गोरखा, २८ भदौ– सरकारले यस वर्ष ८० घर चेपाङ र २० घर गन्धर्व समुदायलाई नयाँ घर बनाइदिने भएको छ । सहरी विकास मन्त्रालयको जनता आवास कार्यक्रमअन्तर्गत गोरखाका विभिन्न गाविसमा बसोबास गर्दै आएका अल्पसंख्यक चेपाङ र गन्धर्वलाई १०० घर बनाइदिन लागेको हो । घर निर्माणका...
विराटनगर, २८ भदौ– मोरङको मधुमल्ला–६ मा दलित परिवारमाथि बोक्सी आरोपमा कुटपिट भएको छ । स्थानीय ७१ वर्षीया मनमाया दर्जी र उनकी बुहारी फुलमाया कुटिएका हुन् । उनीहरुलाई बोक्सी आरोपमा छिमेकी टेकबहादुर खड्काले कुटेको प्रहरीले जनाएको छ । मादकपदार्थ सेवन गरका खड्काले घरमा कोही भएक...
काठमाण्डु, २८ भदौ– आगामी ३१ भदौमा आयोजना गर्ने भनिएको सर्वपक्षीय राजनीतिक सभाको कार्यविधि र प्रक्रिया तय गर्न चार दलीय कार्यदलको बैठक बस्दैछ । सभाको विधि, प्रक्रिया र प्रारुप तय गर्न प्रमुख तीन दल काँग्रेस, एमाले, एमाओवादी र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले ८ सदस्यीय कार्यदल...
काठमाण्डु, २८ भदौ– साढे तीन वर्षअघि काठमाण्डुमा भारतीय व्यवसायी र शोरुमका कर्मचारीको हत्यामा संलग्न दुई अभियुक्त भारतको मुम्बइबाट समातिएका छन् । १० चैत २०६७ मा एक्साइड ब्याट्रीको टेकुस्थित शोरुमका कर्मचारी प्रेमकृष्ण महर्जन र २७ चैतमा भारतीय व्यवसायी अञ्जनीकुमार चाचानको गणबहालस्थित पसलमै गोली प्रहार गरी...
रौतहट, २८ भदौ– सपनाको यौन सम्पर्क सपनामा देखेको कुरा विपनामा सुनाउँदा एक शिक्षक प्रहरी हिरासतमा पुगेका छन् । रौतहट झुनखुनुवामा रहेको यमुनामाई उच्चमाविका विज्ञान विषयका शिक्षक जयचन्द्र यादव प्रहरी हिरासतमा पुगेका हुन् । शिक्षक यादवले कक्षा ९ मा पढ्ने एक छात्रालाई सपनामा यौन सम्पर्क...
सर्लाही, भदौ २८– सर्लाही बरहथवा–४ का एक ६० वर्षीय वृद्धले कान्छी श्रीमती बनाउने आश्वासन दिएर घर ल्याएका एक युवतीलाई केही दिन राखेर फिर्ता पठाएका छन् । वृद्ध रक्तु साहले काठमाण्डुबाट ललाई–फकाई एक १९ वर्षीया युवतीलाई घर ल्याएर केही दिन राखी फिर्ता पठाएका हुन् ।...
काठमाण्डु, २८ भदौ– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनपरि गरेर मन्त्री फेरबदल गरेको आरोप लगाएका छन् । नेता नेपालले पार्टीमा छलफल नै नगरी मन्त्री फेरबदल गरिएको भन्दै असन्तुष्टि जनाए । ‘पार्टीमा छलफल भएको छैन, कुनै सल्लाह भएको छैन’ नेता...
काठमाण्डु, २७ भदौ – आफ्नी श्रीमतीसँग अवैध यौनसम्वन्ध राखेको थाहा पाएपछि काठमाण्डु गोकर्णेश्वरका कृष्ण श्रेष्ठले एक व्यक्तिको हत्या गरेका छन् । उनले मकवानपुर – ८ कमाने घर भइ गोकर्णेश्वर बस्ने ५० वर्षका मिनबहादुर लोप्चनको हत्या गरेका हुन् । ६० वर्षका कृष्णले लाठी र धारिलो...
काठमाण्डु, २७ भदौ – नेकपा-माओवादीले माग्दै आएको सर्वदलीय राजनीतिक सभा भदौ-३१ मा हुने भएको छ । कांग्रेस, एमाले, एमाओवादी र नेकपा-माओवादी नेताहरु रहेको कार्यदलको शुक्रबार बसेको बैठकले सम्मेलनको तिथी र समय तोेेकेको हाे । यसअघि सम्मेलन कहिले बोलाउने विषयमा चार दलबीच मतभेद रहँदै आएको...
काठमाण्डु, २७ भदौ – जनमोर्चा नेपाल अध्यक्ष चीत्रबहादुर केसीले यसपालीको गृहकार्यले पनि संविधान नबन्ने बताएका छन् । शुक्रबार संविधानसभा बैठकमा संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले बिहिबार पेश गरेको समितिको प्रतिवेदनमाथि बोल्दै केसीले अघिल्लो ४ वर्ष यस्तै गरी विताएको उल्लेख गर्दै...
काठमाण्डु, २७ भदौ – नेपाल राष्ट्रिय शिक्षक सङ्ठनले सरकारले विगतमा आफूहरुसंग गरेका सम्झौताहरु अविलम्ब कार्यान्वयन नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले गत भदौ २४ र २५ गते भएको १८ औं राष्ट्रिय परिषदको निर्णयहरु सार्वजनिक गर्न...
काठमाण्डु, २७ भदौ – नेपाली काँग्रेस नेता खुमबहादुर खड्काले धर्म निरपेक्षतासहितको संविधान जारी गरे जलाउने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले धर्म निरपेक्षता जनआन्दोलनको म्याण्डेड नभएको भन्दै पेलेर बहुमतको आधारमा धर्म निरपेक्षता सहितको संविधान जारी गरे जलाउने चेतावनी...