भारतमा चट्याङ लागेर १० जनाको मृत्यु

काठमाण्डु टुडे २०८० भदौ १७ गते १४:२३ मा प्रकाशित

एजेन्सीभारत उडिसाका  जिल्लामा चट्याङ लागेर दश जनाको मृत्यु भएको  

उडिसाको जगतसिंहपुर, ढेनकनाल, अङ्गुल बौद्ध जिल्लामा एकएक, बोलाङ्गिरमा दुई खोर्दा जिल्लामा चार जनाको ज्यान गएकोगुमाएका राज्य प्रकोप व्यवस्थापन आयुक्तको कार्यालयले जनाएको  

गत वैशाखमा नयाँगढ जिल्लाको सरानाकुला क्षेत्रमा चट्याङ लागेर एक महिलासहित तीन जनाको मृत्यु भएको थियो

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us