काठमाण्डु– समलिंगी प्रेम कथा बोकेको फिल्म ‘सुनगाभा’ नेपाली हलहरमा दोहोर् याएर प्रदर्शन हुने भएको छ । १० महिनाअघि प्रदर्शनमा आइसकेको फिल्मको माग अहिले बढेको भन्दै दोहोर् याएर प्रदर्शनमा ल्याउन लागेको हो । ओस्कारमा नेपालका तर्फबाट छनोट भएपछि हेर्न छुटाएका नेपाली दर्शकले हर्न चाहेको भन्दै प्रदर्शन...
काठमाण्डु– नेपाली फिल्मका नायक भुवन केसीले एमालेलाई भोट दिएमात्र गाउँमा बजेट आउने नभए भन्न नसकिने बताएका छन् । उनले भने, ‘एमालेलाई अत्याधिक बहुमतले जिताए मात्र गाविसमा बजेट आउँछ र बजेट पनि बढ्छ । अरुले जितेमा भन्न सकिदैन ।’ एमालेका प्रत्यक्ष उम्मेदवारबाट हटाएपनि समानुपातिक उम्मेदवारको...
काठमाण्डु–भगवान रामलाई अपमान गरेको आरोपमा हिन्दी फिल्म रामलीलालाई रिलिज गर्न अदालतले रोक लगाएको छ । यो फिल्म १५ नोभेम्बरमा रिलीज गर्ने तयारी भैरहेको थियो । तर, नयाँदिल्लीको कडकडडूमा अदालतले रिलिज गर्न बन्देज लगाएको हो । अदालतको आदेशअनुसार यो फिल्म पूरै भारतमा प्रदर्शन गर्न बन्देज...
भारतीय टेलिभिजन रियालिटी शो बिग बोसका कार्यक्रम प्रस्तोता तथा बलिउड स्टार सलमानलाई दर्शकहरुले निष्पक्ष नभएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्विटरमा असंख्य दर्शकहरुले ट्विट गर्दै सलमान खानले प्रतियोगी गौहर खानविरुद्ध निशाना बनाइरहेको आरोप लाएका छन् । सलमानले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन्...
भेनेजुएलाका सुन्दरीले यसपटकको ‘मिस युनिभर्स’मा बाजी मारेकी छिन् । विश्वका विभिन्न ८७ देशका सुन्दरीहरुलाई पछि पार्दै भेनेजुएलाका ग्याब्रिला इस्लरले २०१३ को मिस युनिभर्समा आफ्नो नाम लेखाएकी हुन् । २५ वर्षीया इस्लर एक कुशल ‘डान्सर’ हुन् । उनी फिल्म तथा टेलिभिजनमा देखिने गरिएकी थिइन् । इस्लरलाई...
रौतहट– कलाकर्मीहरु पनि भटाभट राजनीतिक पार्टी प्रवेश गर्दै फटाफट चुनावी प्रचार–प्रसारमा लागिरहेका बेला चर्चित नायक भुवन केसी पनि कस्सेर चुनावी प्रचारमा लागेका छन् । एमाले नेताहरुसँगै चुनावी अभियानमा होमिएका उनलाई हेर्न र भेट्न मानिसहरुको घुइँचो नै लाग्ने गरेको छ । उनी पुगेका अधिकांश ठाउँमा...
काठमाण्डु–सनी लियोनपछि बलिउडमा अर्की एक पोर्नस्टारको इन्ट्री हुँदैछ । उनी हुन् शान्ति डायनामाइट । उनी व्रिटिश ‘एडल्ट स्टार’ हुन् । सौरभ मलिकद्वारा निर्देशित ‘चल डाक्टर डाक्टर खेले में’ नामक फिल्ममा उनले हट आइटम डान्स गर्ने भारतीय सन्चार माध्यमले जनाएका छन् । यो फिल्म कमेडी...
काठमाण्डु–सेक्स गर्नेबेला यदी कोही पुरुषले आफ्नो पार्टनरलाई ‘आई लभ यू’ भन्यो भने थाहा पाउनुस् ऊ झूठ बोल्दैछ । यो दावी हो हालै गरिएको एक अध्ययनको । पछिल्लो अध्ययनको अनुसार २५ दशमलव ४ प्रतिशत पुरुष अन्तरंगको क्रममा झूठो माया दर्शाउँछन् । जबकी ६ दशमलव १...
काठमाण्डु– पाकिस्तानकी लोक गायिका रेशमाको निधन भएको छ । लामो समयदेखि घाँटीको क्यानसरबाट पीडित रेशमा आइतबार विहान निधन भएको हो । उनी एक महिनादेखि ‘कोमा’मा थिइन् । पाकिस्तानी लोकगीतका साथै उनले केही भारतीय फिल्मका गीतमा पनि आवाज दिएकी छन् । फिल्म ‘हिरो’मा उनले गाएको...
काठमाण्डु, १६ कात्तिक–साहित्यकार मुकुन्द न्यौपानेको उन्नाइसौँ कृतिका रुपमा ‘दर्शन प्रश्नावली’ सार्वजनिक भएको छ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पुस्तकको घुम्टो खोलि शनिबार आयोजित समारोहमा लोकार्पण गरेका हुन् । पुस्तकमा जीवन र जगत्लाई बुझ्ने तथा विश्लेषण गर्ने आधारशिलाका अतिरिक्त एउटा विश्व दृष्टिकोणका रुपमा...
काठमाण्डु, १५ कात्तिक– नेपाली फिल्म क्षेत्रका महानायक कहलिएका राजेश हमाल फिल्मी पर्दामा मात्र होइन अब रंगमञ्चमा पनि देखिने भएका छन् । उनले हाल नाटकको रिहर्सल गरिरहेका छन् । यतिखेर उनी काठमाण्डुको लैनचौरस्थित थिएटर भिलेजमा नियमित देखिन थालेका छन् । रंगकर्मी अनुप बरालको निर्देशनमा नाटक...
काठमाण्डु, १४ कात्तिक– बलिउड अभिनेत्री प्रियंका चोपडाले विवाहका बारेमा हाल केही नसोचेको बताएकी छिन् । उनले आफ्नो लागि खोजेको जस्तो लायक केटा नभेट्टाएका कारण विवाह गर्ने सोँच नबनाएको उनले बताएकी छिन् । मुम्बईमा आयोजित एक कार्यक्रममा उनलाई यसबारे पत्रकारहरुले सोध्न भ्याएका थिए । प्रियंकाको...