ सिटमध्ये अहिलेसम्मको परिणामअनुसार एक क्षेत्र बिजेपी नेतृत्वको एनडिएले विजयी हासिल गरेको छ । ५४३ मध्य २८६ सिटमा भारतीय जनता पार्टी (बिजेपी) नेतृत्वको एनडिए गठबन्धनले अग्रता लिएको छ।...
काठमाण्डु, २२ जेठ– छिमेकी देश भारतमा लोकसभा चुनावको मतगणना जारी छ । जारी मतगणनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अग्रता लिएका छन् । मंगलबार भारतमा भइरहेको मतगणनामा नरेन्द्र मोदीले अग्रता लिएका हुन्। वाराणसीमा साढे १० बजेको अपडेट अनुसार उनले ५८०३७ मत प्रप्त गर्न सफल भएका...