समाचार

जालसहित बगेर मृत्यु

२०७१ असार १७ गते ६:०५

स्याङ्जा, १७ असार – माछा मार्नेक्रममा स्याङजाको आँधीखोलामा बगेर बेपत्ता भएका एक पुरुषको शव फेला परेको छ । आँधीखोलामा माछा मार्नेक्रममा आईतबार जालैसहित बेपत्ता भएका केवरे गाविस वडा नं. १का भविन्द्र गुरुङको शव फेला परेको हो । बगेको ठाउँभन्दा झण्डै एक किलोमिटर तल भुम्रेस्थित...

काँग्रेस बैठकमा मन्त्रीहरुविरुद्ध खनिए नेता र सभासद

२०७१ असार १७ गते ४:४८

काठमाण्डु, १७ असार– सरकार नेतृत्वकर्ता दल नेपाली काँग्रेसले केन्द्रीय सदस्य र सभासदहरुसँग आज पनि सुझाव मागेको छ । संविधानसभा भवन नयाँबानेश्वरमा बिहान बसेको केन्दीय सदस्य र सभासदको संयुक्त बैठकमा सभासदहरुले अर्थमन्त्री रामशरण महतसहित मन्त्रीहरुको आलोचना गरेका छन् । उनीहरुले बजेटमा क्षेत्रीय सन्तुलन नमिलेको र...

एघार वर्षपछि फरार रामायण पक्राउ

२०७१ असार १७ गते ४:२३

पर्सा, १७ असार– कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त भोलि भन्ने रामायण रायलाई प्रहरीले पक्राउ गरेको छ । पर्साको निचुटा–७ निवासी ६५ वर्षीय महाराज रायको हत्याको अभियोगमा ११ वर्षदेखि फरार रहेका पटेर्वा सुगौली–१ निवासी रायलाई सोमबार अपराह्न विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो । विसं...

दसानायेकेलाई फर्काउन अर्थमन्त्रीको जोड

२०७१ असार १७ गते ३:४५

काठमाण्डु, १६ असार – नेपाल क्रिकेटका मुख्य प्रशिक्षक पुबुदु दसानायकेलाई फर्काउन सरकारले चासो देखाएको छ । नेपाल क्रिकेट संघ क्यानले आर्थिक अभाव देखाउँदै करार थप नगर्ने निर्णय गरेपनि अर्थमन्त्री डा। रामशरण महतले नेपाली क्रिकेटको स्तर बढाउन महत्वपुर्ण भुमिका निर्वाह गरेका दशानायकेलाई गुमाउन नसक्ने भन्दै...

भारतको सम्मेलनमा नेपाललाई हिन्दूराष्ट्र बनाउने घोषणा

२०७१ असार १७ गते १:५०

काठमाण्डु, १७ असार –नेपाल र भारतका हिन्दूवादी संगठनसम्बद्ध अगुवाहरुको सम्मेलनले नेपाललाई हिन्दूराष्ट्र बनाउने घोषणा गरेको छ । भारतको गोवामा २० देखि २७ जुनसम्म चलेको एक सय २५ हिन्दूवादी संगठनको सम्मेलनले यस्तो घोषणा गरेको हो ।  नेपाल धर्मसंकटको अवस्थामा रहेको निष्कर्षसहित सम्मेलनले हिन्दू राष्ट्रका लागि...

‘काँग्रेसका मन्त्रीहरु परिवार र व्यक्तिमूखी भए’

२०७१ असार १७ गते १:४४

काठमाण्डु, १७ असार –कांग्रेसका सभासद् र केन्द्रीय सदस्यले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू व्यक्ति, परिवार र जिल्लामुखी भएको भन्दै चर्को आलोचना गरेका छन्। संविधानसभा भवन नयाँबानेश्‍वरमा सोमबार बसेको केन्द्रीय समिति र सभासद्हरूको संयुक्त बैठकमा अधिकांश सभासद् र सदस्यले सबैलाई समेटेर काम गर्न नसकेको भन्दै...

माओवादी मोर्चाको संयोजकमा थापा

२०७१ असार १६ गते १५:१६

काठमाण्डु, १६ असार– एकीकृत नेकपा माओवादीसहित माओवादी धारका पाँच कम्युनिष्ट घटकले भावी संविधानका अन्र्तवस्तुमा समान धारणा बनाएर अघि बढ्ने निष्कर्षमा पुगेका छन् । पाँच दलीय मोर्चाको सोमबारको बैठकले सर्वपक्षी राजनीतिक सम्मेलनमा पेश गर्ने साझा अवधारणा तयार पार्ने निर्णय गरेको छ । एमाओवादीले संसदभित्रबाट र...

लोकमान भन्छन, ‘अब ठूला माछा समात्छु’

२०७१ असार १६ गते १५:०४

महोत्तरी, १६ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले भ्रष्टाचार मुद्धा दर्ता भएका सबैमाथि कारबाही हुने बताएका छन् । महोत्तरीको बर्दिबासमा सोमबार उनले आफू ‘ठूला माछा’ समात्ने अभियानमा रहेको बताए । ‘म फोहोर पोखरी सफा गर्दै छु, कतिपय मानिस तपाईंले पोखरीका साना...

म अध्यक्ष नभए एमाले संकटमा : नेपाल

२०७१ असार १६ गते १४:५९

काठमाण्डु १६ असार – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू अध्यक्ष नभए पार्टी संकटमा फस्ने बताएका छन् । उनले पार्टीेमा सही विचार र सिद्धान्त बोक्नेहरु नेतृत्वमा आउनुपर्ने बताए । एमालेको नवौँ राष्ट्रिय महाधिवेशनका अवसरमा महाधिवेशन जनजाति प्रतिनिधिसँगको भेटघाटमा नेपालले सही विचार बोक्नेहरुलाई पार्टी...

सरकारको नीति तथा कार्यक्रमप्रति काँग्रेसमै विरोध

२०७१ असार १६ गते १४:५६

काठमाण्डु, १६ असार– सरकार नेतृत्वकर्ता दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य र सभासदहरुले सरकारले व्यवस्थापिका–संसदमा पेस गरेको नीति तथा कार्यक्रमप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा बोल्दै केन्द्रीय सदस्य र सभासदले नीति तथा कार्यक्रप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।...

मोदीद्वारा प्रधानमन्त्री कोइरालाको स्वास्थ्य लाभको कामना

२०७१ असार १६ गते १४:४७

काठमाण्डु ,१६ असार – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य लाभको कामना गरेका छन् । मोदीले एक सन्देश पठाउँदै स्वास्थ्योपचारको क्रममा संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री कोइरालाको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् । प्रधानमन्त्रीका सञ्चार संयोजक प्रकाश अधिकारीका अनुसार उनले सन्देशमा...

मेरो समर्थन नेपाल र ओलीलाई होइन, एमालेलाई: खनाल

२०७१ असार १६ गते १४:२७

काठमाण्डु, १६ असार– एमाले अध्यक्ष झलनाथ खनालले आफू नवौं महाधिवेशनमा अध्यक्षका प्रत्यासी माधव नेपाल र केपी ओली दुवैको पक्षमा नभएर एमालेको पक्षमा रहेको बताएका छन् । पार्टी मुख्यालय बल्खुमा सोमबार भएको पत्रकार सम्मेलनमा उनले ओली र नेपाल दुवै पक्षमा रहेका सबै नेता आफ्ना मान्छे...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us