अन्तर्राष्ट्रिय

कमला ह्यारिसलाई हराउन झनै सजिलो: ट्रम्प

२०८१ साउन ७ गते १३:२९

एजेन्सी– अमेरिकाको राजनीतिमा आइतबार निकै महत्वपूर्ण दिन रहयो। सबैलाई छक्क पार्दै राष्ट्रपति जो बाइडेनले राष्ट्रपति निर्वाचनको दौडबाट बाहिरिने घोषणा गरे । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँगको जुनमा भएको राष्ट्रपतीय बहसमा खराब प्रदर्शनपछि उनीमाथि लगातार उम्मेदवारी फिर्ता लिने दबाब थियो । उम्मेदवारी फिर्ता लिँदै लिन्न भनेर अड्डी...

राष्ट्रपतिको दौडानबाट बाइडन बाहिरिए पछि ट्रम्पले लेखेः भोलि बिहान बाइडेन उठ्दा निर्वाचनको दौडबाट आफूले नाम फिर्ता लिएको कुरा बिर्सन पनि सक्छन्

२०८१ साउन ७ गते १३:२२

एजेन्सी– अमेरिकामा सबै राज्यका डेमोक्रेटिक पार्टी नेताले आगामी राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति जो बाइडेनको ठाउँमा कमला ह्‌यारिसलाई उम्मेदवार बनाउन सहमत भएका छन । देशका सबै राज्यका पार्टी अध्यक्ष, उपाध्यक्ष र कार्यकारी निर्देशकहरूले कमला ह्‌यारिसको पक्षमा ऐक्यबद्धता देखाएकोमा आफूलाई गर्व लागेको एसोसिएसन अफ स्टेट डेमोक्रेटिक...

कमला ह्‌यारिसलाई अधिकांश डेमोक्रेट नेताको समर्थन

२०८१ साउन ७ गते १३:१५

एजेन्सी– अमेरिकामा सबै राज्यका डेमोक्रेटिक पार्टी नेताले आगामी राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति जो बाइडेनको ठाउँमा कमला ह्‌यारिसलाई उम्मेदवार बनाउन सहमत भएका छन । देशका सबै राज्यका पार्टी अध्यक्ष, उपाध्यक्ष र कार्यकारी निर्देशकहरूले कमला ह्‌यारिसको पक्षमा ऐक्यबद्धता देखाएकोमा आफूलाई गर्व लागेको एसोसिएसन अफ स्टेट डेमोक्रेटिक...

राष्ट्रपतिको दौडानबाट बाहिरिए बाइडन

२०८१ साउन ७ गते १३:००

काठमाण्डु, ७ साउन– अमेरिकी राष्ट्रपति जो बाइडनले आसन्न निर्वाचनबाट आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन । उनले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतीय उम्मेदवारका रूपमा कमला ह्यारिसको नाम सिफारिस गरेको न्यूयोर्क टाइम्सले आफ्नो समाचारमा उल्लेख गरेको छ । ह्यारिस अहिलेका उपराष्ट्रपति छिन । टाइम्सका अनुसार...

राष्ट्रपतिको दौड छाड्ने बाइडेनको संकेत, कमला ह्यारिसलाई समर्थन गर्ने

२०८१ साउन ५ गते ९:०१

एजेन्सी– अमेरिकी राष्ट्रपतीय जो बाइडेनले आगामी राष्ट्रपतिको दौड छाड्ने संकेत देखाएका छन । गत जुन २७ मा भएको राष्ट्रपतीय बहसमा उनले खराब प्रस्तुति दिएका थिए । त्यसपछि डेमोक्र्याटिक पार्टीबाट फेरि उम्मेदवार नबन्न उनलाई आग्रह गरेको छ । रिपब्लिकन दलका उम्मेदवार समेत रहेका पूर्वराष्ट्रपति डोनाल्ड...

