एजेन्सी– युक्रेनी सीमामा रहेको बेलगोरोद क्षेत्रमा रुसको एउटा सैन्य विमान दुर्घटनामा परेको छ । इल्युशिन–७६ विमान बुधबार दुर्घटनामा परेको भन्दै रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै त्यहाँको सरकारी सञ्चार माध्यमले जानकारी दिएका छन । रुसले जारी विज्ञप्तिमा भनिएको छ, ‘युद्ध मिसन पूरा गरेर बेलगोरोद क्षेत्रमा...
एजेन्सी– भारतीय सीमामा म्यानमारको एउटा विमान दुर्घटनामा परेको छ । विमान म्यानमार सेनाको भएको दाबी गरीएको छ । दुर्घटनाको बेलामा विमानमा १४ जना सवार रहेको अन्तराष्ट्रिय सञ्चार माध्यम अरुले बताएका छन । विद्रोहीहरूको हमलाबाट बच्नका लागि भागेर भारत आएका सेनाहरूलाई फर्काउन उक्त विमान आएको...
एजेन्सी– अमेरिका र बेलायतले यमनमा हुथी विद्रोहीको स्थानमा हवाई आक्रमण पुन: सुरु गरेका छन् । पेन्टागनले सोमबारको आक्रमणले आठवटा लक्ष्यलाई लक्षित गरेको बताएको छ जसमा भूमिगत भण्डारणका साथै हुथी विद्रोहीहरूको मिसाइल र निगरानी क्षमताहरू समावेश गरीएको छ । इरान समर्थित हुथी विद्रोहीहरूले इजरायल र...
एजेन्सी– हिजो सोमबार राति ११ बजेर ३९ मिनेटमा चीन–किर्गिस्तान सीमा क्षेत्रमा ७।२ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको केन्द्रविन्दु दक्षिणी सिनजियाङमा जमिनबाट २२ किलोमिटर तल रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यम हरुले जानकारी दिएका छन । भूकम्पमा धेरै भवनहरू भत्किएका छन् भने धेरै मानिस घाइते भएका समाचार...
एजेन्सी– भारतबाट रूस जाँदै गरेको रुसी जहाज अफगानिस्तानमा दुर्घटनामा परेको छ । भारतबाट उज्वेकिस्तान हुँदै मस्को जान लागेको जहाज दुर्घटनामा परेको रसियन नागरिक उड्डयन प्राधिकरणलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका छन । जहाजमा ६ जना यात्रु थिए र त्यो विमान चार्टर गरिएको...
एजेन्सी– संयुक्त राज्य अमेरिकाले शुक्रबार यमनमा हुथीविरुद्ध आफ्नो हमला जारी राखेको छ । नेशनल सेक्युरिटी काउन्सिलका रणनीतिक सञ्चारका संयोजक जोन किर्बीले ह्वाइट हाउसको दैनिक प्रेस ब्रिफिङमा शुक्रवार अमेरिकी सेनाले हुथीहरूविरुद्ध आक्रमण जारी राखेको जाकारी दिएको छन । उनले अमेरिकी सेनाले यमनमा हुथी लक्ष्यहरूविरुद्ध तीन...
एजेन्सी– अमेरिका, दक्षिण कोरिया र जापानले गरेको संयुक्त सैन्य अभ्यासको प्रतिक्रिया स्वरुप उत्तर कोरियाले पानीमुनि प्रहार गर्न सक्ने परमाणु हतियार सिस्टमको परीक्षण गरेको त्यहाँको सञ्चार माध्यमहरुले जानकारी दिएका छन । ‘हेइल–५–२३’ नाम दिइएको उक्त परमाणु हतियारलाई उत्तर कोरियाले आफ्नो पूर्वी तटीय क्षेत्रमा परीक्षण गरेको...
एजेन्सी– पाकिस्तानको बलुचिस्तानमा इरानले मिसाइल र ड्रोन आक्रमण सुरु गरेपछि गरेपछि दुई देशबीचको सम्बन्ध निकै तनाव ग्रस्त बनेको छ । चरमपन्थी संगठन जैश अल–अद्लको शिविर भन्दै इरानले पाकिस्तानी भूमिमा आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका छन । इरानले गरेको आक्रमण परेर २ बालकको...
एजेन्सी– पाकिस्तानको बलुचिस्तानमा इरानले हवाई आक्रमण गरेको छ । आतंकवादी संगठन जैश अल अदललाई लक्षित गरी मिसाइल आक्रमण गरेको इरानले जानकारी दिएको छ । आक्रमणबाट दुई बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएको इरानको सरकारी समाचार एजेन्सी आईआरएनएले जानकारी दिएको छ ।...
एजेन्सी– जापानको विमानस्थलमा फेरि दुई वटा विमान ठोक्किएर दुर्घटना भएको छ । दुई जनवरीको दिन जापानको हानेदा विमानस्थलमा दुईवटा विमान ठोक्किएर आगलागी भएको घटना भएको ठिक दुई हप्तापछि होक्काइदोको न्यु चितोस विमानस्थलमा पनि विमान हरु ठोक्किएका दुर्घटना भएको हो । दक्षिण कोरियाको कोरियन एयर...
काठमाण्डु, २ माघ– अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीले यस वर्षको उत्कृष्ट पुरुष खेलाडीले पाउने फिफा बेस्ट अवार्ड हात पारेका छन् । इन्टर मियामीका मेस्सीले सिटीका स्ट्राइकर एर्लिङ हालान्डलाई पछि पारेका हुन् । पेरिस सेन्ट जर्मेनका स्ट्राइकर केलियन एमबाप्पे उत्कृष्ट खेलाडीको दौडमा तेस्रो भएको थिए ।...
एजेन्सी– माल्दिभ्स सरकारले भारतीय सैनिकहरूलाई देश छोड्न मार्च १५ सम्मको अल्टिमेटम दिएको छ । मोहम्मद मुइज्जु सरकारले भारतीय सैनिकहरूलाई मार्च १५ सम्ममा माल्दिभ्स छाड्न अल्टिमेटम दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उद्धार तथा मानवीय सहायताका लागि भन्दै ८८...