बलिउडमा अर्की ‘पोर्नस्टार’को इन्ट्री

काठमाण्डु टुडे २०७० कार्तिक २२ गते ५:३५ मा प्रकाशित

shanti5काठमाण्डु–सनी लियोनपछि बलिउडमा अर्की एक पोर्नस्टारको इन्ट्री हुँदैछ । उनी हुन् शान्ति डायनामाइट । उनी व्रिटिश ‘एडल्ट स्टार’ हुन् ।

shanti4सौरभ मलिकद्वारा निर्देशित ‘चल डाक्टर डाक्टर खेले में’ नामक फिल्ममा उनले हट आइटम डान्स गर्ने भारतीय सन्चार माध्यमले जनाएका छन् । यो फिल्म कमेडी थ्रिलर हो ।

shanti3

यूगाण्डाको कम्पालामा उनको जन्म भएको हो । सेक्स अपील र ब्रीटेनको एक एडल्ट टीभी च्याट शोको रुपमा उनी चिनिन्छिन् ।shanti1
उनको आफ्नै प्रोडक्सन कम्पनि छ ।

shanti2

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us