समाचार

नक्कली प्रमाणपत्र पेश गर्ने कर्मचारीविरुद्ध मुद्धा दायर

२०७१ भदौ २७ गते ९:४१

काठमाण्डु, २७ भदौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीविरुद्ध मुद्धा दायर गरेको छ । काठमाण्डु मैतिदेवी शाखामा कार्यरत पाचौं तहका पुष्करराज उपाध्यायलाई बढुवा प्रयोजनका नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा शुक्रबार विशेष अदालतमा मुद्धा दायर गरेको अख्तियारले जनाएको छ । उपाध्यायले पेश...

माओवादी नेतृत्वमा जलाइयो पिटिए सम्झौता पत्र

२०७१ भदौ २७ गते ८:५४

काठमाण्डु, २७ भदौ – सरकारले भारतसँग गर्न लागेको विद्युत् व्यापार सम्झौता (पिटिए)को विरोधमा आन्दोलनरत नेकपा–माओवादीसहित विभिन्न राजनीतिक दलले आज सम्झौताका प्रति जलाएका छन्। उनीहरुले आज बिहान १० देखि १२ बजेसम्म सिंहदरबारको दक्षिण ढोका नजिकै धर्ना दिँदै सम्झौताका प्रति जलाएका हुन्।  धर्ना कार्यक्रममा आन्दोलनरत विभिन्न...

यस वर्षकाे दशैंकाे टीका साइत १०: १५ बजे

२०७१ भदौ २७ गते ८:१८

काठमाण्डु, २७ भदौ–  यस वर्ष बिजयादशमीको टीका लगाउने साइत विहान सवा दश बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । असोज १७ गते शुक्रवार देवी विसर्जनको साइत बिहान ९ बजेर ५५ मिनेटमा रहेको छ भने टीका र प्रसाद ग्रहणका लागि बिहान १०...

रामकुमार साह प्रधानन्यायाधीशमा सिफारिस

२०७१ भदौ २७ गते ४:५५

काठमाण्डु, २७ भदौ– भावी प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि छलफल गर्न बसेकाे संवैधानिक परिषदको बैठकले रामकुमार साहलाई प्रधानन्यायाधीशमा सिफारिस गरेकाे छ । बहालवाला प्रधानन्यायाधीशले अवकाश लिनुभन्दा एक महिनाअघि भावी प्रभानन्यायाधीशको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ । हालका प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले ६५ वर्षे उमेर हदका कारण आगामी...

राष्ट्रपतिले शीतलनिवास बोलाएर कटवाललाई हप्काए

२०७१ भदौ २७ गते ४:५४

काठमाण्डु, २७ भदौ– रुकमांगत कटवालको आत्मकथा बजारमा आएपछि राजनीतिमा एक प्रकारले तरंग नै ल्यायो । कसैले हावादारी भने त कसैले वाहियात । कसैले प्रशंसा गर्दै प्रचार पनि गरे । देशको एउटा कालखण्डमा देशको प्रधानसेनापति रहिसकेका कटवालको आत्मकथा बजारमा आउनुले देशको प्रमुख व्यक्ति राष्ट्रपति रामवरण...

जिपको ठक्करबाट दाजुभाईको मृत्यु

२०७१ भदौ २७ गते ४:४५

विराटनगर, २७ भदौ– पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीमा जिपले साइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ मृत्यु हुनेमा साइकलयात्री शनिश्चरे–१ का ६५ वषीइ रुद्र गुरुङ र ५३ वर्षीय मनकुमार गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक गुरुङद्वय सहोदर दाजुभाई हुन् । ना २...

बाँके र बर्दियामा भारतीय नाका बन्द

२०७१ भदौ २७ गते ३:३६

नेपालगञ्ज, २६ भदौ– सीमावर्ती बाँके र बर्दियामा भारत आवतजावतमा रोक लगाइएको छ । भारतको उत्तर प्रदेशमा हुन लागेको उपनिर्वाचनलाई मध्यनजर गर्दै बिहीबार साँझेदेखि नाका बन्द गरिएको हो । निर्वाचन अवधिभर पैदय यात्रुलाई समेत आवतजावतमा प्रतिबन्ध लगाइको छ । आज र भोलि उक्त क्षेत्रमा आवतजावत...

पहिरोमा मृत्यु भएकाको आत्मा शान्तिका लागि महायज्ञ

२०७१ भदौ २७ गते २:५२

काठमाण्डु, २७ भदौ–सिन्धुपाल्चोकको जुरेसहित मुलुकका विभिन्न स्थानमा बाढीपहिरोमा परी मृत्यु भएकाको आत्माको शान्तिको कामना गर्दै महायज्ञ लगाइएको छ । बाढीपहिरो प्रभावित काठमाण्डुको तीनकुनेमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु गरिएको हो । बिहीबारबाट सुरु भएको महायज्ञमा भागवत् सप्ताहसँगै प्राकृतिक विपत्तिमा परेर मृत्यु तथा बेपत्ता भएका...

नेपाल आउन पोलियो खाएको प्रमाण चाहिने

२०७१ भदौ २७ गते २:३७

काठमाण्डु, २७ भदौ– सरकारले पोलियो प्रभावित १० देशबाट नेपाल भित्रने विदेशी नागरिकका लागि भिसाको साथमा पोलियो रोगविरुद्दको औषधि खाएको प्रमाणपत्र अनिवार्य गर्ने भएको छ । पोलियो रोगमुक्त भइसकेको नेपालमा ती देशबाट आउने नागरिकबाट रोग नभित्रियोस् भन्नका लागि औषधि खाएको प्रमाणपत्र पेसको व्यवस्था लागू गर्न...

जाली पासपोर्टमा नेपाल आउँछन् सिरियाली

२०७१ भदौ २७ गते २:३२

काठमाण्डु, १७ भदौ–अध्यागमन विभागको अनुसन्धानबाट द्वन्द्वग्रस्त राष्ट्र सिरियाका नागरिकले जाली राहदानी प्रयोग गरी युरो र अमेरिका जान नेपाललाई ‘ट्रान्जिट’ बनाउने गरेको खुलेको छ । पछिल्ला महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाली राहदानीका साथ पक्राउ परेका सिरियाका नागरिकले आफूलाई शरणार्थी दाबी गर्दैनन् । पक्राउ पर्ने व्यक्ति...

‘सिरियल सुटर’ पक्रन प्रहरीलाई लाग्यो पाँच वर्ष

२०७१ भदौ २७ गते २:२७

काठमाण्डु, २७ भदौ– संगठित समूह बनाएर उपत्यकामा ऋंखलाबद्ध हत्यामा सक्रिय समूहका मुख्य सुटर पक्राउ परेका छन् । आधुनिक हतियार बोकेर लुटपाट र हत्यामा संलग्न निरज केसीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पाँच वर्षको खोजपछि पक्रेको हो । यो समूह २०६५ देखि उपत्यकामा घटेको ४...

प्रतिनिधि आइसके, महाधिवेशनको टुंगो छैन

२०७१ भदौ २७ गते २:२२

काठमाण्डु, २७ भदौ– काँग्रेस सम्वद्ध नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनका लागि जिल्लाबाट प्रतिनिधि काठमाण्डु आउन थालेका छन् । तर, तोकिएको मिति आउन दुई दिन बाँकी रहँदासमेत महाधिवेशन हुने/नहुने अनिश्चित छ । धेरैपटक घोषणा गर्दै स्थगित गरिँदै आएको नेविसंघको महाधिवेशन पछिल्लोपटक २९ देखि ३१...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us