यशराज ब्यानरमा बनेको चर्चित फिल्म ‘धूम–३’ ले एकपछि अर्काे रेकर्ड तोड्दै गएको छ । फिल्मले रिलिज भएको दुई दिनमा नै सय करोडको आंकडा पार गरेको छ । गएको शुक्रबार रिलिज भएको ‘धूम–३’ ले दुई दिन मै १ सय ९ करोड कमाएको छ । यस...
सिन्धुली–पर्यटन प्रवर्द्धन गर्नको लागि सिन्धुलीका युवाहरुले चलचित्र निर्माण गरेका छन् । सिन्धुलीका युवा कलाकारहरुले सिन्धुली तथा सिन्धुली आसपासका एतिहासिक तथा मनोरम दृष्यहरुलाई पर्दामा उतार्ने र युवाहरुलाई दुर्वेसनीबाट जोगाउने उद्देश्यले चलचित्र ‘भुमिका’ निर्माण गरेका हुन् । नेश्नल चलचित्र मुभिज् एण्ड रिसर्ज सेन्टरको व्यानरमा निर्मित चलचित्रलाई सिन्धुलीका...
सुन्दरता मानिसको सम्पत्ति नै हो । संसारमा सुन्दर देखिन नचाहने मानिस सायदै होलान् । आफ्नो सुन्दरतालाई अझै बढाउन चाहनेहरुका लागि ऐश्वर्या रायको टिप्स छ । उनले हालै मुम्बइमा आयोजित एक कार्यक्रममा भनेकी छिन्, ‘मेरो सुन्दरताको सम्पूर्ण श्रेय आमाबुबालाई दिन चाहन्छु, सुन्दरता मलाई पैतृक सम्पत्तिको...
बेलायती नायिका तथा गायिका टोन्टो डिकेले एक स्टेज कार्यक्रममा निकै भड्किलो प्रस्तुती दिएकी छन् । प्रसिद्ध हाँस्य कलाकार इड्डि काडीसँगै कार्यक्रम सञ्चालनका लागि पुगेकी डिके रक्सीले मातिएकी मात्रै थिइनन्, उनको दिमागले कामै नगर्ने अवस्थामा पुगेको देखिएको थियो । अघिल्लो रात जन्मदिन मनाएकी नायिकालाई त्यसको...
काठमाण्डु, २ पुस- यो वर्षको नातिकाजी पुरस्कार ९ जनालाई दिइने भएको छ । नातिकाजी स्मृति समाजले यो वर्षको नातिकाजी विशेष सङ्गीत सम्मानबाट गीतकार राजेन्द्र थापा, गायक ध्रुव केसी र सङ्गीतकार शक्तिवल्लभ श्रेष्ठलाई सम्मान गर्ने भएको छ । यस्तै नातिकाजी सङ्गीत पुरस्कारबाट गीतकार डा कृष्णहरि...
बलिउड अभिनेत्री प्रियंका चोपडा पनि अब स्टारहरुमा गनिन थालेकी छिन् । जसले नयाँ वर्षको पार्टीमा मा नाचेर मात्र करौडौं कमाउन सक्छन् । यस नयाँ वर्षमा प्रियंका चेन्नईको एक इभेन्टमा ‘स्टेज डान्स’को प्रस्तुतिमा देखिनेछिन् । भारतीय सञ्चारमाध्यमका अनुसार सो इभेन्टमा उनले ७ मिनेटको नाच्नका लागि...
बलिउड सुपरस्टार ऋतिक रोशन आफ्नी बालकैदेखिको साथी तथा श्रीमती सुजेनसँग अलग भएका छन् । ऋतिकको तर्फबाट जारी एक बयानमा सुजेनले अलग हुने फेसला गरेकी कारण अलग भएको बताइएको छ । ऋतिकले भनेका छन्, ‘सुजेनले मसँग अलग हुने निर्णय गरिन् । हामी दुईको १७ वर्षको...
भारतीय मूलकी क्यानाडाई अभिनेत्री सनी लियोन पोर्न स्टार हुन् । उनका नीला फिल्म प्रशस्तै छन् । नीला फिल्म खेल्दा खेल्दै भारतीय चर्चित टेलिभिजन कार्यक्रम ‘बिगबोस’ हुँदै बलीउडमा छिरेकी सनीले एडल्ट फिल्म इन्डष्ट्रीबाट बिदा भएको बताएकी छन् । उनले आफ्नो व्यक्तिगत जीबनबारे पनि धेरै कुराको...
काठमाण्डु मंसिर–काठमाण्डु अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) बुधबारदेखि सुरु भएको छ । हिमाल एसोसिएसनको आयोजनामा भएको उक्त महोत्सव ‘इन्द्रेणी खोज्दै जाँदा’ भन्ने चलचित्रको सुरुवातसँगै प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा सुरु भएको हो । महोत्सवमा २० मुलुकका ४७ वटा फिल्म (डुकमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसन...
चितवन, २५ मंसिर– वरिष्ठ चलचित्र निर्देशक शिव रेग्मीको राम्रो र सफल चलचित्र बनाउने सपना अधुरै बनेको छ । ‘म राम्रो र अझै परिस्कृत नेपालीपनको चलचित्र बनाउँछु भन्नुहुन्थ्यो’, उनका गुरु ऋद्धिचरण श्रेष्ठले केही महिनाअघि भएको कुराकानी सम्झँदै भने, ‘विडम्बना अब उहाँको सपना सपनामै सिमीत भएको...
चितवन, २४ मंसिर– चलचित्र निर्देशक शिव रेग्मीको आज साँझ त्रिवेणीधाम देवघाटमा अन्त्येष्टी गरिएको छ । नेपाली चलचित्र क्षेत्रका सफल निर्देशकका रुपमा परिचित रेग्मीको आज बिहान काठमाडौँको वयोधा अस्पतालमा निधन भएको थियो । काठमाण्डुबाट मध्यान्ह चितवन ल्याएर नारायणी कला मन्दिर र उनको निवास भरतपुर–४ बाह्रघरेमा...
काठमाण्डु, २४ मंसिर–बरिष्ठ चलचित्र निर्देशक शिव रेग्मीको ४९ बर्षको उमेरमा निधन भएको छ । मिर्गौला रोगबाट पीडित रेग्मीको उपचारको क्रममा काठमाण्डुको बल्खुस्थित बयोधा अस्पतालमा सोमबार विहान साढे पाँच बजे निधन भएको हो । उनको पार्थिव शरिरलाई अन्तेष्टिका लागि गृह जिल्ला चितवन लैजाने तयारी भैरहेको...