रक्तचन्दनको मालासहित तीन पक्राउ

काठमाण्डु टुडे २०७१ भदौ २६ गते ९:२२ मा प्रकाशित

काठमाण्डु, २६ भदौ– प्रहरीले काठमाण्डुको कीर्तिपुरबाट अवैध रत्तचन्दनसहति तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुर्खेतकी पद्मा खरेल, लक्ष्मी शाही र भारतीय नागरिक शेख निजामुद्धिन छन् ।

उनीहरुलाई कीर्तिपुर-२ रक्तचन्दनको मालासहित तीन बिहीबार पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ । सो मालाको तौल ५ केजी ५० ग्राम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us