अन्तर्राष्ट्रिय

रूसले उत्तर कोरियासँग गरेको सम्झौताप्रति जापानको चासो

२०८१ असार ६ गते १५:४९

एजेन्सी– जापानले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको सैन्य र प्राविधिक सहयोग स्वीकार गर्ने गरी भएको सम्झौतामा गम्भीर रूपमा चिन्तित व्यक्त गरेको छ । जपानका सरकारी प्रवक्ताले बिहीबार सो कुराको जानकारी दिएका छन् । प्योङयाङमा बुधबार उत्तर कोरियाली नेता किम जोङ–अनसँगको भेटवार्तामा राष्ट्रपति पुटिनले...

६७ वर्षीय वृद्ध बनेर क्यानडा जान खोज्ने २४ वर्षीय युवक पक्राउ

२०८१ असार ६ गते १४:१७

एजेन्सी– भारतको इन्दिरा गान्धी इन्टरनेशनल विमानस्थलमा सुरक्षाकर्मीहरूले २४ वर्षीय युवकलाई नियन्त्रणमा लिएको छ । ती युवक ६७ वर्षको ज्येष्ठ नागरिक बनेर क्यानडा जाने प्रयासमा रहेका थिए । ति युवकको साथमा नक्कली पासपोर्ट पनि भेटिएको त्यहाँका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन । यो घटना १८ जुनको...

अत्यधिक गर्मीका कारण हज यात्राका क्रममा साउदीमा ६ सय बढीको मृत्यु

२०८१ असार ६ गते १३:३८

एजेन्सी– अत्यधिक गर्मीका बिच साउदी अरेबियामा हज यात्राका क्रममा ६ सय भन्दा बढीको मृत्यु भएको छ । बुधबार साँझसम्म ६ सय ४५ जनाको मृत्यु भइसकेको त्यहाँस्थित सञ्चारमाध्यमहरूले जानकारी दिएका छन । मौसम परिवर्तनका कारण हज यात्राका लागि गएका अधिकांश वृद्ध वृद्धा र दीर्घरोगीहरुको मृत्यु...

जापानमा जन्मदर घटिरहँदा सरकारी डेटिङ एप सार्वजनिक

२०८१ असार ५ गते १७:५७

एजेन्सी– जापानको एक सरकारले जन्मदर घटेर चिन्ता बढिरहँदा आफ्नै डेटिङ एप प्रयोगमा ल्याएको छ । राजधानी टोकियोमा स्थानीय अधिकारीहरूले सरकारी डेटिङ एप लन्च गरेका हुन् । यो एप अहिले शुरुआती परीक्षणको चरणमा रहेको समाचारमा जनाइएको छ । यो वर्षको उत्तरार्द्धदेखि यसलाई पूर्ण रूपमा चलाइने...

आइफोनमा डिलिट भइसकेको च्याट पढेर श्रीमतीले सम्बन्धविच्छेद मागेपछि एप्पलविरुद्ध पर्‍यो मुद्दा

२०८१ असार ५ गते १७:३४

एजेन्सी– बेलायतका एक व्यापारीले आइफोन निर्माता कम्पनी एप्पलमाथि मुद्दा दर्ता गराएका छन । आइफोनबाट डिलिट गरिसकेको च्याट श्रीमतीले पढेर सम्बन्ध विच्छेद मागेपछि ती पुरुषले कम्पनीमाथि मुद्दा दर्ता गराएका हुन । पतिले कल गर्ललाई पठाएका केही म्यासेज डिलिट गरेका खुलेको समाचारमा उल्लेख गरीएको छ ।...

१५ हजार मासिक तलब खाने कर्मचारीको घरमा भेटियो ३० करोड

२०८१ असार ४ गते १९:५५

एजेन्सी– छिमेकी देश भारतमा मासिक १५ हजार भारु तलब खाने एक व्यक्तिको घरमा ३० करोड भारु फेला परेको छ । ती व्यक्ति झारखन्ड सरकारका मन्त्री आलमगीर आलको निजी सचिवका नोकर रहेको खुलेको छ । प्रवर्तन निर्देशनालय (ईडी)ले राँचीमा छापा मार्ने क्रममा नोकरको घरबाट २०...

