काठमाण्डु, २६ असार- बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले पनि राजीनामा दिएका छन् । आन्दोलनकारी युवाहरुको समूहले राजीनामा मागेर सर्वोच्च अदालत परिसर घेराउ गरेपछि हसनले शनिबार राजीनामा दिएका हुन् । हजारौं संख्यामा अदालत परिसर बाहिर जम्मा भएका आन्दोलनकारीले हसनविरुद्ध नाराबाजी गरेका थिए । अदालत परिसरमा उपस्थित...
एजेन्सी- ब्राजिलमा जहाज दुर्घटना हुँदा ६१ जनाको मृत्यु भएको छ । पराना राज्यको कास्केवेलबाट साओ पाउलो उडेको वोयपास एयरलाइन्सको एटीआर-७२ जहाज साओ पाउलो अन्तर्राष्ट्रिय विमानस्थल नजिकै विन्हेडो सहरमा स्थानीय समयअनुसार शुक्रबार दिउॅसो साढे १ बजे दुर्घटना हुँदा त्यसमा सवार सबै यात्रुको मृत्यु भएको हो...
एजेन्सी– विवादको उमेर घटाउने विवादास्पद कानुन इराकको संसदमा पेश गरीएको छ । यसअनुसार महिलाले ९ र पुरुषले १५ वर्षको उमेरमा विवाह गर्न पाउने भएका छन । हालको इराकी कानुनमा विवाहका लागि १८ वर्षको उमेर तोकिएको छ । इराकको कानुन मन्त्रालयले संसदमा पेश गरेको कानुनमा...
काठमाण्डु, २३ साउन– मङ्गलबार राति बङ्गलादेशको अन्तरिम सरकार प्रमुखमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नियुक्त भएका छन् । राष्ट्रपति मोहम्मद शहाबुद्दीनले विवादास्पद आम निर्वाचनमार्फत गठन गरेको १२ औँ संसद् विघटन गरेको केही घण्टापछि युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेको बङ्गलादेशी पत्रिका न्यूएजले समाचारमा उल्लेख...
काठमाण्डु, २२ साउन– बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले संसद् विघटन गरेका छन । गत जनवरी ७ मा निर्वाचनबाट बनेको संसद् विघटन गर्दै राष्ट्रपति शाहबुद्दिनले भनेका छन्, ‘बंगलादेश आर्मी, विभिन्न राजनीतिक दलका शीर्ष नेता, नागरिक समाज र विद्यार्थी आन्दोलनका अगुवाहरूको सहमतिमा १२औं संसद् विघटन गरिएको छ...
एजेन्सी– बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना अब राजनीतिमा नआउने घोषणा गरेकी छन । हसिनाको छोरा तथा प्रधानमन्त्री रहँदा हसिनाको पूर्व आधिकारिक सल्लाहकार समेत रहेका सजीव वाजेद जोयले सोमबार बीबीसीसँगको एउटा अन्तरवार्तामा यस्तो बताएका हुन् । परिवारको जोरजर्बजस्तीमै हसिनाले आफ्नो सुरक्षाका लागि देश छाडेको पनि...
काठमाण्डु, २१ साउन– बंगलादेशका सेना प्रमुख जनरल वकार उज–जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन । सरकारी रोजगारीमा रहेको आरक्षण (कोटा प्रणाली) को विरोधमा आन्दोलनरत विद्यार्थीहरुको आह्वानमा सोमबार हजारौं मानिस ढाकामा जम्मा भएका विरोध जनाएका थिए । उनीहरु आफ्नो सरकारी निवासतर्फ अगाडि बढेपछि प्रधानमन्त्री...
काठमाण्डु, २१ साउन– हिंसात्मक प्रदर्शनपछि देश छोडेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारतको त्रिपुरा राज्यको राजधानी अगरतलमा पुगेकी छन् । प्रदर्शनकारीहरूले प्रधानमन्त्री हसिनाको सरकारी आवासमा ढुंगामुडा गरेपछि शेख र उनको बाहिनी बंगलादेश छाडेर अगरतल पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन । हसिनाको टोली सुरक्षित स्थानमा...
काठमाण्डु, २१ साउन– बंगलादेशमा आरक्षण विरुद्ध जारी प्रदर्शनका क्रममा आइतबार भएको हिंसामा कम्तीमा ९० जनाको मृत्यु भएको छ । विद्यार्थीहरूले आह्वान गरेको ‘पूर्ण असहयोग आन्दोलन’का क्रममा ढाकासहित देशका धेरै ठाउँमा हिंसाको रुप लिएको हो । सिराजगञ्जमा अत्यधिक मानवीय क्षति भएको छ जहाँ १३ जना...
एजेन्सी- भारत उत्तर प्रदेशको इटावामा बस र कार ठोक्किंदा सात जनाको मृत्यु भएको छ । आगराबाट लखनउ जाँदै गरेको कार र रायबरेलीबाट दिल्ली जाँदै गरेको डबल डेकर बस इटावाको एक्सप्रेस वेको १२९ माइलस्टोन नजिक गएराति आपसमा ठोक्किएको प्रहरीले जनाएको छ । इटावाका एसएसपी कुमार...
एजेन्सी– अमेरिकी पूर्व डोनाल्ड ट्रम्पले उपराष्ट्रपति कमला ह्यारिससँग सेप्टेम्बर ४ मा बहस गर्ने अमेरिकी प्रसारक फक्स न्युजको प्रस्तावलाई स्वीकार गरेका छन् । यसअघि सेप्टेम्बर १० मा एबीसी न्युजमा जो बाइडेन र ट्रम्पबिच बहस हुने तय थियो । बाइडेन चुनाव दौडबाट बाहिरिएपछि ह्यारिस उनको ठाउँमा...
काठमाण्डु, १५ साउन– भारतको केरलमा पहिरो जाँदा अहिलेसम्म एक नेपाली सहित ३६ जनाको मृत्यु भएको छ । मंगलबार बिहान केरलको वायानड जिल्लामा पहिरो जाँदा ३६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ । केन्द्रीय र प्रदेशीय सरकारले खोजी तथा उद्धारको काम...