काठमाण्डु, १६ असार –बढुवा समितिले एआइजी सिफारिस उजुरी सुन्ने समितिले संशोधन गरेको सूची सार्वजनिक गरेको छ। संशोधन सूची अनुसार बढुवामा परेका र नपरेका १३ जनाको प्राप्ताङ्क सचिवालयले सोमवार सम्बन्धित डिआइजीहरुलाई दिएको छ। गृह सचिव, आइजिपी, मन्त्रिपरिषद् सचिव रहेको बढुवा समितिले गरेको सिफारिसमा पुनरावलोकन गर्दै...
काठमाण्डु, १६ असार – नेकपा एमाले पोलिटब्युरो सदस्य सुरेन्दप्रसाद पाण्डेले पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनबाट मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन सक्षम र योग्य नेतृत्व चयन हुनुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल काठमाडौँ शाखाले सोमबार आयोजना गरेको ‘एकल साक्षात्कार’मा उनले अबको नेतृत्व पार्टी र राष्ट्र...
काठमाण्डु, १६ असार – नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको पूर्ण जीवनीमा आधारित चलचित्रको छायाङ्कन आगामी शुक्रबारदेखि सुरु गरिने भएको छ । विपी चिन्तन प्रतिष्ठानले तयार गर्न लागेको उक्त चलचित्रको छायाङ्कन विपी कोइरालाको पुख्र्यौली थलो दुम्जाबाट गर्न लागिएको हो । करिब रु ८० लाखको...
काठमाण्डु, १६ असार– एमालेले पार्टीको नवौं महाधिवेशनको पूर्वसन्ध्यामा अध्यक्षका प्रत्यासी माधवकुमार नेपाल र केपी शर्मा ओलीलाई स्वस्थ र मर्यादित बहसमा उत्रन आग्रह गरेको छ । पार्टीको प्रचार उपसमितिले प्रचार–प्रसारका क्रममा कतिपय नेता–कार्यकर्ता र पार्टी निकट सञ्चारमाध्यम एवम् सोसल मिडियामा प्रकाशित कतिपय अभिव्यक्त अस्वस्थ, कटु...
वीरगन्ज, १६ असार – मुख्य सचिव लीलामणि पौडेलले अपराध नियन्त्रणमा प्रहरी प्रशासन र आम नागरिकबीच उच्चस्तरको सहयोग, सहकार्य र समन्वय हुनुपर्ने बताएका छन् । अपराध न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय र नागरिक समाजको सक्रियतामा जडान गरिएको सिसिटिभी क्यामरा सञ्जालको सोमबार वीरगन्जको रानीघाटमा आयोजित...
काठमाण्डु, १६ असार – प्रहरी प्रधान कार्यालयले सोमबार ४ सय १५ प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी निरीक्षकहरुको झण्डै चार महिना पछि एकैपटक सरुवा गरेको प्रहरी प्रवक्ता गणेश केसीले जानकारी दिए । प्रहरी नियमावली २०७१ अनुसार महानिरीक्षक अर्यालले नियमावली...
काठमाण्डु, १६ असार – एमाले आसन्न नवौं महाधिवेशनको लागि कुल २ हजार ३ सय २५ प्रतिनिधि छनौट भएका छन् । त्यस मध्ये २ हजार २ सय १४ जना विभिन्न जिल्ला र निकायहरुबाट चुनिएर आएका हुन् भने बाँकी १ सय ११ जना मनोनित गरिएका हुन्...
काठमाण्डु, १६ असार – एकीकृत नेकपा माओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी भएको प्रतिक्रिया दिएका छन् । हिजो घोषणा भएको नीति तथा कार्यक्रममा कुनै नविनता नभएको र यसले नेपाली जनताको हितमा काम गर्न नसक्ने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा...
राजविराज, १६ असार – १६ वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा फरार रहेका आरोपितविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालतका स्रेस्तेदार नवराज दुलालले लौनिया गाविस–६ का २१ वर्षीय राधेश्याम खंग, २२ वर्षीय मनोज खंग मण्डल, २० वर्षीय अर्जुन खंग मण्डलसहितका...
काठमाण्डु, १६ असार – समानुपातिक विज्ञापनबापतको वृद्धि रकमको भुक्तानी नपाएको भन्दै नेपाल पत्रकार महासङ्घ काठमाडौँ उपत्यकाका तीनवटा शाखाको नेतृत्वमा सोमबार सिंहदरबारस्थित सूचना तथा सञ्चार मन्त्रालयमा एक घण्टा धर्ना दिएका छन् । चालु आर्थिक वर्षमा आफूहरुको मागका आधारमा २५ प्रतिशत वृद्धि गरिएको सो रकम आर्थिक...
धनगढी, १६ असार – संयुक्त बजार अनुगमन समिति कैलालीले कार्बाइड नामक हानिकारक रसायन प्रयोग गरी पकाइएको करिब छ लाख मूल्य बराबरको दश हजार किलो आँप जफत गरेको छ । कार्बाइड प्रयोग गरी पकाइएको आँप स्थानीय बजार क्षेत्रमा निर्वाध रुपमा बिक्री भइरहेको गुनासो बढेपछि गएको...
काठमाण्डु, १६ असार – नेपाली काँग्रेस केन्द्रीय समिति र संसदीय दलको सोमबार बसेको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल भएको छ । हरेक जिल्ला र गाउँमा बजेट बाँडफाँड सन्तुलित तवरले हुुनुपर्ने माग गर्दै केन्द्रीय सदस्य एवम् सभासद्हरुले प्राथमिकतामा परेको ठूला योजनामा लगानीकर्तालाई जानकारी...