रंग-तरङ

हस्तमैथुन:आवश्यकता कि विवशता ?

२०७० कार्तिक २ गते ९:२५

काठमाण्डु–हस्तमैथुन: आवश्यकता कि विवशता,यौन, यौवन, मैथुन र संभोग, यौवनको बगैचाको पहिलो फूल, दाम्पत्य जीवन, श्लील र अश्लील, भोगीको भटभटेमा जोगीको डेरासम्म, प्रतिनिधि कथा, नारी पुरुष सबन्धका रुपहरु, प्रेम र घृणा, चरम आनन्द, यौन विचलन, समलिङ्गी सम्बन्धदेखि यौन शिक्षाका सम्बन्धमा आधारित विषयवस्तु समेटिएको पुस्तक बजारमा...

दीपिका र रणवीरको हट किसिङ

२०७० असोज २३ गते २:२०

वास्तविक जीवनमा रोमान्सको बारेमा  दीपिका पादुकोण र रणबीर सिंहले गोलमाल जवाफ दिए पनि रामलीला फिल्ममा उनीहरु हट देखिएका छन् । उनीहरु रामलीलामा जबर्जस्त रोमान्टिक मुडमा देखिएका छन् । मंगलबार रिलिज भएको एक गीत ‘लहू मुँह लग गया’मा उनीहरुले एकअर्कालाई जिस्काउँछन् र किस गर्छन् ।...

कस्तो छ ? रणबीरको बेशर्मी

२०७० असोज १७ गते ४:२५

वेशर्म एक कार चोरको कथा हो । बबली (रणबीर कपुर) अनाथालयमा हुर्के बढेको हुन्छ । उसले खर्च चलाउन गाह्रो भएपछि कार चोर्छ । उसको सुन्दरी तारा (पल्लवी शारदा)सँग माया बस्छ । तारा एक महङ्गो विदेशी कारको व्यापार गर्छे । बबलीले अज्ञानताबस ताराकै कार चोर्न...

विश्वसुन्दरी प्रतियोगिताको ताज फिलिपिन्सलाई

२०७० असोज १२ गते १४:२३

काठमाण्डु– फिलिपिन्सकी मेगन योङ यस वर्षको विश्व सुन्दरी घोषित भएकी छन् । ईन्डोनेसियाको बालीमा भएको अन्तिम प्रतिस्पर्धामा ५ फिट ८ ईन्च अग्ली २३ वर्षीया उनले शनिबार विश्व सुन्दरीको ताज पहिरिएकी हुन् । उनलाई पूर्वविश्व सुन्दरी चीनकी यू वेनजियाले ताज पहि¥याएकी हुन् । अमेरिकी मुलकी...

विश्व सुन्दरी प्रतियोगिताबाट बाहिरिइन ईशानी

२०७० असोज १२ गते १३:३६

काठमाण्डु, १२ असोज – नेपालबाट विश्व सुन्दरी प्रतियोगितामा प्रतिनिधित्व गरेकी ईशानी श्रेष्ठ उत्कृष्ट १० बाट बाहिरिएकी छन् । ईन्डोनेसियाको बालीमा जारी प्रतियोगिताको अन्तिम स्पर्धामा फ्रान्स, फिलिपिन्स, घाना, ब्राजिल र स्पेनका सुन्दरी छन् । विश्वका १ सय ३० देशका सुन्दरी सहभागी प्रतियोगितामा उनी अन्तिम १०...

इशानीले जितिन ‘ब्युटी विथ द प्रपोज च्यालेन्ज’ उपाधि

२०७० असोज ११ गते १२:२८

काठमाण्डु, ११ असोज – मिस नेपाल इशानी श्रेष्ठले विश्व सुन्दरी प्रतियोगितामा पहिलो उपाधि जितेकी छन् । ७० प्रतिस्पर्धीलाई उछिन्दै उनले ‘ब्युटी विथ द प्रपोज च्यालेन्ज’ को उपाधि जितेकी हुन् । विश्व सुन्दरी प्रतियोगितामा सहभागी सुन्दरीमध्ये एक जनालाई सामाजिनक कामका आधारमा उक्त उपादि दिने गरिएको...

