युक्रेनले खसाल्यो रुसी विमान, ७४ जनाको मृत्यु

काठमाण्डु टुडे २०८० माघ ११ गते ८:५३ मा प्रकाशित

एजेन्सीयुक्रेनले रुसी विमान आफ्नो सीमा नजिकै खसालेको विमानमा सवारचालक दलका सदस्यसहित ७४ जनाको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले इल्युशिन७६ नामको सैन्य विमान युक्रेनको नजिकपर्ने बेलगोरोद प्रान्तको याबलोनोवो गाउँमा दुर्घटना भएको जनाएको

रुसी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार  विमानमा ६५ युक्रेनी बन्दी, चालक दलका सदस्य जना सैनिक गार्ड थिए रुसले विमान युक्रेनले खसालेको आरोप बताएको खार्किभ सीमा क्षेत्रमा तैनाथ युक्रेनी सेनाले विमानमा दुई वटा क्षेप्यास्त्र प्रहारगरेको रुसी रक्षा मन्त्रालयले जनाएको बुधबार दुई देशबीच बन्दी आदानप्रदानमा सहमति भएको केही घन्टाअघि उक्त घटना भएकोथियो युक्रेनले भने घटनाबारे कुनै प्रतिक्रिया जनाएको छैन

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us