काठमाण्डु, १८ असार– बिहीबारबाट सुरु हुने नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनमा अध्यक्षका प्रत्यासी केपी शर्मा ओली समूहले महाधिवेशनस्थल नै कब्जा गर्ने गोप्य रणनीति बनाएको छ । मंगलबार अल्फाबिटा कम्प्लेक्समा भएको ओली पक्षका स्वंयसेवकहरुको भेलामा युुवा संघका अध्यक्ष महेश बस्नेतद्वारा दिइएको प्रशिक्षणमा महाधिवेशन कब्जाका लागि...
काठमाण्डु, १८ असार– एमाले नेता एवम् संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री भीम आचार्यले सबैलाई मिलाएर पार्टीलाई अघि बढाउन सक्ने नेता भएकाले झलनाथ खनालको विकल्प नरहेको बताएका छन् । रिपोर्टर्स क्लबले बुधबार गरेको साक्षात्कारमा आचार्यले नेतृत्वको विषयलाई लिएर एकअर्काप्रति हिलो छ्याप्ने कामले पार्टीलाई ५४ सालकै...
प्यूठान, असार १८– प्यूठानको सारीमा एक दम्पत्तिले घरमा आगो लागाएर सँगै आत्महत्या गरेका छन् । सारी–३ कोलाम्पाका ५६ वर्षीय शिवराज रावत र उनकी श्रीमति ५० वर्षीया खिमाले पहिला घरमा आगो लगाएर पछि एउटै डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् । घरमा आगलागी भएको देखेपछि ...
काठमाण्डु, १८ असार– व्यवस्थापिका संसद्को जारी बैठकमा दोश्रो दिन आज पनि सरकारको वार्षिक नीति तथा कार्यक्रमबारे छलफल भएको छ । छलफलमा सत्ता पक्षले नीति तथा कार्यक्रम अस्पष्ट र विचारहीन रहेको भन्दै समर्थन जनाउन नसकिने दोहोर्याएका छन् । सरकारमै रहेका साना दलका सभासदले नीति तथा...
चितवन, १८ असार– आफ्ना माग पूरा नभएको भन्दै जिल्ला शिक्षा कार्यालय चितवनमा दबाब दिन पुगेका शिक्षक २४ शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । राहत शिक्षक सङ्घर्ष समितिको पूर्वघोषित कार्यक्रमअन्तर्गत जिल्ला शिक्षा कार्यालय चितवनमा तालाबन्दी गर्न गएका उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा नेपाल...
मकवानपुर, असार १८– एकीकृत माओवादी मकवानपुरमा असन्तुष्ट नेता बाबुराम भट्टराई पक्षले समानान्तर जिल्ला कमिटी घोषणा गरेको छ । पदाधिकारी चयनमा विवाद भएपछि भट्टराई पक्षले पूर्वसभासद् प्रल्हाद लामिछानेको अध्यक्षतामा समानान्तर कमिटी घोषणा गरेको हो । संस्थापन पक्षको नेतृत्व भने पूर्वसभासद प्रेमबहादुर पुलामीले गरेका छन् ।...
काठमाण्डु, १८ असार– एमाले अध्यक्षका प्रत्यासी केपी शर्मा ओली समूहले ५२ जिल्ला अध्यक्ष आफ्नो पक्षमा रहेको दाबी गरेको छ । काठाण्डुमा बुधबार एक कार्यक्रम गरी ओली पक्षले भुगोल र गैरभुगोल गरी कुल १ सय ९ मध्ये ५२ जिल्ला अध्यक्ष आफ्नो पक्षमा रहेको दाबी गरेको...
काठमाण्डु, १८ असार –वन क्षेत्रमा घर बनाएको बिषयमा बेल्टारबसाहा नगरपालिका ६ सुगारेमा मंगलबार राति दुई समूहबीच झडप हुँदा एक जनाको ज्यान गएको छ । राति ९ बजे दुई समूहबीचको विवादपछि भएको कुटाकुट छुट्याउन गएकी ४९ वर्षकी स्थानीय लक्ष्मी थापाको ज्यान गएको प्रहरीले जनाएको छ...
काठमाण्डु १८ असार– नेकपा एमालेको नवौँ महाधिवेशनको मूल सचिवालय आजदेखि महाधिवेशनस्थल भृकृटीमण्डपमा स्थापना हुँदैछ । केन्द्रीय कार्यालय बल्खुमा रहेको सो सचिवालय आज पार्टी अध्यक्ष झलनाथ खनालले पत्रकार सम्मेलन गरी उद्घाटन गर्ने भएका छन् । एमाले प्रचार विभागका सचिव सूर्य थापाका अनुसार महाधिवेशन अगाडिको अन्तिम...
काठमाण्डु १८ असार – लोकतान्त्रिक आन्दोलनका अगुवा स्वर्गीय गिरिजाप्रसाद कोइरालाको जन्म जयन्ती आज बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९० औं जन्मजयन्तीका अवसरमा जिपि चिन्तन प्रतिष्ठानले बिभिन्न कार्यक्रमको आयोजना गरेको छ भने नेपाली काँग्रेसले देशका बिभिन्न स्थानमा बिभिन्न कार्यक्रमसहित कोइरालाको सम्झना...
काठमाण्डु, १८ असार – प्रधानमन्त्रीको उपचार प्रधानमन्त्री सुशील कोइरालालाई आजदेखि पाँचदिन लगातार रेडियोथेरापी दिएर उपचार गरिने तयारी गरिएको छ । अमेरिकाको न्युयोर्कस्थित मेमोरियल सोलान केटरिङ क्यान्सर अस्पतालमा क्यान्सरको उपचार गराइरहेका प्रधानमन्त्री कोइरालालाई चिकित्सकको सल्लाहबमोजिम रेडियोथेरापीबाट उपचार गर्न लागिएको हो । प्रधानमन्त्री कोइरालाको स्वास्थअवस्थाका बारेमा...
काठमाण्डु, १८ असार –सरकारको नीति तथा कार्यक्रममाथि ब्यबस्थापिका संसदमा छलफल आज पनि जारी हुने भएको छ । आजको बैठकमा पनि सभासदहरुले नीति तथा कार्यक्रमबारे बारेमा आ आफ्नो धारणा राख्नेछन् । हिजो देखि सुरु भएको छलफलमा भाग लिंदै अधिकांश सत्तारुढ दलकै सभाषदहरुले निति तथा कार्यक्रको...