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण

२०८१ साउन ३ गते १३:०५

एजेन्सी– अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रपतिलाई खोप लगाइएको र अहिले आराम गरिरहेको ह्वाइट हाउसले जवानकारी दिएको छ । बाइडेनलाई यसअघि पनि दुई पटक कोरोना सङ्क्रमण भईसकेको छ । ८१ वर्षीय बाइडेन बुधबार लास भेगासमा भएको चुनावी सभामा...

इजरायली आक्रमणमा ८१ जनाको मृत्यु

२०८१ साउन ३ गते १३:०१

एजेन्सी– इजरायलले गाजामा घर र संयुक्त राष्ट्रसङ्घका शिविरहरूमा गरेको आक्रमणमा परेर कम्तीमा ८१ जनाको मृत्यु भएको अनुमान गरीएको छ । मृत्युको यो आँकडा २४ घण्टाभित्रको भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन । गएको १० दिनमा मात्रै इजरायली सेनाले विस्थापित प्यालेष्टिनी नागरिकहरू बसिरहेका कम्तीमा...

डोनाल्ड ट्रम्पको हत्या प्रयास

२०८१ असार ३० गते ९:२५

एजेन्सी- अमेरिकी राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी सभामा गोली चलेको छ । शनिबार पेन्सिलभानियाको बट्लरमा आयोजित चुनावी सभामा अन्धाधुन्ध गोली चलाएर उनको हत्या प्रयास भएको हो । घटनामा ट्रम्पका एक समर्थकको मृत्यु भएको रोयटर्सले जनाएको छ । अर्का एक जना गम्भीर घाइते छन् ।...

डोनाल्ड ट्रम्पमाथि चुनावी सभामा गोली प्रहार

२०८१ असार ३० गते ८:१९

एजेन्सी- अमेरिकी राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी सभामा गोली चलेको छ । शनिबार पेन्सिलभानियाको बट्लरमा आयोजित चुनावी सभामा अन्धाधुन्ध गोली चल्दा एक जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ । अर्का एक जना गम्भीर घाइते छन् । सभालाई ट्रम्पले सम्बोधन गरिरहेका बेला गोली चलेके थियो ।...

फ्रान्सेली प्रधानमन्त्रीले दिए राजीनामा

२०८१ असार २५ गते १५:२३

एजेन्सी– फ्रान्सका प्रधानमन्त्री ग्याब्रियल एटलले राजीनामा दिएका छन् । चुनावी परिणामपछि उत्पन्न गतिरोधबिच प्रधानमन्त्री एटलले राजीनामा दिएका हुन । राष्ट्रपति इमानुएल म्याक्रोँले भने एटलको राजीनामा अस्वीकार गरेका छन् । म्याक्रोँले उनलाई प्रधानमन्त्री रहिरहन आग्रह गरेका छन् । देशको स्थायित्वका लागि एटल प्रधानमन्त्री रहिरहन आवश्यक...

भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबिच भेटवार्ता

२०८१ असार २५ गते ११:४७

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच भेटवार्ता भएको छ । रुसको दुई दिने भ्रमणका लागि सोमबार मस्को पुगेका भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री मोदीले सोसल मिडिया प्लेटफर्म एक्सको ह्यान्डलमा भेटका केही तस्बिरहरू पोस्ट गरेका...

रुसद्वारा युक्रेनको राजधानीमा मिसाइल आक्रमण, कम्तिमा ४१ को मृत्यु

२०८१ असार २५ गते ९:१५

काठमाण्डु, २५ असार– रुसले युक्रेनमा मिसाइल आक्रमण गर्दा कम्तिमा ४१ जनाको ज्यान गएको छ । राजधानी किभसहित विभिन्न सहरमा सोमबार रुसी फौजले मिसाइल आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । रोयटर्सका अनुसार राजधानी किभमा मात्र २७ जनाको मृत्यु भएको छ । आक्रमणमा परी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us