बिहेको १२ दिनमा बेहुली पुरुष भएको खुलासा भएपछि…

२०८१ असार ४ गते १९:४५

एजेन्सी– इन्डोनेसियामा एक पुरुषका बेहुली महिला नभएर पुरुष रहेको बिहेको १२ दिनपछि थाहा भएको छ । यो घटना यही हप्ताको सुरु तिरको हो । जेके नाम गरेका ती २६ वर्षीय पुरुषले अनौठो घटनाको उजुरी दिन प्रहरीलाई फोन गरेका थिए । आफूले १२ दिन अघि...

नयाँ इतिहास रच्दै रोनाल्डो

२०८१ असार ४ गते १७:३१

एजेन्सी– क्रिस्टियानो रोनाल्डो छैटौँपटक युरोपियन च्याम्पियनसिपमा भाग लिँदै नयाँ इतिहास रच्ने तयारीमा छन । यसैबिच पोर्चुगलका डिफेन्डर रुबेन डियासले रोनाल्डो आफूहरूका लागि प्रेरणा भएको पनि बताएका छन । भेटरान फरवार्डले सन् २००४ को युरोमा पहिलोपटक सहभागिता जनाएका थिए । त्यसयता उनले हरेक प्रतियोगितामा गोल...

आणविक हतियारको मामिलामा भारतले पाकिस्तानलाई उछिन्यो

२०८१ असार ४ गते १६:२७

एजेन्सी– स्वीडेनको थिंक ट्याङ्क स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (एसआईपीआरआई) को प्रतिवेदन अनुसार विश्वका नौ आणविक शक्ति सम्पन्न देशले सन् २०२३ सम्ममा आफ्ना आणविक हतियारलाई आधुनिकीकरण गर्न सफल भईसकेका छन । प्रतिवेदनमा भारतसँग पाकिस्तानभन्दा धेरै आणविक हतियार रहेको उल्लेख गरीएको छ । भारतसँग सन्...

इटालीको तटमा दुईवटा जहाज डुब्दा ११ जनाको मृत्यु

२०८१ असार ४ गते १३:२१

एजेन्सी– इटालीको दक्षिणी तटमा दुईवटा जहाज डुब्दा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी बेपत्ता भएको बताइएको छ । घटनास्थलमा उपस्थित उद्धार टोलीले यस्तो जानकारी दिएको हो । त्यस्तै जर्मन परोपकारी संस्था रेस्क्युशिपले सोमबार लाम्पेडुसा टापुमा डुबेका ५१ जनालाई बचाएको अन्तराष्ट्रिय...

जेफ बेजोस पुनः विश्वको सबैभन्दा धनी व्यक्ति बने

२०८१ असार ३ गते १५:१५

एजेन्सी– अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजन डट कमका हाकिम जेफ बेजोस पुनः विश्वको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन । अमेरिकी आर्थिक पत्रिका ब्लुम्बर्गको रियलटाइम बिलेनियर्स इन्डेक्सका अनुसार २ खर्ब ६ अर्ब डलर नेटवर्थसहित उनी विश्वको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका हुन...

भारतमा बाँदरले खायो ३५ लाखको चिनी

२०८१ असार ३ गते १४:५९

एजेन्सी– भारतको उत्तर प्रदेशमा बाँदरहरूले ३५ लाख भारु मुल्य बाबरको चिनी खाएर सकेका छन् । राज्यको अलीगढ सहरमा रहेको साथा चिनी मिलमा १ हजार १०० क्विन्टल चिनी घोटाला भएको बारेला सार्वजनिक भएको थियो । करिब ३५ लाख भारु मूल्य पर्ने सो परिमाणको चिनी बाँदरले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us