अन्तर्राष्ट्रिय

मुसलधारे वर्षाको चपेटामा दुबई, डुबानमा विमानस्थल

२०८१ वैशाख ५ गते १०:२१

एजेन्सी– हिजो (मंगलबार) संयुक्त अरब इमिरेट्स (यूएई) र यसका आसपासका देशमा   मुसलधारे वर्षा भएको छ । भारी वर्षाका कारण युएईका कयौँ स्थान डुबानमा परेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जानकारी दिएका छन । बाढीका कारण कयौँ सरहमा जाम भएको छ । छिमेकी देश ओमानमा मुसलधारे वर्षासँगै...

इरानविरुद्ध इजरायलको जवाफी हमलालाई अमेरिकाले समर्थन नगर्ने

२०८१ वैशाख ३ गते १२:३८

एजेन्सी– अमेरिकाले इजरायलले इरानविरुद्ध जवाफी हमला गरे त्यसको समर्थन नगर्ने जनाएको छ । ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले यस्तो बताएका हुन् । शनिबार साँझ इरानले इजरायलमा ३०० भन्दा बढी ड्रोन र मिसाइलहरू प्रहार गरेको थियो । अप्रिल १ मा सिरियास्थित इरानको दूतावासमा इजरायलले गरेको आक्रमणको...

इजरायल र इरान लाई शत्रुता अन्त्य गर्न संयुक्त राष्ट्रसंघको अपिल

२०८१ वैशाख २ गते १४:१९

एजेन्सी– इरानले इजरायलमा ड्रोन हमला गरेको छ । इरानले २०० बढी ड्रोन र मिसाइलमार्फत् आक्रमण गरेको इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता एडमिरल डेनियल हगारीले जानकारी दिएका छन । १ अप्रिलमा सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गर्दा सैन्य कमाण्डरसहित...

इजरायलमा इरानको ड्रोन आक्रमण

२०८१ वैशाख २ गते १३:१०

एजेन्सी– इरानले इजरायलमा ड्रोन हमला गरेको छ । इरानले २०० बढी ड्रोन र मिसाइलमार्फत् आक्रमण गरेको इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता एडमिरल डेनियल हगारीले जानकारी दिएका छन । १ अप्रिलमा सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गर्दा सैन्य कमाण्डरसहित...

दक्षिण कोरियामा विपक्षी दललाई बहुमत

२०८० चैत २९ गते १६:३४

एजेन्सी– दक्षिण कोरियामा भएको आम चुनावमा प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टी (डिपीके) ले बहुमत प्राप्त गरेको छ । बुधबार भएको निर्वाचनमा डिपीकेले राष्ट्रपति युन सुक योलको पार्टी पिपुल पावर पार्टी (पिपिपी) लाई पछि पार्दै बहुमत प्रप्त गरेको हो । निर्वाचनमा प्रत्यक्ष तर्फका दुई सय...

बाइडेनकी छोरीको डायरी बेच्नेलाई कैद सजाय

२०८० चैत २९ गते १६:०९

एजेन्सी– अमेरिकाको राष्ट्रपति जो बाइडेनकी छोरी एश्लीको डायरी बेचेको आरोपमा एक जनालाई अदालतले कैद सजाय तोकेको छ । मंगलबार म्यानह्याटन फेडरल कोर्टकी न्यायाधीश लौरा टेलर स्वैनले फ्लोरिडाकी एमी ह्यारिसलाई डायरी चोरी गरी बेचेको आरोपमा एक महिना कैद सजाय र तीन महिना घरमै नजरबन्दमा राख्ने...

पेरिसको अपार्टमेन्टमा विस्फोटपछि भीषण आगलागी, ३ जनाको मृत्यु

२०८० चैत २६ गते १२:४१

काठमाण्डु, २६ चैत– फ्रान्सको राजधानी पेरिसमा एक आठ तले अपार्टमेन्ट भवनमा विस्फोटपछि भएको आगलागीमा परेर कम्तीमा तीन जनाको मृत्युृ भएको छ । हिजो आइतबार साँझ यो विस्फोट भएको हो । तर, विस्फोटको कारण भने खुल्न नसकेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका छन । यो...

चक्कु प्रहार गरेर अमेरिकामा ४ जनाको हत्या

२०८० चैत १५ गते १८:२६

एजेन्सी– अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी चार जनाको हत्या गरेका छन् । आक्रमणमा परी अन्य सात जना घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जानकारी दिएका छन । राकफोर्ड शहरका प्रहरी प्रमुख कार्ला रेडका अनुसार एक जना २२ वर्षीय युवकले चक्कु प्रहार...

भत्कियो अमेरिकाको मेरील्याण्डको पुल

२०८० चैत १३ गते १३:२८

एजेन्सी– अमेरिका मेरील्याण्डको बाल्टिमोर शहरस्थित फ्रान्सिस स्कट पुल भत्किएको छ । मालबाहक डुंगाले ठक्कर दिँदा स्टिलबाट निर्मित पुल भत्किएको डेली मेलले जानकारी दिएको छ । सामाजिक सन्जाल एक्समा राखिएको एक भिडियोमा डुंगाले पुलको खम्बामा ठक्कर दिएको र भत्किएको देख्न सकिन्छ । लगत्तै पुलको पुरै...

चन्द्रमामा बुलेट रेल चलाउने तयारीमा जापान

२०८० चैत १२ गते १५:३३

एजेन्सी– जब पहिलोपटक मानिसले चन्द्रमामा पाइला टेकेको थियो त्यसलाई मानव इतिहासको एउटा ठूलो सफलताको रुपमा लियएको थियो । आज भन्दा ५० वर्ष अधिनै मानिसले चन्द्रमामा मानव पाइला टोक्न सफल भएको थियो र अहिले विश्वका विभिन्न देशहरु चन्द्रमामा मानववस्ती बसाल्ने योजना बुनिरहेका छन् । चन्द्रमा...

मस्को कन्सर्ट हलमा आतङ्कवादी आक्रमण, कम्तीमा ६० को मृत्यु, १४० भन्दा बढी घाइते

२०८० चैत १० गते १२:४५

काठमाण्डु, १० चैत– रुसले मस्को बाहिर एउटा कन्सर्ट भइरहेको ठाउँमा बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा ६० जना मृत्यु भएको छ भने १४० भन्दा बढी घाइते भएका छन । इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको उक्त आक्रमणलाई अधिकारीहरूले आतङ्कवादी हमला भनिरहेको बिबिसिले जानकारी दिएको छ । सामाजिक...

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

२०८० चैत ९ गते १३:०१

एजेन्सी– दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई प्रवर्तन निर्देशनालय (ईडी)को टोलीले पक्राउ गरेको छ । केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको ईडीको टोली बिहीबार मुख्यमन्त्रीको घरमा पुगेको थियो । दुई घन्टा लामो सोधपुछपछि उनलाई पक्राउ गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जानकारी दिएका छन । दिल्ली सरकारकी मन्त्री...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us