एजेन्सी– बेलायतकी पूर्वप्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीकी उम्मेदवार लिज ट्रसले चुनावमा पराजित भएकी छन । उनी साउथ वेस्ट नोर्फोक सिटमा चुनावी मैदानमा उत्रिएकी थिइन् । ट्रस लेबर पार्टीका टेरी जेरेमीसँग ६३० मतले पराजित भएकी हुन् । टेरी जेरेमीले ११ हजार ८४७ मत प्राप्त गरेका थिए...
एजेन्सी– बेलायतको निर्वाचनमा लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्किएको छ । कियर स्टार्मर नेतृत्वको लेबर पार्टीले सरकार बनाउनका लागि आवश्यक ३२६ सिटमा विजयी हासील गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जानकारी दिएका छन । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार शुरुआती नतिजामा लेबर पार्टीले ३४४ सिटमा विजयी हासील...
एजेन्सी– फ्रान्सेली संसदीय निर्वाचनको पहिलो चरणमा अति दक्षिणपन्थी पार्टी नेशनल र्यालीले अग्रता लिएको छ । दलले फ्रान्सेली राजनीतिमा आफ्नो प्रभुत्व बलियो बनाएको छ र सत्ताको नजिक आइपुगेको छ । आप्रवासी विरोधी नेशनल र्यालीका नेता मारिन ले पेनले म्याक्रोँ गुटको पूरै सफाइ भएको बताएकी छन...
काठमाण्डु, १४ असार– भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत भत्किएको छ । शुक्रबार बिहान छत भत्किएर खस्दा ६ जना घाइते भएका छन् । छत रोकिराखिएको सवारी साधनमाथि खसेको बीबीसीले जनाएको छ । त्यस क्रममा एउटा कार र एउटा ट्याक्सीमा रहेका ६...
एजेन्सी– भारतीय व्यापारी मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको बिहेको कार्ड सार्वजनिक गरीएको छ । बिहेको कार्ड रातो रंग रङको दराज आकारमा सार्वजनिक गरीएको छ । दराजको ढोका खोलेपछि भित्र चाँदीको मन्दिर देखिन्छ । मन्दिरमा गणेश, राधा–कृष्ण र देवी दुर्गाका मूर्ति...
एजेन्सी– दक्षिण कोरियाको सोलस्थित इनच्योन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेको ५० मिनेटपछि कोरियन एयरको केई १८९ उडान अचानक हजारौँ फिट तल झरेको समाचार बाहिरीएको छ । यो घटनापछि विमानको आकस्मिक अवतरण गरिएको समाचारमा उल्लेख गरीएको छ । यस घटनामा धेरै यात्रुलाई सास फेर्न गाह्रो भएको...
एजेन्सी– प्रहरीमा बढुवा एउटा नियमित प्रक्रिया हो । तर कहिलेकाहीँ घटुवामा परेका समाचार पनि प्रकाश हुने गरेका छन । यस्तै एउटा घटना छिमेकी देश भारतको उत्तर प्रदेश राज्यको उन्नावमा एक डीएसपीलाई घटुवा गरेर सिपाही बनाइएको घटना बाहिरीएको छ । उन्नावको तत्कालीन सर्कल अफिसर रहेका...
एजेन्सी– यस वर्षको नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुँदैछ । सन् २०२४ को अमेरिकी चुनाव २०२० को रेखामा जो बाइडेन र डोनाल्ड ट्रम्पबिच कडा प्रतिस्पर्धा हुने उच्च सम्भावना रहेको छ । देशका जनताले आफ्नो बहुमूल्य मत बाइडेनलाई दिएर लगातार दोस्रो पटक राष्ट्रपति बनाउने वा यस...
एजेन्सी– अमेरिकी खर्बपति व्यापारी एलन मस्कको विद्युतीय कार बनाउने कम्पनी टेस्लाले १४ प्रतिशत कर्मचारीलाई कामबाट निस्कासन गरेको छ । आफूले हेरेको डकुमेन्टहरूले यस्तो देखाएको भन्दै सीएनबीसीले आफ्नो समाचारमा उल्लेख गरेको छ । सन् २०२३ यता कम्पनीले अस्थायी कर्मचारी समेत गरेर भारी मात्रामा कर्मचारी कटौती...
एजेन्सी– बेलायतको डेल्टा एयरलाइन्सका एक जना पाइलटलाई १० महिनाको जेल सजाय सुनाइएको छ । स्कटल्यान्डको एडिनबर्ग विमानस्थलमा ड्युटीमा रहेका बेलामा ६३ वर्षीय पाइलट रक्सीको रहेको खुलेको थियो । अदालतको विज्ञप्तिअनुसार यो घटना सन् २०२३ को जुन १६ को बिहानको हो । पाइलट अमेरिकी नागरिक...
एजेन्सी– आज शनिबार रुसले देशको पश्चिम र दक्षिणका ऊर्जा पूर्वाधारमा रातारात ‘ठूलो’ आक्रमण गरेको युक्रेनले जनाएको छ । जापोरिझिया र लिभिभ क्षेत्रका (अपरेटर) युक्रेनेर्गो सुविधाहरूमा उपकरणहरू क्षतिग्रस्त हुनुका साथै दुई कर्मचारीहरू घाइते भई जापोरिजियामा अस्पतालमा भर्ना गरिएको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ । यसले...
एजेन्सी– यसपटक साउदी अरबमा हजका लागि गएका ९८ भारतीयको मृत्यु भएको छ । भारतको विदेश मन्त्रालयका अनुसार यस वर्षको हालसम्मको अवधिमा १ लाख ७५ हजार तीर्थयात्री हजका लागि गएको र ती मध्य ९८ भारतीयको मृत्यु भएको बताइएको छ । अत्यधिक गर्मीका कारण साउदी अरबमा...