काठमाण्डु–अमेरिकाको टेक्सासमा स्थापित हेम–सरिता पाठक एकेडेमीले यस वर्षको ‘हेम–सरिता पाठक साङ्गीतिक पुरस्कार’ वरिष्ठ गीतकार डा. भोला रिजाल र चर्चित युवा सङ्गीतकार बलबहादुर विश्वकर्मा (बिवी अनुरागी)लाई प्रदान गर्ने भएको छ । एकेडेमीका प्रमुख सल्लाहकार तथा अमेरिकाका लागि नेपालका महावाणिज्यदूत एवम् वरिष्ठ लोक गायक प्रेमराजा महतको...
काठमाण्डु । बलीउड स्टार कमल हसन र सारिकाकी छोरी अभिनेत्री श्रुती हसनमाथि आक्रमण भएको छ । मंगलवार विहान एक अज्ञात व्यक्ति घरभित्र छिरेर उनलाई आक्रमण गरेको हो । तर, श्रुतिको बहादुरीका कारण हमलाकारी भाग्न बाध्य भयो । अभिनेत्री श्रुतीलाई चोटपटक भने लागेको छैन ।...
काठमाण्डु– समलिंगी प्रेम कथा बोकेको फिल्म ‘सुनगाभा’ नेपाली हलहरमा दोहोर् याएर प्रदर्शन हुने भएको छ । १० महिनाअघि प्रदर्शनमा आइसकेको फिल्मको माग अहिले बढेको भन्दै दोहोर् याएर प्रदर्शनमा ल्याउन लागेको हो । ओस्कारमा नेपालका तर्फबाट छनोट भएपछि हेर्न छुटाएका नेपाली दर्शकले हर्न चाहेको भन्दै प्रदर्शन...
काठमाण्डु– नेपाली फिल्मका नायक भुवन केसीले एमालेलाई भोट दिएमात्र गाउँमा बजेट आउने नभए भन्न नसकिने बताएका छन् । उनले भने, ‘एमालेलाई अत्याधिक बहुमतले जिताए मात्र गाविसमा बजेट आउँछ र बजेट पनि बढ्छ । अरुले जितेमा भन्न सकिदैन ।’ एमालेका प्रत्यक्ष उम्मेदवारबाट हटाएपनि समानुपातिक उम्मेदवारको...
काठमाण्डु–भगवान रामलाई अपमान गरेको आरोपमा हिन्दी फिल्म रामलीलालाई रिलिज गर्न अदालतले रोक लगाएको छ । यो फिल्म १५ नोभेम्बरमा रिलीज गर्ने तयारी भैरहेको थियो । तर, नयाँदिल्लीको कडकडडूमा अदालतले रिलिज गर्न बन्देज लगाएको हो । अदालतको आदेशअनुसार यो फिल्म पूरै भारतमा प्रदर्शन गर्न बन्देज...
भारतीय टेलिभिजन रियालिटी शो बिग बोसका कार्यक्रम प्रस्तोता तथा बलिउड स्टार सलमानलाई दर्शकहरुले निष्पक्ष नभएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्विटरमा असंख्य दर्शकहरुले ट्विट गर्दै सलमान खानले प्रतियोगी गौहर खानविरुद्ध निशाना बनाइरहेको आरोप लाएका छन् । सलमानले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन्...
भेनेजुएलाका सुन्दरीले यसपटकको ‘मिस युनिभर्स’मा बाजी मारेकी छिन् । विश्वका विभिन्न ८७ देशका सुन्दरीहरुलाई पछि पार्दै भेनेजुएलाका ग्याब्रिला इस्लरले २०१३ को मिस युनिभर्समा आफ्नो नाम लेखाएकी हुन् । २५ वर्षीया इस्लर एक कुशल ‘डान्सर’ हुन् । उनी फिल्म तथा टेलिभिजनमा देखिने गरिएकी थिइन् । इस्लरलाई...
रौतहट– कलाकर्मीहरु पनि भटाभट राजनीतिक पार्टी प्रवेश गर्दै फटाफट चुनावी प्रचार–प्रसारमा लागिरहेका बेला चर्चित नायक भुवन केसी पनि कस्सेर चुनावी प्रचारमा लागेका छन् । एमाले नेताहरुसँगै चुनावी अभियानमा होमिएका उनलाई हेर्न र भेट्न मानिसहरुको घुइँचो नै लाग्ने गरेको छ । उनी पुगेका अधिकांश ठाउँमा...
काठमाण्डु–सनी लियोनपछि बलिउडमा अर्की एक पोर्नस्टारको इन्ट्री हुँदैछ । उनी हुन् शान्ति डायनामाइट । उनी व्रिटिश ‘एडल्ट स्टार’ हुन् । सौरभ मलिकद्वारा निर्देशित ‘चल डाक्टर डाक्टर खेले में’ नामक फिल्ममा उनले हट आइटम डान्स गर्ने भारतीय सन्चार माध्यमले जनाएका छन् । यो फिल्म कमेडी...
काठमाण्डु–सेक्स गर्नेबेला यदी कोही पुरुषले आफ्नो पार्टनरलाई ‘आई लभ यू’ भन्यो भने थाहा पाउनुस् ऊ झूठ बोल्दैछ । यो दावी हो हालै गरिएको एक अध्ययनको । पछिल्लो अध्ययनको अनुसार २५ दशमलव ४ प्रतिशत पुरुष अन्तरंगको क्रममा झूठो माया दर्शाउँछन् । जबकी ६ दशमलव १...
काठमाण्डु– पाकिस्तानकी लोक गायिका रेशमाको निधन भएको छ । लामो समयदेखि घाँटीको क्यानसरबाट पीडित रेशमा आइतबार विहान निधन भएको हो । उनी एक महिनादेखि ‘कोमा’मा थिइन् । पाकिस्तानी लोकगीतका साथै उनले केही भारतीय फिल्मका गीतमा पनि आवाज दिएकी छन् । फिल्म ‘हिरो’मा उनले गाएको...
काठमाण्डु, १६ कात्तिक–साहित्यकार मुकुन्द न्यौपानेको उन्नाइसौँ कृतिका रुपमा ‘दर्शन प्रश्नावली’ सार्वजनिक भएको छ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पुस्तकको घुम्टो खोलि शनिबार आयोजित समारोहमा लोकार्पण गरेका हुन् । पुस्तकमा जीवन र जगत्लाई बुझ्ने तथा विश्लेषण गर्ने आधारशिलाका अतिरिक्त एउटा विश्व दृष्टिकोणका रुपमा...