इजरायलमा ९ नेपाली घाइते, २ को अवस्था गम्भीर

काठमाण्डु टुडे २०८० असोज २० गते २२:३७ मा प्रकाशित

काठमाण्डु, २० असोजअतिवादी हमास समूहलेइजरायलका विभिन्नसहरमा गरेको आक्रमणमा नौनेपाली घाइते भएका छन् परराष्ट्र मन्त्रालयलेहमलामा परी हालसम्म नेपाली घाइते भएकोजनाएकोहो ।शनिबार बसेको आकस्मिकबैठकपछि मन्त्रालयद्वारा जारी विज्ञप्तिमाघाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकोउल्लेख तरमन्त्रालयले घाइते हुनेको नाम नेपालस्थित ठेगाना खुलाएको छैन

यसैबीच मन्त्रालयले इजरायलप्रति संकटग्रस्तअवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us