काठमाण्डु, २६ भदौ– प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीसहितका प्रतिपक्षीले बिहीबार पनि व्यवस्थापिका संसद् बैठक अवरुद्ध गरेका छन् । बैठक सुरु हुनेबित्तिकै सभामुखसँग समय लिएर बोल्दै तमलोपा संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्लले चारबुँदे सहमति कार्यान्यवनबारे सरकारका तर्फबाट ठोस प्रतिबद्धता नआएसम्म संसद चल्न नदिने बताए ।...
काठमाण्डु, २६ भदौ– क्षेत्री समाज नेपालले हालको पाँच विकास क्षेत्रलाई नै आधार मानेर संघीयता निर्धारण गर्न माग गरेको छ । समाजले बिहीकार प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय अखण्डता र जातीय सद्भाव कायम राख्न अहिलेकै पाँच विकास क्षेत्रलाई आधार मानेर संघीयता निर्धारण गर्न आग्रह...
काठमाण्डु, २६ भदौ– प्रगतिशील कानुन व्यवसायी एसोसिएसनको अध्यक्षमा अधिवक्ता एकराज भण्डारी चयन भएका छन् । राजधानीमा सम्पन्न एसोसिएसनको प्रथम राष्ट्रिय सम्मेलनले भण्डारीको अध्यक्षतामा १९ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो । सम्मेलनले पाँच उपाध्यक्षयमा बैकुण्ठ दाहाल (पूर्वाञ्चल), भोजराज सुवेदी (मध्यमाञ्चल), ज्ञानु केसी (पश्चिमाञ्चल), तीर्थ...
भैरहवा, २६ भदौ– तराई–मधेस लोकतान्त्रिक पार्टीका कार्यकर्ताले एमाले अध्यक्ष केपी शर्मा ओली र अर्थमन्त्री रामशरण महतको पुत्ला जलाएका छन् । संघीयताविरोधीको आरोप लगाउँदै उनीहरुले ओली र महतको बिहीबार भैरहवामा पुत्ला जलाएका हुन् । भैरहवाको मिलनचोकमा पुत्ला जलाउन जम्मा भएका तमलोपा कार्यकर्ताविरुद्ध प्रहरीले बल प्रयोग...
काठमाण्डु, २६ भदौ– प्रहरीले काठमाण्डुको कीर्तिपुरबाट अवैध रत्तचन्दनसहति तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतकी पद्मा खरेल, लक्ष्मी शाही र भारतीय नागरिक शेख निजामुद्धिन छन् । उनीहरुलाई कीर्तिपुर-२ रक्तचन्दनको मालासहित तीन बिहीबार पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ । सो मालाको...
काठमाण्डु, २६ भदौ– संघीय समाजवादी पार्टीका करिब दुई दर्जन नेता कार्यकर्ता एमालेमै फर्किएका छन् । राजधानीको मीनभवनमा बिहीबार भएको एक कार्यक्रममा एमाले सचिव पृथ्वीसुब्बा गुरुङले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । एमाले प्रवेश गर्नेमा संघीय समाजवादी पार्टी निकट विद्यार्थी संगठन अग्रगामी विद्यार्थी युनियनका अध्यक्ष...
काठमाण्डु, २६ भदौ– सर्वपक्षीय राजनीतिक सभाको मिति र प्रक्रियाबारे छलफल गर्न बसेको काँग्रेस, एमाले, एमाओवादी र नेकपा–माओवादीका शीर्ष नेताको बैठक बिनानष्कर्ष सकिएको छ । सहमति प्रयासमा प्रधानमन्त्री सुशील कोइरालाले बिहीकार बालुवाटारमा चार दलका नेताको बैठक बोलाएका थिए । बैठकमा भेलाको मितिबारे विवाद भएको नेताहरुले...
काठमाण्डु, २६ भदौ– प्रधानमन्त्री सुशील काेइरालाका भाई डा. अरुण कोइरालाले वरिष्ठ पत्रकार एवम् जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई ज्यान मार्ने धम्की दिएका छन् । कोइरालाले ९८४८०४३००१ नम्बरको मोबाइलबाट टेलिफोन गरी बिहीबार ज्यान मार्ने धम्की दिएका हुन् । प्रधानमन्त्रीका सहोदर भाई अरुण काँग्रेस बाँकेका सभापति...
काठमाण्डु, २६ भदौ– गाई काटेर खानेलाई तह लगाउन भन्दै नयाँ हिन्दूवादी संगठनको जन्म भएको छ । गाई काटेर खाने, धर्म परिवर्तन गर्ने तथा हिन्दू धर्मप्रति अनास्था फैलाउनेलाई ठीक पार्ने भन्ने हिन्दूवादी संगठन स्थापना भएको हो । संगठनको नाम ‘तराई–मधेस हिन्र्दू युवा संघ, नेपाल’ राखिएको...
भक्तपुर, २६ भदौ–पैसा कमाउन साउदी अरब गएका बाबु बिरामी भएर कोमामा पुगेपछि उनका तीन बालबालिकाको बिचल्ली भएको छ । जुत्ता सिलाउने कामका लागि साउदी पुगेका भक्तपुर चाँगुनारायण–७ मिजार गाउँका ४० वर्षीय रामकृष्ण सार्की तीन महिना अरबमै थलिएर उपचार नहुने अवस्थामा घर फर्किएपछि तीन बच्चाको...
सुनसरी, २६ भदौ– सुनसरी भरौलका एक व्यक्तिले श्रीमतिको हत्या प्रयास विफल भएपछि आफैंले आत्महत्या गरेका छन् । भरौल– ५ का ५४ वर्षीय धनबहादुर रार्इले श्रीमती दीपाको हत्या प्रयास सफल नभएपछि आफैंले आत्महत्या गरेका हुन् । धारिलो हतियार प्रहार गरी श्रीमतिलाई घाइते बनाएको एक दिनपछि...
सिन्धुली, २६ भदौ– श्रीमतीको हत्याका एक अभियुक्तिले १९ वर्षपछि पक्राउ परेका छन् । श्रीमतिको हत्या गरेर भागेका कपिलाकोट–४ फुङ्गेदोभानका ६५ वर्षीय कुलध्वज घलानले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा आत्मसमर्पण गरेका हुन् । उनले २०५२ साल असार २३ गते फुङ्गेदोभानस्थित आफ्नै घरमा श्रीमति जन्तरी घलानको हत्या...