
बेलायती नायिका तथा गायिका टोन्टो डिकेले एक स्टेज कार्यक्रममा निकै भड्किलो प्रस्तुती दिएकी छन् ।
प्रसिद्ध हाँस्य कलाकार इड्डि काडीसँगै कार्यक्रम सञ्चालनका लागि पुगेकी डिके रक्सीले मातिएकी मात्रै थिइनन्, उनको दिमागले कामै नगर्ने अवस्थामा पुगेको देखिएको थियो ।
अघिल्लो रात जन्मदिन मनाएकी नायिकालाई त्यसको ह्याङ भोलिपल्टसम्म रहेको प्रष्टै देखिन्थ्यो । रक्सीले मातिएकी डिके स्टेजमा लरबराएकी थिइन् ।
एजेन्सीको साथमा
हेर्नुस भिडियो