भारतीय मुलकी सुन्दरी नीना दाबुलुरी नयाँ मिस अमेरिका बनेकी छिन् । भारतीय सुन्दरी मिस अमेरिका बनेको खबरपछि अमेरिकामा उनि विरुद्ध रंगभेदी टीप्पणीहरु भएका छन् । यसले देखाएको छ कि अमेरिकी समाज अझै पनि गोरालाई बाहेक अरुलाई सहज रुपमा स्वीकार्न तयार छैन । मिस न्यूयोर्क...
सुप्रसिद्ध भारतीय अभिनेता दिलिप कुमारलाई अस्पताल भर्ना गरिएको छ । आईतबार अबेर राती उनको स्वास्थ अचानक विग्रएपछि उनलाई भारतको मुम्बई स्थित लिलावती अस्पतालमा भर्ना गरिएको छ । दिलिप कुमारकी पत्नि सायरा बानोले अस्पतालमा उनको हेरचार गरिरहेको जनाईएको छ । सायरा बानो पनि आप्mनो समयकी...
खिलराज रेग्मी समाजमा रहेका विविध साँस्कृतिक पक्षहरुलाई प्रष्फुटन...
बक्स अफिसमा अहिले भारतीय दुई चलचित्र ‘जन्जीर’ र ‘शुद्ध देसी रोमान्स’को चर्चा छ । जन्जीरबाट रामचरण तेजले बलिउडमा कदम राखेका छन् । पछिल्लो तीन दिनमा जन्जीरले १२ करोड मात्र व्यापार गरेको छ । फिल्म पण्डितहरुले यो कमाईलाई सन् २०१३ को सबैभन्दा बढी फ्लप बताउँछन् । जन्जीरसँग प्रतिस्पर्धा गर्न...
इरफान खानको फिल्म ‘लन्च बक्स’ले तपाईंलाई त्यो दुनियाँमा लैजान्छ, जुन समय मोबाइल फोन थिएन र मानिसहरु चिठ्ठीपत्रबाट आफ्नो माया व्यक्त गर्दथे बलिउडमा आफ्नो अलग छवि बनाएका इरफानले ‘लन्च बक्स’मा यस्तै साना तिना आदतलाई राम्रोसँग पस्किएका छन् । जस्तो की स्टेपलरको प्रयोग, रेलको यात्रा, घरको...
समुद्री किनारमा अर्धनग्न कटरीना कैफ र रणबीर कपुरको रोमान्सका तस्विर सार्बजनिक भएपछि सनसनी मच्चियो । अनेक किसिमका शंका उपशंका र तर्कहरु आए । यतिधेरै चर्चा भएपनि रणबीर र कटरीनाले यसबारे खुलेर कुरा गरेका थिएनन् । तर, रणबीर चूप लागेर बस्न सकेनन् र यसबारे मुख...
भारतीय अभिनेत्री कट्रिना कैफ सबैभन्दा सेक्सी नायीका बनेकी छन् । प्रसिद्ध अन्तरराष्ट्रिय पत्रिका एफएचएमले भारतीय नायीकाहरुमध्ये सबैभन्दा बढी सेक्सी नायीका कट्रीनालाई ठहर्याएको हो । एफएचएमले भारतीय १ सय सेक्सी नायीकाको सूची तयार पारेको छ । तीमध्ये एक नम्बरमा कट्रीना कैफको नाम छ । पछिल्लो...
भारतीय अभिनेत्री प्रीयंका चोपडा हाल विभिन्न टेलिभिजन कार्यक्रममा आफू अभिनित चलचित्र ‘जंजीर’को प्रचारमा व्यस्त छिन् । बिभिन्न टेलीभिजन कार्यक्रममा अन्तरवार्ता दिन र सन्चारकर्मीका जिज्ञासा मेटाउन उनलाई भ्याई नभ्याइ छ । हालै एक कार्यक्रममा ३१ बर्षीया प्रीयंकाले अब आफू बुहारी बन्ने खुलासा गरिन् । तर,...
ऋतिक रोशन हाल बम्बैको एक इलाकामा आलीशान महलमा बस्छन् । हरेक किसिमका ऐश–आराम र सुविधायुक्त करोडौंको अपार्टमेन्ट छ उनको । तर, एक समय यस्तो थियो जब घर भाडा तिर्न नसक्दा घरबेटीले उनका पिता राकेश रोशन लगायत सबै परिवारका सदस्यलाई घरबाट निकालिदिएका थिए । बीबीसीसँग...
बर्तिका राईले १६ प्रतिस्पर्धीलाई पछाडि छाडदै न्यूयोर्कमा भएको मिस नेपाल यूएस २०१३ को उपाधि हात पारिन । राईले ताजसहित पाँच हजार अमेरिकी डलर नगद प्राप्त गरेकी छिन। अनुजा मगर मिस नेपाल यूएस फस्ट रनर अप घोषित भईन भने सोनी पाठक टेक्सास मिस नेपाल यूएस...
बिश्वमा प्रत्येक सेकेण्ड पाँच जना बच्चाको जन्म हुने गरेको छ । जन्मिने पाँच मध्ये दुई जना बच्चाको मृत्यु हुने गरेको । प्रतिदिन बिश्वमा तीन लाख ५० हजार बच्चा जन्मने गरेका छन । एक अनुमान अनुसार भारतमा प्रति दिन ७५ हजार बच्चा,चीनमा ४६ हजार र...