काठमाण्डु, १९ असार– नेकपा–माओवादीको बैठकमा अध्यक्ष मोहन वैद्यद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव र त्यसमा असहमति जनाउँदै सचिव नेत्रविक्रम चन्दले प्रस्तुत गरेको फरक प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम सुरु भएको छ । बुधवारबाट सुरु भएको माओवादी बैठकमा अध्यक्ष वैद्यले ‘जनयुद्धको जगमा जनविद्रोह’को कार्यदिशासहितको प्रस्ताव...
जाजरकोट, १९ असार– सदरमुकामदेखि ३२ कोस पूर्वस्थित भगवती गाविसको ४, बायाकाँडाको दलित बस्तीमा एक महिनादेखि खाद्य सङ्कट भएको छ । दलित समुदायको मात्र बसोबास रहेको बायकाँडामा खेतीयोग्य जमिन अभाव छ । चारैतिर पहाडले घेरिएको भिरालो पाखोबारीमा अन्न उत्पादन नहुँदा विपन्न समुदाय बर्सेनि खाद्य अभाव...
बागलुङ, १९ असार– झोलुङ्गेपुलको जिल्ला भनेर चिनिने बागलुङमा चालु आर्थिक वर्षमा १० वटा नयाँ झोलुङ्गेपुल निर्माण भएका छन् । जिल्ला विकास समितिले यो वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी लक्षित गरेका १० वटा पुलको निर्माण सम्पन्न भएको हो । जिविसअन्तर्गतको विकेन्द्रीकरण ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन...
काठमाण्डु, १९ असार– निर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेका करिब १९ सय उम्मेदवारले निर्वाचन खर्च बुझाउन अटेर गरेको जनाएको छ । आयोगले निर्वाचन सकिएको सात महिना बित्दासमेत निर्वाचन खर्च नबुझाउने १ हजार ८ सय ८९ उम्मेदवारलाई कारबाहीको तयारी गरेको...
काठमाण्डु, १८ असार– नेपाल पत्रकार महासंघले आफ्ना तीन जना केन्द्रीय सदस्य, काठमाण्डु, ललितपुर र भक्तपुरका अध्यक्षसहित ४५ पत्रकारलाई पक्राउ गरी सात घण्टासम्म प्रहरी नियन्त्रणमा राखिएकामा खेद प्रकट गरेको छ । महासचिव उजीर मगरद्वारा बुधबार विज्ञप्ति जारी गरिएको विज्ञप्तिमा जायज माग राखेर धर्नामा बसेका पत्रकारलाई...
काठमाण्डु, १८ असार– भारतीय विदेशमन्त्री शुष्मा स्वँराज आगामी ९ साउनमा तीन दिने औपचारिक भ्रमणका सिलसिलामा आउने भएकी छन् । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै स्वँराज नेपाल आउन लागेको जानकारी दिएको हो । विज्ञप्तिमा पराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको तेश्रो बैठकमा सहभागी हुन स्वँराज नेपाल...
काठमाण्डु, १८ असार– मोहन वैद्य नेतृत्वकोृ नेकपा–माओवादीमा आगामी कार्यदिशाको विषयलाई लिएर विवाद भएको छ । ललितपुरको कुपण्डोलस्थित नेवा: राज्य समिति कार्यालयमा बुधबार बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष मोहन वैद्य र सचिव नेत्रविक्रम चन्दले छुट्टाछुट्टै राजनीतिक प्रस्ताव पेश गरेका छन् । बैठकमा वैद्यले राजनीतिक प्रस्ताव...
काठमाण्डु, १८ असार– व्यवस्थाकिपा–संसदबाट सरकारको आर्थिक वर्ष २०७१/०७२ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ । दुई दिनको छलफलपछि संसदको बुधबारको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । एकीकृत माओवादीसहित प्रतिपक्षी दलले दर्ता गराएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएपछि नीति तथा...
काठमाण्डु, १८ असार– एमालेको नवौं महाधिवेशन सुरु हुन एक दिन मात्र बाँकी छँदा अध्यक्षका प्रत्यासी केपी शर्मा ओली पक्षका हस्ती भनेर चिनिएका केन्द्रीय सदस्य एवम् उपत्यका इन्चार्ज कृष्णगोपाल श्रेष्ठ माधव नेपाल पक्षमा खुलेका छन् । नेपाल समूहका महिलाहरुले राजधानीको प्रज्ञा प्रतिष्ठानमा बुधबार गरेको भेलामा...
सोलु, १८ असार– स्थानीय पाँच वर्षीया बालिका बलात्कार गर्ने बासा–८ सोलुखुम्बुका मङ्गल राईलाई जिल्ला अदालत सोलुखुम्बुले १० वर्षको कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश दीपककुमार खरेलको इजलासले बुधबार राईलाई १० वर्षको कैद र पीडित बालिकालाई एक लाख क्षतिपूर्ति भराउने आदेश दिएको हो ।...
काठमाण्डु, १८ असार– नेकपा एमालेले बिहीबारदेखि काठमाण्डुमा सुरु हुने नवौं राष्ट्रिय महाधिवशेनको तयारी पूरा भएको जनाएको छ । अध्यक्ष झलनाथ खनालले बुधबार महाधिवेशनस्थल भृकुटीमण्डपमा पत्रकार सम्मेलन गरी महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताएका हुन् । पत्रकार सम्मेलनमा अध्यक्ष खनालले नवौं कम्युनिष्ट एकताको महाधिवेशन हुने...
डोटी, १८ असार– एकीकृत माओवादीको असन्तुष्ट बाबुराम भट्टराई पक्षले डोटीमा पनि समानान्तर कमिटी गठन गरेको छ । गत वैशाखमा सम्पन्न तेश्रो जिल्ला अधिवेशनमा नेतृत्व चयनमा भएको विवाद चर्कंदै गएपछि भट्टराईले समानान्तर कमिटी गठन गरेको हो । यो सँगै दुवै पक्षले छुट्टाछुट्टै जिल्ला कार्यालय स्थापना...