टिभि सो : जहाँ हुन्छ लाइभ सेक्स

२०७० असोज ११ गते ६:०६

एक यस्तो टेलिभिजन कार्यक्रम आउँदैछ, जहाँ लाइभ सेक्स हुन्छ । यस टिभि शोमा दर्शक पनि हुनेछन् । एक जोडीले आवाज नसुनिने र अपारदर्शी बक्सभित्र सेक्स गर्नेछन् । र, उनीहरु दुवैजनासँग सेक्सको अनुभवमा केन्द्रित रहेर अन्तरवार्ता लिइने छ । ‘सेक्स बक्स’ नामक यो टेलिभिजन शो...

नरेन्द्र मोदीको मोह पूर्वीय दर्शनमा

२०७० असोज १० गते ३:३७

पश्चिमी दर्शनको तुलनामा पुर्वी दर्शन कमजोर छ भन्ने आम बुझाइ छ । तर भारत सिलोङमा बस्ने नेपालीभाषी लेखक पत्रकार सलिल ज्ञवालीले आफ्नो लामो खोज अनुशन्धानपछि यो कुरा उल्टो पाए । पश्चिमा विश्व विख्यात विद्वानहरुले पुर्वीय सभ्यातका बारेमा बोलेका कुराहरु संग्रह गरेर उनले किताब निकाले...

महजोडी लोक दोहोरी प्रतिष्ठानको अतिथि

२०७० असोज ८ गते ९:२४

काठमाडौ, ८ असोज–आगामी असोज १२, १३ र १४ गते सुर्खेतको विरेन्द्रनगरमा हुने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको पाँचौ राष्ट्रिय महाधिवेशनको उद्घाटन बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले गर्ने भएका छन । प्रतिष्ठानले मंगलबार काठमाण्डुमा पत्रकार सम्मेलन गरेर महाधिवशेनमा राष्ट्रिय र स्थानीय...

सिनेमा घरमा वेश्यालय

२०७० असोज ७ गते ६:५४

काठमाण्डु – सिनेमा घर चलचित्र हेर्ने र मनोरन्जन लिने ठाउँ हुन् । तर, सबै सिनेमा हल त्यस्ता हुँदैनन् । कतिपय त बाहिर सिनेमा हल तर, भित्र वेश्यालयको रुपमा प्रयोग हुने गरेको खुलासा भएको छ । चलचित्र प्रदर्शन गरेर कमाइ नहुने भएपछि हल सन्चालकहरुले चलचित्र...

स्वदेश फर्किइन मिसेज इन्टेलिजेन्स युनिभर्स २०१३ मिना

२०७० असोज ५ गते १२:४६

काठमाण्डु, ५ असोज – केही समयअघि दक्षिण अमेरिकाको अरुवामा भएको ‘मिसेस युनिभर्स २०१३’ मा सहभागी भई ‘मिसेस इन्टेलिजेन्ट’ विधाको अवार्ड जितेकी मिना घिमिरे एक महिनापछि स्वदेश फर्किएकी छन् । कार्यक्रम सकिएको भोलिपल्ट बजार घुम्न निस्कने क्रममा सडक दुर्घटनामा परेपछि उनी महिना दिनदेखि दक्षिण अमेरिकाकै...

रणवीर र दीपिकाको रामलीला

२०७० असोज २ गते २:४२

काठमाण्डु । सन्जय लीला भन्साली निर्देशित ‘रामलीला’मा रणवीर सिंह र दीपिका पादुकोणको मुख्य भुमिका छ । फिल्म १५ नोभेम्बरमा रिलीज हुदैछ । फिल्मको प्रोमो सोमबार सार्बजनिक गरिएको छ । सो कार्यक्रममा रणवीरले भने, ‘दीपिका र मेरो जोडी फिल्मको मुख्य आकर्षण हो । यो रोमियो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us