अन्तर्राष्ट्रिय

बिदाइमा भावुक हुँदै बाइडेनले भने: अमेरिका आई लभ यु

२०८१ भदौ ४ गते १५:५१

एजेन्सी– अमेरिकी राष्ट्रपति जो बाइडेन विदाइका बेला भावुक भएका छन । हिजो सोमबारको बिदाइ कार्यक्रमलाई सम्बोधनको क्रममा स्टेजमा उक्लिएका उनले सहभागी सबै धन्यवाद दिए । अनि उनले भने, ‘अमेरिका आई लभ यु ।’ सम्बोधन अगाडि उनले आफ्नी छोरी एशले बाइडेनलाई अंकमाल गरेका थिए ।...

राष्ट्रपतिमा निर्वाचित भए एलन मस्कलाइ मन्त्री बनाउने ट्रम्पले गरे घोषणा

२०८१ भदौ ४ गते १४:०६

 एजेन्सी – अमेरिकाका पूर्वराष्ट्रपति एवं आगामी राष्ट्रपति पदका रे उम्मेदवार डोनाल्ड ­ट्रम्पले राष्ट्रपति निर्वाचनमा आफुले जिते आफ्नो नेतृत्वमा बन्नेसरकारमा टेस्ला कम्पनीका मालिक तथा अर्बपति व्यवसायी एलन मस्कलाई मन्त्री बनाउने घोषणा गरेका छन्। मस्क वौद्धिक व्यक्ति रहेको भन्दै त्यस्तो व्यक्तिलाई आफ्नो मन्त्रिमण्डलमा समेट्ने भन्दै समाचार...

रुसमा शक्तिशाली भूकम्प, ज्वालामुखी विस्फोट

२०८१ भदौ २ गते ८:०१

एजेन्सी– रुसमा शक्तिशाली भूकम्पसँगै ज्वालामुखी विस्फोट भएको छ । रुसको कामचटका प्रान्तको पेट्रोपावलोब्स्क–कामचत्स्की शहरबाट करिब ९० किलोमिटर पूर्वतर्फ समुद्री तटमा आइतबार बिहान करिब सात बजेतिर ७ रेक्टर स्केलको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अधिकारीहरुले तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरेका छन्...

गाजामा युद्धविरामबारे जो बाइडेनको चेतावनी

२०८१ भदौ १ गते १०:४९

एजेन्सी– अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा युद्धविराम सम्झौताका लागि वार्तामा संलग्न सबै पक्षलाई चेतावनी दिएका छन । बाइडेनले सबै पक्षले युद्धविरामका लागि जारी प्रयासलाई कमजोर बनाउन नहुने बताएका छन । राष्ट्रपति बाइडेनले भने, ‘हामी गाजामा युद्धविरामका लागि पहिलेभन्दा नजिक छौँ।’ यद्यपि हमासका एक अधिकारीले...

थाक्सिनकी छोरी बनिन् थाइल्याण्डको नयाँ प्रधानमन्त्री

२०८१ साउन ३२ गते १५:१८

एजेन्सी– ३७ वर्षकी पेतोङत्रान सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री बन्न सफल भएकी छन । उनी अर्बपति एवम् पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् । त्यहाँको संवैधानिक अदालतले ३० साउनमा मात्र प्रधानमन्त्री स्रेथा थबिसिनलाई बर्खास्त गरेको थियो । त्यसपछि सत्तारुढ फेउ थाइ दलले सिनावात्रालाई प्रधानमन्त्रीको उम्मेदवारका...

पाकिस्तानमा भेटियो ‘एमपक्स’ सङ्क्रमित

२०८१ साउन ३२ गते १४:५५

काठमाण्डु, ३२ साउन– पाकिस्तानमा ‘एमपक्स’ रोगको सङ्क्रमित भेटिएको छ । खैबर पख्तूनख्वाको मरदान जिल्लामा बस्ने एक व्यक्तिमा सङ्क्रमण फेला परेको पाकिस्तानको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सङ्क्रमित व्यक्ति हालै खाडी मुलुकबाट आएको बताइएको छ । सङ्क्रमित व्यक्तिले यसबिचमा भेट गरेका व्यक्ति पत्ता लगाउन...

