घाँसमा लुकेको गागाको गुप्ताङ्ग

काठमाण्डु टुडे २०७० कार्तिक ४ गते २:३२ मा प्रकाशित

lady_gagaकाठमाण्डु । विश्वप्रसिद्ध पप गायीका लेडी गागा आफ्नो विन्दास छविका कारण चर्चित छिन् । चर्चामा आउन उनी बेला–बेला अनेक हर्कत गर्छिन् । आफ्नो नयाँ एल्बम लिएर आएकी उनी यसपटक पनि त्यस्तै चर्चा कमाउने कोशिसमा छिन् ।

नयाँ एल्बमको कभर फोटोकालागि उनले नयाँ तरिकाबाट फोटो सेसन गराएकी छन् । उनको नांगो शरिर केही घाँसले मात्र छोपिएको छ । उनले आफ्नो स्तन र गुप्ताङ्ग घाँसका केही धर्साले मात्र छोपेकी छन् ।

उनको नयाँ गीत सोमबार २१ अक्टुबरमा अमेरिका, क्यानडा र मेक्सिकोमा रिलिज भएको छ । उनको दोस्रो गीत २७ अक्टुबर र तेस्रो गीत ४ नोभेम्बरमा रिलीज भएकाे छ। ११ नोभेम्बरमा उनको नयाँ एल्बम आर्टपपको ‘डू ह्वाट यू वान्ट’ गीत रिलिज भैसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us