युक्रेनी सेनाको कमाल, रुसको भूमिमा घुसेर आक्रमण

२०८१ साउन ३१ गते ९:३४

एजेन्सी– युक्रेनी सेना रुसको भूमिमा प्रवेश गरेर आक्रमण सुरु गरेका छन् । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जलेन्स्कीले आफ्ना सेना रुसको कुर्स्क क्षेत्रमा प्रवेश गरेको जानकारी दिएका छन । उनले बुधबार बेलुकी सामाजिक सन्जाल मार्फत यस्तो जमनकारी दिएका हुन । उनले सामाजिक सन्जाल लेखेका छन्, ‘युक्रेनी...

युक्रेनी सेनाले रुसको भूमिमा घुसेर सुरु गरे आक्रमण

२०८१ साउन ३१ गते ८:४६

एजेन्सी– युक्रेनी सेना रुसको भूमिमा प्रवेश गरेर आक्रमण सुरु गरेका छन् । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जलेन्स्कीले आफ्ना सेना रुसको कुर्स्क क्षेत्रमा प्रवेश गरेको जानकारी दिएका छन । उनले बुधबार बेलुकी सामाजिक सन्जाल मार्फत यस्तो जमनकारी दिएका हुन । उनले सामाजिक सन्जाल लेखेका छन्, ‘युक्रेनी...

अफ्रिकामा स्वास्थ्य संकटकाल घोषणा, विश्व स्वास्थ्य संगठनद्वारा सहयोगका लागि विश्व समुदायलाई अपिल

२०८१ साउन ३१ गते ८:३४

काठमाण्डु, ३१ साउन– अफ्रिकी मुलुकहरुमा मंकीपक्स महामारी फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले स्वास्थ्य संकटकाल घोषणा गरेको छ । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले बुधबार आपतकालीन बैठक बोलाएका थिए । बैठकमा सदस्यहरुले संकटकाल घोषणा गर्न सुझाएपछि डा. टेड्रोसले उक्त घोषणा गरेको डब्ल्यूएचओले जनाएको...

शेख हसिनाविरुद्ध हत्या आरोपमा दोश्रो मुद्धा दर्ता

२०८१ साउन ३१ गते ८:१९

काठमाण्डु, ३१ साउन– बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध हत्याको दोश्रो मुद्दा दर्ता भएको छ । सरकारविरोधी आन्दोलनमा सुरक्षाकर्मीको गोलीले मारिएका विद्यार्थी इस्लाम रोजनका दाजु मोहम्मद राजिवले हसिनासहित २३ जनाविरूद्ध ढाका अदालतमा हत्या मुद्दा दायर गरेका हुन् । ढाका डिग्री कलेजका विद्यार्थी रोजनको गत १९ जुलाइमा...

ब्राजिल विमान दुर्घटना: ६२ जनाको शव फेला

२०८१ साउन २७ गते ८:११

एजेन्सी– ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना भएको स्थानबाट सबै शवहरू फेला परेका छन। शनिबार हताहत हुनेको सङ्ख्या ६२ मा परिमार्जन गरिएको थियो। भोपास एयरलाइनद्वारा सञ्चालित ट्वीन इन्जिन टर्बोप्रप विमान भिन्हेडो सहरमा खसेको थियो । भोपासले यसअघि दक्षिणी राज्य परानाको कास्केभेलदेखि साओ पाउलो सहरको ग्वारुल्होस...

बंगलादेशका प्रधानन्यायाधीशले दिए राजीनामा

२०८१ साउन २६ गते १७:३५

काठमाण्डु, २६ साउन– बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले पदबाट राजीनामा दिएका छन् । हसनले कानून मन्त्रालयमार्फत राष्ट्रपति समक्ष राजीनामा बुझाएको अज्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अन्तरिम सरकारका कानूनमन्त्री प्राध्यापक आसिफ नजरुलले हसनले शनिबार अपराह्न राजीनामा दिएको पुष्टि गरेका छन् । फेसबुकमा एक भिडियो पोष्ट...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us